Hackers attack Nepal ATMs

कृषि विकास बैंकको सिस्टम ह्याक गरी रु. ३ करोड चोरी, नौ पक्राउ, दिउँसो २ बजे सार्वजनिक गरिँदै

1569383592krishibikashbank1.jpg
काठमाण्डौ । नेपाली ह्याकरहरुले कृषि विकास बैंकको सिस्टम ह्याक गरी ३ करोडभन्दा बढी रकम आफ्नो खातामा तान्न सफल भएको खुलासा भएको छ । कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम आफ्नो खाता पठाउने कार्यमा संलग्न ९ जनालाई मंगलबार राति काठमाण्डाका विभिन्न स्थानबाट पक्राउ गरेपछि यो कुरा बाहिर आएको छ । आफ्नो खातमा रकम सारेर एउटा कुनै रेमिट कम्पनीबाट...

एटीएम ह्याक प्रकरणः भारतमा पैसा झिक्न राष्ट्रबैंकका प्रवक्तालाई फोन गर्नुहोस्

1568189756ATM.jpg
काठमाण्डौ । नेपाली बैंकहरुका एटीएम ह्याक प्रकरणपछि भारतमा नेपाली कार्डको प्रयोग अवरुद्ध हुँदा अप्ठ्यरोमा परेका नेपालीलाई नेपाल राष्ट्र बैंकले सहयोग गर्ने भएको छ । चिनियाँ ह्याकरले बैंकिङ प्रणाली ह्याक गरेर एटीएम बुथबाट पैसा चोरी गरेपछि भारतीय एटीएम बुथबाट नेपाली कार्ड प्रयोग गरेर रकम निकाल्ने प्रक्रिया अवरुद्ध बनेको छ । यसका कारण...

बैंकिङ प्रणाली ह्याक प्रकरणः अब एटिएमबाट एक दिनमा रु. ६० हजारमात्र निकाल्न पाइने

1567755518atm-fraud.jpg
काठमाण्डौ । चिनियाँ ह्याकरहरुले नेपालका विभिन्न बैंकका एटिएम बुथहरुबाट करोडौँ रकम चोरी गरेपछि अब एटिएम मेसिनबाट एक दिनमा ६० हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने भएको छ ।  यो प्रकरणपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र गर्दै एटिएमबाट एक दिन निकाल्न पाइने रकमको सीमा घटाएको हो । यसअघि एटिएमबाट एक दिनमा एक लाख रुपैयाँसम्म निकाल्न...

1695556604Online-Ad.gif

एटिएम ह्याक प्रकरण: अध्ययन टोलीद्वारा अल्पकालीन र दीर्घकालीन सुझाव प्रस्तुत, यस्ता छन् सुझाव

1567670883atm-fraud.jpg
काठमाण्डौ । नेपालका विभिन्न बैंकका एटिएम ह्याक गरी चिनियाँ गिरोहले रकम चोरी गरेको प्रकरणको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकद्वारा गठित टोलीले यस्ता घटना नदोहोरिन अल्पकालीन र दीर्घकालीन सुझाव दिएको छ ।  टोलीले घटनाबारे अनुसन्धान पूरा गरेर आफ्नो सुझावसहितको प्रतिवेदन पेस गरेको हो । नेपालमा कार्डको प्रयोग गरी हुने भुक्तानी...

एटीएम ह्याक प्रकरण : सिंगापुरबाट फरेन्सिक टोली आइपुग्यो, आजबाट काम थाल्ने

1567658711NEPS.jpg
काठमाण्डौ । गत शनिबार काठमाण्डौका व्यस्त क्षेत्रकै एटीएम ह्याक गरी ३ करोड बढी रकम चोरी प्रकरणको सुक्ष्म अनुसन्धान गर्नका लागि सिंगापुर फरेन्सि इन्भेस्टिगेटर टोली बुधबार राति नेपाल आइपुगेको छ । टोलीले आज बिहीबारबाट यो प्रकरणमाथि अनुसन्धान सुरु गर्नेछ । चिनियाँहरुको सहभागितामा भएको नेपाली बैंकहरुको एटीएम ह्याक प्रकरणको यथार्थ पत्ता...

बैंकिङ प्रणालीमा ह्याकर आक्रमण: सर्वसाधारणको खाताविवरण चोरिएको त्रास, एटिएम सम्बन्धित बैंकमा प्रयोग गर्न नेप्सको आग्रह

1567573897hacker.jpg
काठमाण्डौ । काठमाण्डौबाट चिनियाँ ह्याकरहरूको गिरोह पक्राउ परेपछि तत्कालका लागि विपद् टरे पनि बैंकका ग्राहकहरूसँग सम्बन्धित संवदेनशील विवरण चोरी भएको हुन सक्ने सम्भावना साइबर सुरक्षाविज्ञहरू औँल्याएका छन्। अर्थात् जोखिम समाप्त भइसकेको भनेर ढुक्क हुने अवस्था छैन। बीबीसी नेपाली सेवाका अनुसार शनिवार भएको घटनालाई नेपालको &...

बैंकिङ प्रणाली ह्याक प्रकरणमा: भाग्न लागेका ह्याकर गिरोहका थप एकजना पक्राउ

1567409057atm-fraud.jpg
काठमाण्डौ । नेपालकै इतिहासमा सबैभन्दा ठूलो बैंकिङ प्रणाली ह्याक प्रकरणमा संलग्न चिनियाँ गिरोहका थप एकजना आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले सु लुसिङ नाम गरेका चिनियाँ नागरिकलाई नेपालबाट फर्किन लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका लुसिङ एटिएम...

नेप्सको गम्भीर लापरबाहीले एटीएम ह्याक !

1567332919neps111.jpg
काठमाण्डौ । नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम्स लिमीटेड(नेप्स)को गम्भीर लापरबाही र बेवास्ताका कारण ठीक एक वर्षअघि भारत लगायतका २१ देशमा भएको एटीएम ह्याकको प्रकरण नेपालमा दोहोरिएको देखिएको छ ।  सन् २०१८ को अगस्ट महिनामा भारत लगायत २१ देशमा संगठित रुपमा छिरेका चिनियाँ ह्याकरहरुले करिब १३ मिलियन डलर रकम विभिन्न बैंकको एटीएम ह्याक गरी...

यी हुन् नेपालका बैंकका एटिएमबाट पैसा चोर्ने ह्याकरहरु, सात दिन म्याद थप

1567331066ATM-hackers.jpg
– भक्तराज रसाइली काठमाण्डौ । नेपालकै इतिहासमा सबैभन्दा ठूलो बैंकिङ प्रणाली ह्याक प्रकरणमा पक्राउ परेका पाँचजना चिनियाँ नागरिकलाई उच्च अदालत पाटनबाट अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको छ । मध्यरातमा काठमाण्डौको दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट सिस्टम ह्याक गरी रकम झिक्दै गरेको अवस्थामा पक्राउ परेको एकजना र पछि...

बैंकिङ प्रणालीमा ह्याकर आक्रमणः पैसा चोर्न तीनवटा बैंकको एटिएम बुथ प्रयोग, यसरी समातिए ह्याकरहरु

1567328779bank-fraud-2.jpg
काठमाण्डौ । नेपालकै इतिहासमा बैंकिङ प्रणालीमा सबैभन्दा ठूलो ह्याकर आक्रमणमा तीनवटा बैंकका एटिएम बुथ पैसा चोर्न प्रयोग भएको देखिएको छ। काठमाण्डौको दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट शनिबार मध्यरातमा नक्कली भिसा कार्ड प्रयोग गरी रकम झिकिरहेको अवस्थामा पाँचजना चिनियाँ नागरिक पक्राउ परेपछि यस्तो तथ्य सार्वजनिक भएको हो...

बैंकिङ प्रणालीमा ह्याकरको आक्रमणः नेपालकै इतिहासमा सबैभन्दा ठूलो

1567325377atm-fraud.jpg
- प्रदीप बस्याल बीबीसी नेपाली सेवा। शनिवार केही ह्याकरहरूले नेपालको बैंकिङ प्रणालीमा हमला गर्दै एटिएमबाट पैसा चोर्ने प्रयास गर्दा अहिलेसम्म पाँच जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। पक्राउ गरिएका ह्याकरहरूका साथबाट १ करोड २६ लाख रूपैयाँ र एक सय पच्चिसभन्दा बढी नक्कली एटिएम कार्डहरू बरामद गरिएको प्रहरीले जनाए पनि अझै...

ह्याकरको आक्रमणपछि अवरुद्ध एटिएम सेवा सुचारु, एउटा बैंकको कार्डले अर्को बैंकको एटिएमबाट पैसा निकाल्न नमिल्ने

1567321323bank.jpg
काठमाण्डौ । नक्कली भिसा कार्ड प्रयोग गरी ह्याकरहरुले काठमाण्डौका एटिएमहरुबाट लाखौँ रकम निकालेको आशंकापछि शनिबार रातिबाटै बन्द गरिएको अधिकांश बैंकका एटिमएम सेवाहरु आइतबार बिहानबाट सञ्चालनमा आएका छन् । शनिबार मध्यरातमा पाँचजना चिनियाँ नागरिक काठमाण्डौँको दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट अनधिकृत रुपमा पैसा निकाल्दै गर्दा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध