ghorahi cement industry

घोराही सिमेन्टको आईपीओमा व्यापाक चलखेल, बैंकमा पैसा नभएपछि ८५ लाख कित्ताको आवेदन रद्द

1687166582ghorahi.jpg
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्ट इन्डस्ट्रीमा परेको ८५ लाख कित्ताभन्दा बढी कित्ताका सेयर दिइएको आवेदन रद्द भएको खुलेको छ।  घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको छ। यसमा...

घोराही सिमेन्टको आईपीओमा परेको आवेदनको तथ्यांक पठाउन सेबोनको निर्देशन

1687162308sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इन्डस्ट्रीले सर्वसाधारणका लागि बिक्री खुला गरिरहेको आईपीओ तथ्यांक पठाउन निर्देशन दिएको छ।  ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्टको आईपीओमा आज असार ४ गते निष्कासनको अन्तिम दिन थियो। तर, ओभरसब्सक्राइब्ड भइसक्दा पनि यो कम्पनीले आज एक सूचना जारी गर्दै आईपीओमा आवेदन दिने म्याद...

शंकाको घेरामा घोराही सिमेन्टको आईपीओ, ओभरसब्सक्राइब्ड हुँदा पनि भर्ने म्याद थप्नुलाई के भन्छ सेबोन ?

1687145255sebonn.jpg
काठमाण्डौ । करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा आज आवेदन दिने म्याद थप गरिएको सूचना प्रकाशित गरिएको छ।  प्रिमियम मूल्यमा आईपीओ जारी गरेको घोराही सिमेन्टको तोकिएको ४ दिनको अवधिमा ओभरसब्सक्राइब्ड हुनु र फेरि कम्पनीले सूचना प्रकाशित गरी म्याद थप्नुलाई शंकास्पद दृष्टिकोणले हेरिएको...

1695556604Online-Ad.gif

ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्टको आईपीओमा किन बढाइयो आवेदन दिने म्याद ?

1687140919ghorahi.jpg
काठमाण्डौ । करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा आवेदन दिने म्याद लम्ब्याइएको छ।  घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। तर, यथोचित संख्यामा आवेदन प्राप्त भए पनि...

घोराही सिमेन्टको आईपीओ अहिलेसम्म कतिले भरे ?

1687089696ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज (असार ३ गते) साँझसम्म करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको छ।  यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई...

घोराही सिमेन्टको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1687063848ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज (असार ३ गते) बिहानसम्म २ गुणा बढीले ओभरसब्सक्राइब्ड भइसकेको छ।  यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर...

घोराही सिमेन्टको आईपीओमा दोस्रो दिनसम्म करिब साढे १ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1686915014ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको दोस्रो दिनसम्म करिब साढे १ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले हिजो जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई...

घोराही सिमेन्टको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

1686830693ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा निष्कासनको पहिलो दिन १ लाख २२ हजार बढीले सेयर खरिदका लागि आवेदन दिएका छन्।  यो कम्पनीले आज जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई...

घोराही सिमेन्टको आईपीओ बिक्री खुला, प्रतिकित्ता रु. ४३५ तिर्नुपर्ने

1686795579ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले आज जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ।  यो आईपीओमा...

घोराही सिमेन्टले जेठ ३२ बाट प्रिमियममा आईपीओ बिक्री खुला गर्ने, प्रतिकित्ता रु. ४३५ तिर्नुपर्ने

1686104597ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले यही जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ।  यो...

घोराही सिमेन्टको बढ्यो क्लिंकर उत्पादन क्षमता, अब दैनिक ६ हजार टन

1685685813ghorahi.png
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले क्लिंकर उत्पादन क्षमता बढाएको छ।  कम्पनीका अनुसार उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर उत्पादन क्षमता बढाएर अब दैनिक ३ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्याएको जनाएको छ। यो उद्योगले यसअघि क्लिंकरको दैनिक क्षमता १ हजार ९०० टन र ग्राइन्डिङ क्षमता दैनिक २ हजार २०० टन रहेको...

स्थानीयका लागि जारी घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1685499663ghorahi.jpg
काठमाण्डौ । स्थानीयका लागि जारी घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ भर्ने आज जेठ १७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत वैशाख १९ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। विदेशमा रहेका नेपाली श्रमिकलाई भने गत...

विदेशमा रहेका श्रमिकले घोराही सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

1684203606ghorahi.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ भर्ने आज जेठ २ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने यो आईपीओ आवेदन दिने म्याद थप गरिएको छ।  विदेशमा रहेका श्रमिकले घोराही सिमेन्टको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। स्थानीयले भने अब जेठ १७ गतेसम्म यो आईपीओमा आवेदन दिन...

घोराही सिमेन्टको आईपीओमा आवेदन खुला, स्थानीय र विदेशमा रहेका श्रमिकले प्रतिकित्ता कति तिर्नुपर्छ ?

1682994365ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आज वैशाख १९ गतेदेखि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।  कम्पनीले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशतले हुन आउने ७९ करोड ४३ लाख ८० हजार १००...

वैशाख १९ बाट आईपीओ बिक्री खुला गर्दै घोराही सिमेन्ट

1682303700ghorahi.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले यही वैशाख १९ गतेदेखि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।  कम्पनीले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशतले हुन आउने ७९ करोड ४३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध