governor maha prasad adhikari

राष्ट्रपति र गभर्नरबीच भेटवार्ता, कृषि कर्जाका विषयमा छलफल

16929624163684485957785313973779506576496089984126698n.jpg
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच आज भेटवार्ता भएको छ।  राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग गभर्नर अधिकारीले भेटवार्ता गरेका हुन्। भेटमा गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको निजी सचिवालले जनाएको छ।  भेटवार्तामा...

एपीजीको वार्षिक बैठकमा भाग लिएर स्वदेश फर्किए गभर्नर अधिकारी

1689767368ImageAPG.jpg
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी २०८० असार २४ देखि २९ गतेसम्म क्यानाडाको भ्यानकुभरमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिब (एपीजी) को वार्षिक प्लेनरी बैठकमा सहभागी भई साउन ३ गते स्वदेश फर्किएका छन्।  उक्त बैठकमा एपीजीका सदस्य राष्ट्रहरु र पर्यवेक्षक/समीक्षकका रुपमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ), विश्व बैंक,...

राष्ट्र बैंकले कसैप्रति पूर्वाग्रह नराखी निर्णयहरु गर्छ: गभर्नर

16753297303280551069416897835029003973073881932055008n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंक तथा वित्तीय संस्थाप्रति पूर्वाग्रह नराखी निर्णयहरु गर्ने गरेको स्पष्ट पारेका छन्।  इकोनोमी मिडिया सोसाइटी (इम्सन)का नवनिर्वाचित पदाधिकारीहरुसँग आज राष्ट्र बैंकमा भेटघाट गर्दै गभर्नर अधिकारीले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘राष्ट्र बैंकले कुनै पनि...

1695556604Online-Ad.gif

बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा योगदान गर्नुपर्छः अर्थमन्त्री

1674564070Anniversary58.JPG
काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा योगदान गर्नुपर्ने बताएका छन्।  राष्ट्रिय वाणिज्य बैंकको आज ५८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो धारणा राखेका हुन्। ‘अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न बैंककोे...

मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित बन्दै : गभर्नर

16732399473246186816452578640208621772981998475430901n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित बन्दै गएको बताएका छन्।  मर्जर प्रक्रिया पूरा गरी ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले आजबाट सुरु गरेको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘राष्ट्र बैंकले मर्जरको नीति एक...

बजारमा देखिएका विकृति सुधारेनौँ भने झन् अप्ठ्यारो स्थिति आउन सक्छ: गभर्नर

16709947663193087165650511221192971219411693685114211n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बजारमा देखिएका विकृति सुधार्दै लैजाने पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ वार्षिक साधारणसभा एवं छैटौँ महासभाको उद्घाटन कार्यक्रममा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘अप्ठ्यारो बेलामा बजारमा देखिएको विकृति सुधार्न हुन्न भन्न थाल्यौँ...

गभर्नर भन्छन्–‘बजारमा भित्रभित्रै तरलता सुध्रिरहेको छ’

167084653531860732422047207430421737047986017846744511n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा भित्रभित्रै तरलता सुध्रिरहेको बताएका छन्।  काठमाण्डौमा सोमबार आयोजित नेपाल बैंकर्स संघ (एनबीए) को ३६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको सूचकांकहरुले पनि तरलता सुध्रिएको देखाएको बताएका हुन्।...

राज्यले भनेको क्षेत्रमा कर्जा लगानी गर्न बैंकहरुले जोखिम देख्छन् : गभर्नर

16636554503071847238403982240407981728939347109089828n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्यले भनेको क्षेत्रमा लगानी गर्न बैंकहरुले जोखिम देख्ने गरेको बताएका छन्।  निक्षेप तथा कोष सुरक्षण कोषको आज आयोजित ४९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘बैंकहरुले आफ्नो सहजता हेरेर कर्जा दिने गरेका छन्’, उनले भने, ‘तर,...

गभर्नर र उद्योगी–व्यवसायीबीच छलफल हुँदै, यस्तो छ अजेन्डा

1659603843governor.jpg
– रेखा चन्द काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योगी–व्यवसायीबीच छलफल सुरु भएको छ।  आज दिउँसो साढे २ बजेबाट काठमाण्डौस्थित होटेल याक एन्ड यतीमा गभर्नर अधिकारी र उद्योगी–व्यवसायीबीच छलफल सुरु भएको हो। ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन’का विषयमा छलफल हुने एक उद्योगीले जानकारी दिए।  छलफलमा नेपाल...

गभर्नरले व्यवसायीसँग छलफल गर्ने, यस्तो छ विषय

1659508992governor.jpg
– रेखा चन्द काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुसँग छलफलका गर्ने भएका छन्।  गभर्नर अधिकारीले भोलि बिहीबार दिउँसो १ बजे होटेल याक एन्ड यतीमा ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन’का विषयमा छलफल गर्ने भएका हुन्।  चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनका बारेमा छलफल गर्नका लागि बोलाइएको एक संगठनका...

नेविसंघद्वारा गभर्नरको पुतला दहन

16584075942942102397446408802083838907203389097797301n.jpg
काठमाण्डौ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाण्डौको प्रदर्शनीमार्गमा गभर्नर महाप्रसाद अधिकारीको पुतला दहन गरेको छ।  नेविसंघको अगुवाइमा विद्यार्थीहरुले आज साँझ प्रदर्शनीमार्गमा गभर्नर अधिकारीको पुतला दहन गरेका हुन्। विगत केही दिनदेखि आन्दोलनरत विद्यार्थीहरुले गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै...

गभर्नरविरुद्ध विद्यार्थीको कार्टुन प्रदर्शन, तत्काल बर्खास्त गर्न माग (फोटो फिचर)

16583980922942264551212626796020206912146430079084125n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्ती माग गर्दै चरणबद्ध आन्दोलन सुरु गरेका तीन विद्यार्थी संगठनले आज दिउँसो काठमाण्डौको माइतीघरमा कार्टुन प्रदर्शन गरेको छ।  माइतीघरमा आज दिउँसो ३ बजेबाट नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत स...

गभर्नरविरुद्ध आज माइतीघरमा विद्यार्थीको ‘कार्टुन’ प्रदर्शनी

1658389169maha-prasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बर्खास्तीमा माग गर्दै आन्दोलित तीन विद्यार्थी संगठनले कार्टुन प्रदर्शनी गर्ने भएका छन्।  काठमाण्डौको माइतीघरमा आज ३ बजे नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले गभर्नरको कार्टुन प्रदर्शनीसँगै...

गभर्नरविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीका नारा, ‘नालायक गभर्नरलाई बर्खास्त गर’

16580335822.jpg
– रेखा चन्द काठमाण्डौ । काठमाण्डौको भाटभेटनीअगाडि आज बिहान विद्यार्थीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।  ‘अवैध गभर्नरलाई राष्ट्र प्रवेश निषेध’ कार्यक्रमअन्तर्गत अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघका विद्यार्थीहरुले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेका हुन्।...

विवादास्पद गभर्नरले ‘मौद्रिक नीति’ ल्याउन मिल्छ कि मिल्दैन ? यस्ता छन् विज्ञका तर्क

1657875286governor.jpg
– रेखा चन्द काठमाण्डौ । साउन पहिलो हप्ता मौद्रिक नीति ल्याउने तीव्र तयारीमा रहेकै बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका छन्।  एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा रहेका ‘एम अधिकारी’ गभर्नर अधिकारी नै रहेको भन्ने कुरा उठेपछि उनी विवादमा तानिएका हुन्। गभर्नर अधिकारीको स्थायी घर खोटाङ हो।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध