global ime bank

कोरोना कहरबीच बैंकहरुले सरप्राइज लाभांश बाँड्ने होडबाजी, ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

1603436307global-1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  गत बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना...

ग्लोबलले खोल्यो नयाँ शाखा र एक्सटेन्सन काउण्टर

1603284505Photo.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् ।  यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

1603199074Kalyanpur-BLB-point.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२९ पुगेको छ । बैंकले रोल्पा जिल्लाको गंगादेव गाँउपालिका वडा नं. ७, ताप्लाबजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

1602588531gbime.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बाग्लुङ्गको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२७ पुगेको छ । बाग्लुङ्गको जिल्लाको जैमिनी नगरपालिका वडा नं. ३, दमेकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा टेक...

राजश्व भुक्तानी अब आइएमई पे डिजिटल वालेटबाट !

1602072814gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि...

ग्लोबल आईएमई बैंक : मोबाइल बैंकिङ सेवा ६ महिना निःशुल्क, रु. १ हजार मौज्दातमै एटीएम

1602043742Gibllogo-1.png
काठमाण्डौ । वर्तमान कोरोना महामारीको परिस्थितिमा डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ग्लोबल आईएमई बैंकले ग्राहकलाई मोबाइल बैंकिङ सेवा ६ महिना निःशुल्क उपलब्ध गराउने भएको छ।  बैंकले बुधबार एक सूचना जारी गर्दै ग्राहकलाई ६ महिनाका लागि निःशुल्क बैंकिङ सेवा उपलब्ध गराउने जानकारी गराएको हो। बैंकले ग्राहकलाई आफ्नो मोबाइलबाटै ...

ग्लोबल आईएमई बैंकले ग्राहकको डिम्याट खाता स्वतः नवीकरण गरिदिने

1602042486demat-account.jpg
काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले हाल केही कम्पनीहरुले धमाधम आईपीओ र डिबेन्चर जारी गरिरहेका कारण ग्राहकको सुविधालाई ध्यानमा राखेर डिम्याट खाता स्वतः नवीकरण गरिदिने भएको छ।  वर्तमान परिस्थिति र सेयर बजारमा बढिरहेको आकर्षणलाई ध्यानमा राखेर बैंकले डिम्याट खाता स्वतः नवीकरणको व्यवस्था गरेको छ। यदि स्वतः नवीकरण गर्न नचाहने...

पैसा झिक्न/जम्मा गर्न ग्लोबल आईएमई बैंक जाँदै हुनुहुन्छ ? अब यस्तो छ सेवाको समय तालिका

1602041399global.jpg
काठमाण्डौ । वर्तमान कोरोना महामारीको अवस्थामा ग्राहक र कर्मचारीको सुविधा र सुरक्षार्थ ग्लोब आईएमई बैंक लिमिटेडले आफूले प्रदान गर्ने सेवाहरुको समय तालिका सार्वजनिक गरेको छ।  ग्राहक तथा कर्मचारीहरुको सुविधा एवं सुरक्षालाई दृष्टिगत गरी शाखाहरुको सञ्चालनमा सुरक्षाका उपयाहरुलगायत बढी भीडभाड नहुने तथा कारोबारको समयमा समेत केही...

ग्लोबल आइएमई बैंकद्वारा थप तीन ठाउँमा शाखारहित बैंकिङ सेवा विस्तार

1601879483Global.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले देशका विभिन्न तीन स्थानमा तीन शाखाररहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरिया र गुल्मीको अर्जेमानयाँमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी तीनसहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२५ पुगेको छ। नवसञ्चालित शाखारहित बैंकिङ सेवाका ...

ग्लोबल आइएमई बैंकद्वारा थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

1601552057global-IME.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२२ पुगेको छ । बैतडी जिल्लाको भूमेश्वर नगरपालिका वडा नं. ४, थाडमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानीय प्रेम...

ग्लोबल आईएमई बैंकद्वारा 'ट्राफिक पोल' हस्तान्तरण

1601368580Global.jpg
काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाण्डौ उपत्यकाभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ।  बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना...

सिद्धार्थ बैंकले पायो ३ अर्बको ऋणपत्र निष्कासनको अनुमति, ग्लोबल आईएमईले पनि दियो निवेदन

1600763080debenture.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंक लिमिटेडलाई ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको छ। बोर्डले गत असोज १ गते सिद्धार्थ बैंकलाई १ हजार रुपैयाँ दरका ३० लाख इकाइ ऋणपत्र निष्कासनको अनुमति दिएको हो। बैंकले निष्कासन गर्न लागेको ३० लाख इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि र १८ लाख इकाइ व्यक्तिगत तवरबाट...

ग्लोबल आइएमई बैंकद्वारा थप दुई शाखारहित बैंकिङ सेवाको सुरुआत

1600412843Gibllogo-1.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यी थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२० पुगेको छ। सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. १ अमादिंग गोरथलीमा खोलिएको शाखारहित बैंकिङ सेवाको...

बाग्लुङ्गको बलेवामा ग्लोबल बैंकको एक्सटेन्सन काउण्टर

1599995380gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।  एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ्ग क्षेत्र नं. १...

मर्जरपछि ग्लोबल आइएमई बैंकमा सिनर्जी आयो ? यसो भन्छ तथ्याङकले

1597377036Gibllogo-1.png
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले यो वर्षको मौद्रिक नीतिमा समेत बिग मर्जरको नीति ल्याएको छ । योपटकदेखि नीतिमा केही कडाई गर्दै वाणिज्य बैंकहरुको संख्या घटाउने रणनीतिमा केन्द्रीय बैंक देखिन्छ ।  ठूला बैंकहरुबीच मर्ज गराउने केन्द्रीय बैंकको नीति यसअघि पनि नआएको भने होइन । अघिल्ला गभर्नर डा. चिरञ्जिवी नेपालको पालामा समेत वाणिज्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध