gold smuggling

सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ

1691746290gold.jpg
काठमाण्डौ । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया शुक्रबार पक्राउ परेका छन्। उनी व्यापारी राजेश अकुडियाका छोरा हुन्। भारतको नयाँदिल्लीबाट काठमाण्डौ फर्किएका अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो।  पक्राउ परेका अडुकियालाई...

सुन तस्करीमा संलग्न सातजनाविरुद्ध रु ३०.२६ करोड बिगोबराबर मुद्दा दायर

1574829510Departmnent-of-Revenue-Investigation.jpg
काठमाण्डौ । भन्सार छली २५ किलो सुन तस्करीकाण्डमा राजश्व अनुसन्धान विभागले सातजनाविरुद्ध राजस्व चुहाव र विदेशी विनिमय अपचलन कसुमा रु ३०.२६ करोड बिगोबराबरको मुद्दा चलाएको छ । सङ्खुवासभाका तोप्के भोटेसमेतले २५ किलो सुन भन्सार चोरी–पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा रु १५ करोड १३ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा रु १५ करोड १३ लाख...

यी हुन् ८८ केजी सुनका मालिक, दीपक मल्होत्रासँग नजिकको सम्बन्ध !

1504529172gold-smuuglers.jpg
काठमाण्डौ । सोमबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाण्डौको क्षेत्रपाटीबाट तस्करी हुँदै गरेको अवस्थामा गाडीबाट बरामद गरेको भनिएको ८८ केजी सुनका मालिक एक चिनियाँ दम्पत्ति रहेको खुलेको छ ।  उच्च प्रहरी स्रोतका अनुसार नेपालमा लामो समयदेखि सुनको व्यापारमा संलग्न दीपक मल्होत्रासँग नजिकको सम्बन्ध रहेका चिनियाँ दम्पत्ति याङ वेन विङ...

1695556604Online-Ad.gif

८८ केजी अबैध सुन बरामद, भरियालाई जेल कोचेर नाइकेलाई उन्मुक्ति दिने प्रयास !

1504502778gold-uu.jpg
काठमाण्डौ । ठूला चाडपर्वको मुखमा आन्तरिक बजारमा हुने उच्च मागको मौकामा लाखौ कमाउने उद्देश्यले तस्करी गर्दै गरेको अवस्थामा काठमाण्डौको क्षेत्रपाटीबाट ८८ केजी सुन पक्राउ परेको छ ।  महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष सूचनाका आधारमा बा १७ च ६४२७ नम्बरको गाडीमा लुकाइल्याएको अवस्थामा ८८ केजी सुन र सवारी चालकलाई पक्राउ...

सुन तस्करलाई सघाउने एसएसपीलाई मासिक १२ लाख कमिसन !

1486396790shyam-khatri.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि संचालन हुँदै आएको सुन तस्करी काण्डमा संलग्नताको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) श्यामबहादुर खत्रीले तस्करबाट मासिक १२ लाख रुपैयाँको दरले कमिसन लिने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।  खत्रीभन्दा अघि पक्राउ परेका भन्सार अधिकृत...

सुन तस्करी काण्डमा एसएसपी फन्दामा, सीआइबीले अर्थमन्त्री छुन सक्ला ?

1486312607shyam-bdr-khatri.jpg
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले एक चर्चित सुन तस्करी काण्डमा संलग्नताको अभियोगमा नेपाल प्रहरीकै वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)लाई आइतबार पक्राउ गरेको छ ।  प्रहरीका वरिष्ठ अधिकारी पक्राउ गरेको सीआइबीले मुख्य अभियुक्त चाहि पक्राउ पर्न बाँकी रहेको बताएपछि यसलाई निकै चासोको साथ हेरिएको छ । नेपालमा...

सुन काण्ड : झन् रहस्यमय, किन समातिएनन् मालिक ?

1484708731gold.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ ।  केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको करिब दुई साता बित्न लाग्यो। तर, सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन।  सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताईरहेको...

सुन तस्करीको दिल्ली–काठमाडौं कनेक्सन !

1484534788gold.jpg
काठमाण्डौ । दुबईबाट पुस २१ मा आएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बरामद गर्‍यो ।  त्यो सुन कसको थियो र कहाँ लैजान आटिएको थियो भन्ने विषय अझै नसुल्झिएपछि धेरैका निम्ती यो घटना नयाँ रहेन । तर त्यही दिन भारतको दिल्लीस्थित...

सुन समातिन्छ, मालिक हराउँछन्

1484449242gold-smuggler.jpeg
काठमाण्डौ । विमानस्थलबाट बाहिरिएको करिब ३४ किलो सुन समातिएको दुई साता पनि नबित्दै काठमाडौं १६, चमतीबाट १५ किलो अवैध सुन बरामद भएको छ। रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको सुन सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको बालाजु वृत्तले शनिबार बरामद गरेको हो।  पुस १३ गते पनि महानगरीय अपराध महाशाखाले रसुवाको केरुङ हुँदै...

भारतीय नोटबन्दीका कारण सुन तस्करी

1484449284money6.jpg
काठमाण्डौ । पछिल्लो समय भारत सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेको छ। त्यसैका कारण नेपालको बाटो हुँदै सुन तस्करी पनि बढिरहेको हो।  नगद राख्न जोखिम बढेपछि भारतीयले पछिल्लो समय सुन नै डिपोजिट गर्न थालेका छ्न्। सोही कारण भारतीय बजारमा सुनको माग बढेसँगै नेपाल हुँदै त्यहाँ सुन तस्करी बढ्न थालेको छ...

सुन तस्करीमा राष्ट्रबैंकका कर्मचारीदेखि मन्त्रीसम्मको हात !

1484378083gold-11.jpg
काठमाण्डौ । शुक्रबार राति रसुवाबाट काठमाण्डौका लागि छुटेको टाटा सुमोमा तस्करी हुँदै गरेको १५ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि गएको २२ गते बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुनसहित एकजना पक्राउ परेका थिए । आखिर पछिल्लो समय यसरी सुन तस्करीमा एकाएक तीव्रता आउनु पछाडिको कारण के होला ? यी सबै पछाडि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध