global ime bank

डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न ग्लोबल आईएमई बैंक र सेलपेबीच सहकार्य

1593591970Global-IME.png
काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सबै ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपे प्रालिसँग सहकार्य गरेको छ।  सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका...

सहायक प्रबन्धकदेखि माथिका इच्छुक कर्मचारीलाई घर पठाउँदै ग्लोबल बैंक, भीआरएसका लागि दरखास्त आह्वान

1591340919aaaa.jpg
काठमाण्डौ । जनता बैंकलाई मर्ज गरेपछि देशकै ठूलो बैंक बनेको ग्लोबल आइएमई बैंक लिमीटेडले माथिल्लो तहका केही कर्मचारीहरुलाई विदा गर्ने भएको छ ।  माथिल्लो तहका कर्मचारीलाई विदा गर्ने रणनीतिअनुसार बैंकले स्वेच्छिक अवकाश योजना(भीआरएस)को स्किम कार्यान्वयनमा ल्याउँदै त्यसका लागि इच्छुकबाट दरखास्त आह्वान गरेको हो ।  बैंकले असिस्टेन्ट...

ग्लोबल आइएमई बैंकद्वारा अधिकांश सूचकमा प्रगति, नाफामा ४४.३६%को उछाल

1589254852Gibllogo-1.png
काठमाण्डौ । जनता बैंकलाई प्राप्ति गरेपछि निजी क्षेत्रको देशकै ठूलो वाणिज्य बैंकका रुपमा स्थापित ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही...

1695556604Online-Ad.gif

कोरोना विरुद्ध लड्न ग्लोबल आइएमई बैंकको रु.१ करोड १५ लाख सहयोग

1584963961Global-IME.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न नेपाल सरकारले गत चैत्र ९ गते घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु. १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोष मार्फत रु १५ लाख आर्थिक...

ग्लोबल आइएमईको डिजिटल माध्यमबाट शंकरदेव क्याम्पसको शुल्क भुक्तानी गर्न मिल्ने

1584016977gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेड र शंकरदेव क्याम्पसबीच क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरी विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्णप्रसाद आर्चायले...

ग्लोबल आईएमई बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई सहयोग

1583928008gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको थियो ।  संघीय सांसद पदम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका बीच उक्त सामाग्रीहरु सांसद...

कैलालीको क्याम्पसमा ग्लोबल आइएमईको वित्तीय साक्षरता

1583245236gbime1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको...

ग्लोबलले ल्यायो टपअप मुद्दती निक्षेप योजना

1583153884gbime111.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतका लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम रु दश हजारमा सहभागी हुन सकिनेछ ।  जसअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिनादेखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म ब्याज...

डोटीको पिपल्ला बजारमा ग्लोबल आइएमई बैंक

1581943566gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।  शाखाको उद्घाटन संयुक्त रुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र ग्लोबल आइएमई बैंकका अध्यक्ष...

ग्लोबल आइएमई बैंकको आमाघरलाई रु. ३ लाख सहयोग

1581859562gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागि रु ३ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक...

देशकै ठूलो वाणिज्य बैंक ग्लोबल आइएमईद्वारा नाफामा ३७.१३%को छलाङ, ईपीएस रु. २२.५३

1581220641Global-Profit.jpg
काठमाण्डौ । जनता बैंक नेपाललाई गाभेपछि देशकै ठूलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक चालु आर्थिक वर्षको दोस्रो त्रैमास वित्तीय सार्वजनिक गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३७.१३ प्रतिशतले बढी हो। गत वर्ष...

मूलपानीमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

1581082312gbime.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानीयको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउण्टरको सुरुवात गरेको हो ।  हाल यो बैंकको देशभर २७० शाखा, २५७ एटिएम,...

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा

1579782524gbime.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् ।  बैंकले  टोखा नगरपालिका वडा नं. ३, बालुवापाटी र कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका वडा नं. २, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ । बैंकले २६९ वटा शाखा, ३७ वटा...

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियाको गुलरियामा

1579611169gbime.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले  हिजो सोमबार प्रदेश नं. ५ को बर्दिया जिल्ला, गुलरिया नगरपालिका वडा नं. ६ जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ्ग सेवा र...

ग्लोबल आईएमई बैंकको सेयरमूल्यमा उछाल, दुई दिनमै बढ्यो रु. ५२

1579588572global.jpg
काठमाण्डौ । जनता बैंकसँगको मर्जर प्रक्रिया टुंग्याएर ६ महिनापछि दोस्रो बजारमा कारोबारमा आएको ग्लोबल आईएमई बैंकको सेयरमूल्यमा उछाल आएको छ । हिजो सोमबारदेखि कारोबारमा आएको ग्लोबल आईएमई बैंकको सेयरले ओपनिङ रेन्ज २५२.४७ रुपैयाँ पाएको थियो । कारोबारको दुई दिनकै अवधिमा ५२ रुपैयाँको हाराहारीमा बढेर प्रतिकित्ता ३०४ रुपैयाँ पुगेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध