gold price down

सुनको भाउमा भारी गिरावट, आज एकैदिन तोलामा रु. १५ सय घट्यो

1584594658gold.jpg
काठमाण्डौ । सुनको भाउमा पहिरो जाने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँको गिरावट आएको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँमा झरेको छ।  लगातार घटिरहेको सुनको भाउमा हिजो बुधबार तोलामा १ हजार...

सुनको भाउ एक महिनाअघिकै अवस्थामा झर्यो, ७ दिनमा रु. ६२ सय घट्यो

1584508977gold.jpg
काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउमा ठीक एक महिनाअघि अवस्थामा पुगेको छ।  लगातार घटिरहेको सुनको भाउ बुधबार तोलामा एकैदिन १ हजार रुपैयाँको बढ्दै प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ कायम भएको छ। गत फागुन ५ गते पनि सुनको भाउ यति नै थियो।  त्यसो त सुनको भाउ फागुन २७ गते नेपालकै...

सुनको भाउमा फेरि भीषण पहिरो, आज एकैदिन तोलामा रु. २ हजारको गिरावट

1584422409gold.jpg
काठमाण्डौ । सुनको मूल्यमा आज मंगलबार फेरि भारी गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कोरोबारको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा एकैदिन २ हजार रुपैयाँको गिरावट आएको हो । यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७५ हजार २०० रुपैयाँमा झरेको छ ।  यो सातामात्रै सुनको भाउ तोलामै ३...

1695556604Online-Ad.gif

सुनको मूल्यमा पहिरो निरन्तर, आज पनि तोलामा एकैपटक रु. १५ सय घट्यो

1584249034gold.jpg
काठमाण्डौ । सुनको मूल्यमा पहिरो खस्ने क्रमले निरन्तरता पाएको छ। यो साता कारोबारको पहिलो दिन आइतबार पनि सुनको मूल्यमा भारी गिरावट आएको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा एकैपटक १ हजार ५०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै आइतबार प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी सुन ७६ हजार...

उचाइबाट ओरालो लाग्दै सुनको भाउ, आजमात्रै तोलामा रु. ८०० घट्यो

1583989105gold.jpg
काठमाण्डौ । दिनदिनै उचाइ चुमिरहेको सुनको भाउ पनि बिहीबार ह्वात्तै घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँको गिरावट आएको छ। यो गिरावटसँगै सुन प्रतितोला छापावाल ८१ हजार ५०० रुपैयाँ र तेजाबी ८१ हजार २०० रुपैयाँ कायम भएको छ।   सुनको भाउमा हिजो बुधबार पनि तोलामा ४०० रुपैयाँको गिरावट आएको...

सुनको भाउ बढोत्तरीमा ब्रेक, आज थोरै घट्यो

1583902736gold.jpg
काठमाण्डौ । लगातार छलाङ मारिरहेको सुनको भाउ बुधबार थोरै घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजोको तुलनामा आज सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो। भाउ घटेसँगै आज सुन प्रतितोला छापावाल ८२ हजार ३०० रुपैयाँ र तेजाबी ८२ हजार रुपैयाँ कायम भएको छ।  सुनको भाउ हिजो मंगलबार तोलामा २०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८२...

सुनको मूल्यमा एकैदिन रु. १२०० को गिरावट

1583041755gold34.jpeg
काठमाण्डौ । आइतबार सुनको भाउमा ठूलै गिरावट आएको छ ।  अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा प्रतितोला रु. १ हजार २०० ले गिरावट आएको हो ।  शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७९ हजार २०० रुपैयाँ कायम भएको थियो । त्यसको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ७८ हजारमा झरेको हो ।  यो दिन फाइन गोल्ड प्रतितोला ७८ हजार...

सुनको भाउ शुक्रबार पनि घट्यो, प्रति तोला कति ?

1582872383gold12345.jpg
काठमाण्डौ । फागुुन १२ गते नेपाली सुुन व्यवसाय इतिहासमै सबैभन्दा उच्च अर्थात प्रतितोला ८० हजार ३ सयको विन्दुुमा पुुगेको सुुनको भाउ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । आज नेपाली बजार सुुनको भाउ बिहीबारको तुलनामा प्रतितोलामा ५०० रुपैयाँले घटेर ७९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुुसार आज...

सुनको भाउ आज पनि घट्यो, समग्रमा यो महिना तोलामा रु. १ हजार बढ्यो

1581488722gold.jpg
काठमाण्डौ । यो साता चौथो कारोबार दिन बुधबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको भाउमा तोलामा २०० रुपैयाँले गिरावट आएको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार ७०० र तेजाबी सुन ७५ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर प्रतितोला...

सुनको भाउ थोरै घट्यो, चाँदीको मूल्य स्थिर

1581401724gold.jpg
काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ थोरै घटेको छ । चाँदीको भाउ भने लगातार तीन दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबार तोलामा १०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला छापावाल ७५ हजार ९०० रुपैयाँ र तेजाबी ७५ हजार ६०० रुपैयाँ कायम भएको छ ।  सुनको भाउ आइतबार तोलामा ४००...

आज सुनको भाउ घट्यो, समग्रमा यो साता तोलामा रु. ५०० ले बढ्यो

1580448193gold.jpg
काठमाण्डौ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३०० रुपैयाँले घटेर सुन प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुनको भाउ एकैपटक तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल ७६ हजार ३०० रुपैयाँ र...

सुनको भाउ आज थोरै घट्यो, कोरोनाभाइरस नियन्त्रण नभए मूल्य उच्च हुने पक्का

1580277058gold.jpeg
काठमाण्डौ । नेपाली बजारमा यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । कोरोनाभाइरसको चपेटामा परेको विश्वबजारमा सुरक्षित लगानीका लागि सुन लगानीकर्ताको मुख्य रोजाइ बनेसँगै यसको माग र भाउ बढिरहेको बेला नेपालमा भने घटेको हो । सुनको भाउ सोमबार र मंगलबार स्थिर रहँदै बुधबार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी...

सुनको भाउमा उतारचढाव कायमै, आज कति घट्यो?

1579669924gold.jpg
काठमाण्डौ । चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार तुलनामा आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेर प्रतितोला छापापाल सुन ७४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुनको भाउ प्रतितोला छापावाल ७५ हजार ३०० र...

सुनको भाउ आज तोलामा रु. ८०० ले घट्यो, समग्रमा यो महिना रु. २५०० बढ्यो

1578978822gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज मंगलबार एकैदिन तोलामा ८०० रुपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज एकैदिन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७४ हजार रुपैयाँ र तेजाबी सुन ७३ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला छापावाल ७४ हजार ८०० र तेजाबी ७४ हजार ५००...

घट्ने क्रममा सुनको भाउ, चाँदीमा पनि गिरावट

1578892532gold.jpg
काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार सुनको भाउ थोरैले घटेको छ । नेपाली सुन बजारमा हिजोको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो । सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर सोमबार प्रतितोला छापावाल सुन ७४ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । सुनको भाउ आइतबार प्रतितोला छापावाल ७५ हजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध