global ime bank

बाढीपीडितलाई ग्लोबल आइएमई बैंकको ६५ लाख सहयोग

1503057157gobal-ime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो पीडितलाई तत्काल राहात पुर्याउनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्घारकोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले सो राहातरकमको चेक...

ठमेलमा ग्लोबल आइएमईको एटीएम

1502370366global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेलमा नयाँ एटिएम सेवा थप गरेको छ ।  ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्ती स्थित होटल गरुडामा रहेको एटिएम लंगबाट आफ्नो एटीएम सेवा सुरु गरेको हो ।  नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ११६ पुगेको छ । सबै...

ग्लोबल आइएमई बैंकको छलाङ, नाफामा एकअर्बको वृद्धि

1501040740global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले खूद नाफामा कमालको प्रगति हासिल गर्दै छलांग मारेको छ ।  यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ३८ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ३८ करोडमा सीमित थियो ।  व्यवसाय बिस्तारमा समेत राम्रो प्रगति भएका कारण खूद ब्याज आम्दानीतर्फ पनि बैंकले छलांग मारेको छ । यो बैंकले ३ अर्ब ५६...

1695556604Online-Ad.gif

आन्तरिक राजश्व कार्यालयमा ग्लोबल आइएमईको सेवा

1500196282global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साउन १ गतेदेखि ४ वटा आन्तरिक राजश्व कार्यालयहरु ः लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङको राजश्व संकलन सेवा सुरु गरेको छ ।  लहान, जनकपुर, धरान र तुल्सीपुर दाङमा रहेका आन्तरिक राजश्व कार्यालय परिसरमा काउण्टर स्थापना गरी राजश्व संकलनको शुरुवात गरिएको हो ।  यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी...

फोटो पत्रकारलाई खुशीको खबर, क्यामेरा किन्न बैंकले ऋण दिने

1500032510pj.jpg
काठमाण्डौ । फोटो पत्रकारहरुका लागि खुशीको खबर । एक वाणिज्य बैंकले फोटो पत्रकारहरुले खरीद गर्ने क्यामेराका लागि ऋणको व्यवस्था गरिदिने भएको छ ।  ग्लोबल आइएमई बैंकले फोटो पत्रकारका लागि आवश्यक क्यामेरा खरीदमा सहयोग गर्ने उद्देश्यले निकट भविष्यमै विशेष ऋण(लोन)को व्यवस्था गर्ने भएको हो ।  बैंक संचालक समितिका अध्यक्ष चन्द्र ढकालले...

रिलायवल ‘इतिहास’ बन्दा ग्लोबल आइएमईको पुग्यो ८ अर्ब पूँजी

1499617682global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्तिपछि आइतबारदेखि एकीकृत बित्तीय कारोबार थालेको छ ।  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार एक समारोहका बीच एकीकृत बित्तीय कारोबारको विधिवत शुुभारम्भ गरे ।  बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट...

दिल्लीमा चन्द्र ढकालको सम्बोधन, रेमिट्यान्सलाई बैकिङ च्यानलबाट भित्र्याउनुपर्नेमा जोड

1498484947chandra-dhakal.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भारत–नेपाल रेमिट्यान्सका अवसरहरु विषयक कार्यक्रमलाई आइतबार भारतको नयाँ दिल्लीमा सम्बोधन गरेका छन् ।  भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष...

ग्लोबल आइएमईले रिलायवलाई प्राप्ति गर्ने निश्चित, असारभित्रै एकीकृत कारोबार

1498215346gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारणसभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।  बैंकको शुक्रबार काठमाण्डौ सम्पन्न विशेष साधारणसभाले एक्वीजिसन सम्बन्धी सो प्रस्ताव पारित गरेको हो ।  बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्तापूँजी १ अर्ब १ करोड ४...

ग्लोबल आइएमई बैंकको फिदिम काउण्टर शाखामा परिणत

1497874265global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले मिति २०७४ असार ५ गतेदेखि आफ्नो फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ । पाँचथर जिल्लाको आर्थिक गतिविधिमा टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले हालसम्मको एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको हो । यससंगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९६ पुगेको छ । उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा...

ग्लोबल आइएमईमा पनि आस्वा निःशुल्क

1497327669global-ime-bank.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुबीच आईपिओ तथा एफपिओमा आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीमार्फत सेयरमा आवेदन गर्दा दिइने सेवा निःशुल्क बनाउने होडबाजी चलेको छ ।  यही क्रममा ग्लोबल आइएमई बैंकले पनि आस्वा सेवा निःशुल्क भएको घोषणा गरेको छ। जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ग्लोबल आइएमई बैंकबाट निःशुल्क...

यूएई एक्सचेञ्जसँग ग्लोबल बैंकको सहकार्य, पैसा पठाउन सहज

1497179613global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले यु.ए.ई एक्सचेञ्जसँगको सहकार्यमा युएई एक्सचेञ्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको छ ।  युएई एक्सचेञ्ज खाडी(गल्फ) मुलुकको सबैभन्दा ठूूलो एक्सचेञ्ज कम्पनी हो ।  खाडी मुलुकमा कार्यरत नेपालीहरुले उक्त एक्सचेञ्ज कम्पनीमार्फत नेपालमा रहेका आफ्ना आफन्तहरुलाई ग्लोबल रेमिटमार्फत पठाएको पैसा...

लुम्बिनीमा ग्लोबल आइएमईको एटीएम सेवा

1496322035global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ ।  बैंकले लुम्बिनी भ्रमणका लागि आउने पर्यटक तथा त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरी बृहत लुम्बिनी बिकास परियोजनाको मुख्य प्रवेशद्वार नजिक आफ्नो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।  नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई...

आइएमई ग्लोबल आइएमईको आकांक्षा छात्रवृति घोषणा, कस–कसले पाए ? (सूचिसहित)

1496143159ime.jpg
काठमाण्डौ । राष्ट्र विकासका कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्वेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ “आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति” सार्वजनिक गरेको छ ।  छात्रवृृति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष...

ग्लोबल आइएमईको शाखारहित बैकिङ सेवा कालीकोटमा

1495537832ime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कालीकोट जिल्लामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।  कालीकोट जिल्लाको खाँडाचक्र नगरपालीका वडा नं २ मा सेवा सुरु गरिएको हो । ग्लोबल आईएमई बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले व्यवसायिक प्रतिनिधिलाई मसिन हस्तान्तरण गरेर उक्त सेवाको...

नयाँबानेश्वरमा ग्लोबल आइएमई बैंकको एटीएम

1494153001Global-Ime-Bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले काठमाण्डौको नयाँबानेश्वरमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ । नयाँ बानेश्वर क्षेत्रका ग्राहकलाई लक्षित गरी बैंकले नयाँ बानेश्वरको ATM Lounge मा आफ्नो एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १०७ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध