gold price down

सुनको मूल्यमा फेरि पहिरो, प्रति तोला ४८ हजारमा झर्नसक्ने !

1481779657gold-down.jpg
काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्यमा फेरि पहिरो गएको छ । बिहीबार एकैदिन तोलामा ५ सय रुपैयाँले भाउ घटी ५२ हजार १ सयको स्तरमा झरेको हो ।  विगत केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य २०७२ माघ २१ गतेकै स्तरमा पुुगेको हो । सो दिन छापावाल सुन प्रति तोलामा ५२ हजारमा कारोबार भएको थियो ।  करिब एक महिनाको अवधिमा सुनको मूल्य प्रति तोलामा ७...

सुन ११ महिनाकै सस्तो, ५० हजार तल झर्नसक्ने !

1481434301gold.jpg
काठमाण्डौ । पहेँलो धातुु सुुनको मूल्य ओरालो लाग्ने क्रम रोकिएको छैन । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटिरहँदा त्यसको प्रभाव घरेलु मार्केटमा परेको हो । यही प्रभावका कारण विवाहको मुख्य सिजनमा सुनको मूल्य ११ महिनाकै सस्तो भएको छ । आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोलामा ४ सय रुपैयाँले घटी ५२ हजार ६ सयको विन्दूमा झरेको हो...

'लगानीको स्वर्ग'मा खतराको घण्टी ! सुन अझै सस्तिने

1480936827gold.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा माग भन्दा आपूर्ति बढी भएपछि र अमेरिकी डलर लगातार मजबुत बन्दै गएपछि केही साताअघि मात्रै ५९ हजारको उचाईमा पुुगेको सुनको भाउ ९ महिनाकै सबैभन्दा न्यून विन्दूमा झरेको छ ।  सोमबार सुनको भाउ प्रति तोलामा २ सय रुपैयाँले घटेर ५३ हजार ८ सय कायम भएको हो । यसअघि मंसिर १६ गते सुन तोलाको ५४ हजारमा झरेको थियो । यो...

1695556604Online-Ad.gif

सुनको मूल्य वर्षकै न्यून विन्दूूमा, यसकारण अझै घट्नसक्छ

1480575596gold-final.jpg
काठमाण्डौ । अमेरिकी डलर मजबुत बन्दै जाँदा नेपालमा सुनको मूल्य यो वर्षकै न्यून विन्दूमा झरेको छ ।  २०७३ सालको ८ महिने अवधिकै सबैभन्दा न्यून बिन्दूू प्रति तोला ५४ हजार रुपैयाँमा सुन कारोबार हुन थालेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला ५४ हजारमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार...

यसकारण घटिरहेको छ सुनको भाउ

1480066192gold-price.jpg
काठमाण्डौ । अमेरिकन डलरमा आएको मजबुती र नेपाली मुद्राको निरन्तरको अवमूल्यन लगायतका कारण ग्लोबल मार्केटमा सुुनको मूल्य पछिल्लो ९ महिनामै सबैभन्दा तल्लो विन्दूमा झरेको छ । यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । यहाँ समेत शुक्रबार गत जेठ १६ गतेकै विन्दूमा सुनको भाउ झरेको छ ।  डलरको मजबुती र त्योसँग रुपैयाँ अवमूल्यन बढिरहनु भनेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध