gold price up

सुनको भाउमा उछाल, एकैदिन तोलामा रु. २२ सय बढ्यो, प्रतितोला कति?

1583299294gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा उछाल आएको छ।  कोरोना भाइरसले विश्वबजारमा अन्य उद्योगधन्दामा मन्दी छाएसँगै सुरक्षित कारोबारका लागि सुनमा लगानी बढ्न थालेपछि यसको भाउमा उछाल आएको हो। नेपाली बजारमा आज बुधबार एकैदिन तोलामा २ हजार २०० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउमा उछाल आएसँगै...

सुनको भाउमा रु. ३०० को बढोत्तरी

1583217382gold-up.jpg
काठमाण्डौ । आज नेपाली बजारमा सुुनको भाउमा ३ सय रुपैयाँको बढोत्तरी भएको छ ।  बढात्तरीसंगै आज सुुनको भाउ ७८ हजार ३०० सय पुुगेको छ । नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुुसार फाइन गोल्डको मूल्य ७८ हजार ३ सय र स्ट्याण्डर्ड गोल्डको मूल्य ७८ हजार रुपैयाँ कायम भएको छ ।  हिजो अघिल्लो दिनको मूल्यमा अर्थात ७८ हजार मै कारोबार भएको फाइन गोल्डको...

सेयर बजारसँगै सुनको मूल्यमा पनि उछाल, एकैदिन रु. १५०० ले बढ्यो

1582524737gold1.jpg
काठमाण्डौ । सुनको भाउमा दैनिकजसो नयाँ रेकर्डहरु बन्न थालेका छन् । सोमबार पनि सुनको भाउमा नयाँ कीर्तिमान कायम भएको छ । यो दिन अघिल्लो दिनको तुलनामा तोलामा १५ सय रुपैयाँले बढेर सुनको मूल्य ८० हजार ३०० को उचाईमा पुगेको छ ।  आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७८ हजार ८०० पुगेको थियो । सोमबार एकैदिन तोलामा १ हजार ५०० ले वृद्धि भएको हो...

1695556604Online-Ad.gif

सुनको भाउमा फेरि रेकर्ड ब्रेक, कतिसम्म पुग्ला मूल्य ?

158244028811111.jpg
काठमाण्डौ । सुनको भाउमा फेरि रेकर्ड ब्रेक भएको छ ।  लगातार बढिरहेको सुनको मूल्य आइतबार पुनः बढेर ऐतिहासिक उचाईमा पुगेको हो ।  विगत ७ दिनदेखि सुनको भाउमा लगातार बढोत्तरी भइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पाएको हो ।  आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोलामा रु. ७०० रुपैयाँले बढेर प्रतिकित्ता ७८ हजार ८०० पुगेको हो ।...

सुनको मूल्यमा फेरि रेकर्ड ब्रेक, प्रतितोला रु. ९४००० पुग्नसक्ने

1582269291gold.jpg
काठमाण्डौ । सुनको भाउमा फेरि रेकर्ड ब्रेक भएको छ ।  लगातार बढिरहेको सुनको मूल्य शुक्रबार पुनः बढेर ऐतिहासिक उचाईमा पुगेको हो ।  विगत ५ दिनदेखि सुनको भाउमा लगातार बढोत्तरी भइरहेको छ । यो क्रमले शुक्रबार पनि निरन्तरता पाएको हो ।  शुक्रबार सुनको मूल्य प्रतितोलामा रु. ५०० रुपैयाँले बढेर प्रतिकित्ता ७८ हजार १०० पुगेको हो । बिहीबारसम्म...

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको पनि बढ्दै

1582180208gold.jpg
काठमाण्डौ । सुनको मूल्यमा बिहीबार फेरि नयाँ रेकर्ड कायम भएको छ ।  यो दिन पहेँलो धातु सुनको मूल्य बढेर हालसम्मकै सर्वाधिक प्रतितोलला ७७ हजार ६०० रुपैयाँ कायम भएको हो ।  बुधबार सुनको मूल्य प्रतितोला ७७ हजार १०० रुपैयाँको उचाईमा पुगेको थियो । हिजो रेकर्डलाई समेत ब्रेक गर्दै आज(बिहीबार) तोलामा ५०० रुपैयाँले बढी सुनको मूल्य ७७ हजार ६०० को...

सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, प्रतितोला रु. ७७ हजार नाघ्यो

1582089422gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ। सुनको भाउले बुधबार नयाँ उचाइ लिएको छ। आज एकैदिन तोलामा ४०० रुपैयाँ बढेर सुनको भाउ नेपालको इतिहासमै उच्च विन्दुमा पुगेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ७७ हजार रुपैयाँ नाघेको छ। बुधबार सुन तोला ४०० रुपैयाँ बढेर प्रतितोला...

नेपालकै इतिहासमा सुनको भाउ नयाँ उचाइमा, प्रतितोला कति ?

1582003239gold-price-up.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले मंगलबार रेकर्ड बनाउँदै नयाँ उचाइमा पुगेको छ। सुनको भाउ मंगलबार प्रतितोला छापावाल ७६ हजार ७०० रुपैयाँ र तेजाबी ७६ हजार ४०० रुपैयाँ कायम भएको हो। सुनको यो भाउ नेपाली बजारमा हालसम्म उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको तोलामा २०० रुपैयाँ बढ्दै नयाँ रेकर्ड कायम गरेको हो।...

सुन र चाँदीको भाउ फेरि उकालो लग्यो, प्रतितोला कति ?

1581570350gold.jpg
काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ यो साता कारोबारको पाँचौँ दिन बिहीबार थोरै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बिहीबार तोलामा ३०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै सुन प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ ।  हिजो बुधबार सुनको तोलामा २०० रुपैयाँले घटेर प्रतितोला...

सुनको भाउ बढेको बढ्यै, आज तोलाको कति ?

1581226649gold.jpg
काठमाण्डौ । बढ्दो सुनको भाउले यो साता कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो । तोलामा ४०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ । गत साता अन्तिम कारोबार दिन सुनको भाउ...

फेरि सर्वाधिक उचाइमा सुनको भाउ, पुग्ला त तोलाकै रु. ९४ हजार ?

1580622630gold.jpg
काठमाण्डौ । नेपाली बजारमा यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ फेरि अहिलेसम्मकै सर्वाधिक उचाइमा पुगेको छ ।  चीनमा महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बेला अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी...

कोरोनाभाइरसको प्रभाव, सुनको भाउ फेरि उचाइतिर, आज कति ?

1580102568gold.jpg
काठमाण्डौ । विश्वमा कोरोना भाइरसको आतंक सिर्जना भएसँगै सुनको भाउ फेरि उचाइतिर अगाडि बढ्न थालेको छ । कोरोना भाइरसले विश्व बजारमा इन्धन, सेयरजस्ता क्षेत्रमा लगानी घट्नुसँगै सुनको माग बढ्न थालेपछि भाउ बढ्न थालेको हो । यसको प्रत्यक्ष प्रभाव नेपालीमा पनि देखिन थालेको छ । नेपाली बजारमा सुनको भाउ यो साताको कारोबारको दोस्रो दिन सोमबार...

सुनको भाउ माघ महिनाकै उच्च विन्दुमा, प्रतितोला कति पुग्यो ?

1580016238Gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ यो साता पहिलो कारोबार दिन आइतबार तोलामा ३०० रुपैयाँले बढेर माघकै उच्च विन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको भाउ आइतबार प्रतितोला छापावाला ७५ हजार ५०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँ पुगेको छ । जुन माघ महिनामा हालसम्मकै उच्च हो । गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला...

सुनको थोरै उकालो लग्यो, तोलाको कति पुग्यो ?

1579764801gold.jpg
काठमाण्डौ । यो साताको पाँचौँ कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँ कायम भएको हो । हिजो बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले...

सुनको भाउ बढ्यो, प्रतितोला कति ?

1579583830gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७५ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७५ हजार रुपैयाँ कायम भएको छ । यसअघि कारोबार पहिलो र दोस्रो दिन क्रमशः आइतबार र सोमबार सुनको भाउ समान थियो । आइतबार सुन तोलामा २००...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध