hathway finance company

ग्लोबल आइएमईद्वारा हाथवेलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु

1567595627gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गरी बुधबारदेखि एकिकृत वित्तीय कारोबार सुरु गरेको छ । धरानमा बुधबार आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकिकृत वित्तीय कारोबारको औपचारिक शुभारम्भ गरिन् । कार्यक्रममा बोल्दै मेयर भण्डारीले बैंकहरु...

ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सको एकीकृत कारोबार आजबाट

1567566865merger.jpeg
ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सको एकीकृत कारोबार आजबाट काठमाण्डौ । एक्विसिजन प्रक्रिया टुंग्याएका ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्स कम्पनी लिमिटेडको एकीकृत कारोबार आज बुधबारदेखि सुरु हुँदैछ । हाथवे फाइनान्सलाई गरेपछि ग्लोबल आईएमई बैंककै नामबाट दुवै वित्तीय संस्थाको एकीकृत कारोबार सुरु हुन लागेको हो । गत साउन १४ गते एकैपटक दुवै...

ग्लोबल आइएमई बैंकमा बिलय हुन लागेको हाथवे फाइनान्स अधिकांश वित्तीय सूचकमा कमजोर; खुद नाफा ५६.१६% ले घट्यो, प्रतिसेयर आम्दानी रु. ८.२८ मात्र

1564541040money-loss.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकसँग एक्विजिसन प्रक्रियामा रहेको हाथवे फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खासै प्रगति गर्न नसकेको देखिएको छ ।  चौथो त्रैमास वितरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा संस्थाको खुद नाफा ५६.१६ प्रतिशतले घटेको छ । संस्थाले खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा तीन करोड १८ लाख रुपैयाँले घटेको हो...

1695556604Online-Ad.gif

जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद सेयर किन्ने आज अन्तिम अवसर

1564537911janautthan.jpg
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज बुधबार अन्तिम अवसर रहेको छ । संस्थागत करिब एक महिनाअघि २ लाख ८८ हजार कित्ता हकप्रद साधारण सेयरको निष्कासन तथा बिक्री गरेको थियो । संस्थाले असार १ गतेसम्म कायम साबिक सेयरधनीहरुका लागि १स्१ को अनुपातमा प्रतिकित्ता १०० अंकित हकप्रद सेयर...

एक्विजिसन प्रक्रिया : ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सले डाके विशेष साधारणसभा

1563073401AdobeStock73155397-e1490625539224.jpeg
काठमाण्डौ । एक्विजिसन प्रक्रियामा रहेका ग्लोबल आईएमई बैंक लिमिटेड र हाथवे फाइनान्स कम्पनी लिमिटेडले आउँदा साउन १४ गते एकैपटक विशेष साधारणसभा गर्ने भएका छन् ।  विशेष साधारणसभा ग्लोबल आईएमई बैंकको काठमाण्डौमा र हाथवे फाइनान्सको धरानमा हुनेछ।  दुवै विशेष साधारणसभामा ग्लोबल आईएमईले हाथवे फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने...

हाथ्वे फाइनान्सलाई ग्लोबल आइएमई बैंकले अक्वायर गर्ने

1552636133gbime.jpg
काठमाण्डौ । समस्याग्रस्त अरुण फाइनान्सलाई सुधारेर हाथ्वे समूहले बनाएको हाथ्वे फाइनान्सलाई ग्लोबल आइएमई बैंकले आफूमा बिलय गर्ने भएको छ ।  यी दुई संस्थाबीच बिहीबार साँझ ६ बजे प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।  सम्झौतामा ग्लोबल आईएमई बैंकका सञ्चालक तथा मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ र हाथवे फाइनान्सका...

हाथ्वे फाइनान्सका प्रमुख सूचकमा पहिरै पहिरो

1540971864hathway.jpg
काठमाण्डौ । हाथ्वे फाइनान्स कम्पनी लिमीटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा घटेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५० लाख ९४ हजार खूद नाफा आर्जन गरेकोमा त्यो घटेर यो वर्ष ३७ लाख ७६ हजारमा सीमित बन्न पुगेको हो ।  अघिल्लो वर्ष २ करोड ४७ लाख संचालन घाटामा रहेको यो कम्पनीले समीक्षा अवधिमा ४१ लाख ५४ हजार संचालन...

हाथवे फाइनान्सको कमाल, ९१ % को एनपिएललाई ८ % मा झार्न सफल

1524808331massive.jpg
काठमाण्डौ । सुनसरीको धरान मुख्य कार्यालय रहेको हाथवे फाइनान्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ करोड ७७ लाख खूद नाफा आर्जन  गरेको छ । नाफामा यो कम्पनीले अघिल्लो वर्षको तुलनामा १५५७ प्रतिशतले छलाङ मारेको हो । अघिल्लो वर्ष कम्पनीको नाफा १० लाख ७१ हजारमा सीमित थियो । यो अवधिमा कम्पनीले संभावित जोखिम व्यवस्थापन ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध