himalayan bank limited

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने

1703383942hbl.png
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले प्रिमियम मूल्यमा साधारण सेयरको थप निश्कासन(एफपीओ) गर्ने भएको छ ।  बैंकले आगामी पुस २९ गते आह्वान गरेको ३१ औं वार्षिक साधारणसभामा प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने प्रस्ताव राखेको हो ।  काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजेदेखि बोलाइएको सभामा बैंकको कुल सेयर पूँजीमा...

हिमालयन बैंकमा फेरि लफडा, एक सञ्चालकद्वारा मुद्दा दायर

1698644251hbl.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडका सञ्चालकहरुबीचको लफडा पुनः सुरु भएको छ ।  सेयर अनुपात विषयको पुरानो लफडा पुनः बल्झिएको हो ।  सिभिल बैंकलाई गाभेर निकै ठूलो भएको हिमालयन बैंकमा अहिले पनि सर्वसाधारणको सेयर स्वामित्व कानूनी व्यवस्थाअनुसार पुग्न सकेको छैन । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण...

वितरणयोग्य मुनाफा नेगेटिभ रहेको हिमालयन बैंकले पनि लाभांश दिनसक्ने !

1694424158hbl.jpg
काठमाण्डौ । वितरणयोग्य मुनाफा नेगेटिभमा रहेको हिमालयन बैंक लिमीटेडले समेत सेयरधनीलाई लाभांश वितरणको पूर्व तयारी थालेको छ ।  हिमालयन बैंक लिमीटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ७१ करोड बढीले नेगेटिभ छ।  सिभिल बैंकलाई अक्वायर गरेपछि धेरै बिग्रिएका लोनहरुको प्रभिजन गर्नुपर्दा...

1695556604Online-Ad.gif

अशोक राणाको मनपर्ने टिम ब्रजिल, ‘राष्ट्रबैंकका पहिलो गभर्नर फुटबल टिमको क्याप्टेन थिए’

1669193041ashok.jpg
काठमाण्डौ । बुधबार बिहान १०ः१५ बजे कमलादीस्थित हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जंगबहादुर(एसजेबी) राणालाई भेट्न पुग्दा उनको कार्यकक्षको टिभी स्क्रीनमा फुटबलको विश्वकपका हिजोको खेलहरुका रिक्याप आइरहेको थियो ।  सीइओ राणा आगन्तुकहरुसँग कुरा गर्दै विश्वकप फुटबलका गेमहरुको कमेन्ट्री तथा हाइलाइट्सहरु हेरिरहेका थिए ।...

हिमालयन बैंकको खराब कर्जा करिब २००% ले बढ्यो, इपीएसमा सामान्य गिरावट

1666574842hbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष ०७९-८० को पहिलो त्रैमासमा हिमालयन बैंक लिमीटेडले १७.५८ प्रतिशतले नाफा बढाएको छ ।  समीक्षा अवधिमा बैंकले ५३ करोड २४ लाख खूद मुनाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले ४५ करोड २८ लाख मात्र नाफा आर्जन गरेको थियो ।  बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ६४ करोड ७७ लाखमा सीमित सञ्चालन मुनाफालाई...

नवील, एनआइसी, हिमालयन र एभरेष्ट बैंकले तिहारअघि लाभांश घोषणा गर्दैछन् ?

1666334976nabil1.jpg
काठमाण्डौ । गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक मात्र नभई वार्षिक साधारणसभाबाट सो सम्बन्धी प्रस्ताव समेत पारित गरी सिटिजन्स बैंक इन्टरनेशनलले आज(शुक्रबार) नयाँ रेकर्ड बनाउँदैछ । सिटिजन्स बैंकले लाभांश घोषणा गरी पारित नै गर्ने अवस्था बनिसक्दा पनि सेयर बजारमा बहुप्रतिक्षित कतिपय बैंक भने तत्काल लाभांश घोषणा गर्ने कुनै...

हिमालयन र बीओकेको मेलम्चीमा डूबेको झण्डै २ अर्ब रुपैयाँ उठ्ने !

1659445903hbl-bok.jpg
काठमाण्डौ । हिमालयन बैंक र बैंक अफ काठमाण्डू लिमीटेडको मेलम्ची खानेपानी आयोजनामा डूबेको करिब २ अर्ब रुपैयाँ उठ्ने भएको छ ।  करिब एकदशकदेखि यी दुई बैंकको मेलम्ची खानेपानी आयोजनामा करोडौं डूबेको थियो । हाल अमेरिकी डलरको भाउ महंगो भएकोले नेपाली रुपैयाँमा हिमालयन बैंकको करिब ८० करोड रुपैयाँ र बीओकेको करिब १ अर्ब रुपैयाँ पूर्ण रुपमा...

हिमालयन–सिभिल मर्जर कहिले सकिन्छ ?

1657793691hbl-cbl.jpg
काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने गरी पहिलो समझदारीपत्रमा हिजो(बुधबार) हस्ताक्षर भयो । हिमालयनले १००ः८१ को सेयर स्वापमा सिभिललाई प्राप्ति गर्ने गरी सम्झौता भएको हो ।  सम्झौतापछि धेरै लगानीकर्ता र सरोकारवालामा यी दुईबीचको मर्जर(प्राप्ति) प्रक्रिया कहिले पूरा हुन्छ भन्ने जिज्ञासा राखेका पाइएको छ ।  हिमालयन...

प्रतापजङ्ग पाण्डे: रुवाएनन् कर्मचारी, आफूले त्यागेर सेयरधनीलाई मालामाल !

1657706630pratap-dai.jpg
काठमाण्डौ । हिमालयन बैंकमा बिलय हुने गरी सिभिल बैंकले बुधबार मर्जर सम्झौता गरेको छ ।  निकै लामो समयको रस्साकस्सी तथा प्रयासपछि हिमालयन–सिभिल बैंकबीचको मर्जर सम्झौता सम्भव भएको हो ।  प्रारम्भिक मर्जर सम्झौतासँगै अब यी दुई बैंक केही महिनाको अन्तरालमै एक भई बलियो र ठूलो आकारको ‘हिमालयन बैंक लिमीटेड’को रुपमा उदाउनेछन् । हिमालयन...

हिमालयन–सिभिल बैंक मर्जमा जाने, एमओयूमा हस्ताक्षर

1657706144hbl.jpg
काठमाण्डौ । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जको प्रारम्भिक समझदारीमा हस्ताक्षर भएको छ ।  दुवै बैंकका सञ्चालक, मर्जर कमिटीका संयोजक तथा सदस्य र उच्च व्यवस्थापनका निश्चित अधिकारीहरु मात्र सहभागी भई यी दुई बैंकले मर्जरको समझदारीमा हस्ताक्षर गरेका हुन् ।  याक एण्ड यति होटलमा दुई बैंकबीच मर्जरको समझदारी भएको हिमालयन बैंकका एक...

हिमालयन-सिभिल बैंक मर्जरमा ट्वीस्ट: बुधबार ३ बजेपछि सम्झौता

1657643013merger2222.jpg
काठमाण्डौ । हिमालयन बैंकले तोकिएको टाइमलाइनमा जवाफ नपठाएपछि भाँडिएको ठानिएको सिभिल बैंकसँगको मर्जर पुनः ब्यूँतिएको छ । हिमालयन बैंकको बोर्ड बैठकले निर्णय गरी आज जवाफ पठाएसँगै अब सिभिलसँगको मर्जरका लागि भोलि प्रारम्भिक सम्झौता हुने भएको हो ।  भाँडिएको घोषणा नै गरी सिटिजन्स बैंकसँगको सम्भावित मर्जरका लागि तारन्तार छलफलमा जुटिसकेका...

हिमालयन–सिभिलबीचको मर्जर प्रयास भाँडिने खतरा, अन्तिम अवस्थामा यसरी कुरा बिग्रियो

1657216308hbl.jpg
काठमाण्डौ । बहुचर्चित तथा बहुप्रतिक्षित हिमालयन–सिभिल बैंक मर्जर भाँडिनसक्ने खतरा उत्पन्न भएको छ । दुई बैंकबीच मर्जर सम्झौता शुक्रबार हुने भनिए पनि त्यसको अघिल्लो दिनसम्म विकसित घटनाक्रमले भने मर्जर छलफल निश्कर्षमा नपुग्ने सम्भावना देखाएको हो ।  मर्जरको सम्झौता हुनुअघि हिमालयन बैंकका संचालक तथा उच्च व्यवस्थापनले त्यसअघि कायम...

हिमालयन-सिभिलबीच कुरा मिल्यो, १००ः८० स्वापमा मर्जरमा जाने

1657034190merger111.jpg
काठमाण्डौ । लामो समयदेखि चलिरहेको हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर बार्गेनिङ निश्कर्षमा पुगेको छ ।  सिभिल बैंकका एक सञ्चालकका अनुसार आज साँझदेखि बसेको दुई बैंकको मर्जर कमिटीका सदस्य तथा सञ्चालकहरुको बैठकले लामो समयदेखिको गाँठो फुकाल्दै मर्जरमा जाने विषयमा सहमति कायम गरेको हो ।  नयाँ सहमतिअनुसार अब हिमालयन बैंकले सिभिल...

डिडिए सकेर मात्रै हिमालयन र सिभिलबीच मर्जर सम्झौता हुने

1655887725merger1.jpg
काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकसँग पहिला ‘सर्टकर्ट डिडिए’ गरेर मात्र मर्जरका लागि सम्झौता गर्ने भएको छ ।  हिमालयन बैंकका एक सञ्चालककाअनुसार क्रसहोल्डिङ भएका कारण समेत सिभिल बैंकसँग मर्जर छलफल चलिरहेको उल्लेख गर्दै पहिला ‘सर्टकर्ट डिडिए’ गरी मोटामोटी स्वाप रेसियो लगायतका विषय हेर्ने, अनि मात्र मर्जरको सम्झौता हुनेछ...

हिमालयन बैंकले सिभिललाई अक्वायर गर्ने सम्भावना, बैशाखभित्रै एमओयू गर्ने तयारी

1651385706ffff.jpg
काठमाण्डौ । जारी छलफलहरुमा कुनै अप्रत्यासित अवरोध भएन भने बैशाख अन्तिमसम्म हिमालयन बैंकले एक अर्को वाणिज्य बैंकलाई आफूमा गाभ्ने प्रारम्भिक सम्झौता गर्ने भएको छ ।  नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि कारबाहीमा परेको हिमालयन बैंकलाई चाँडोभन्दा चाँडो अर्को कुनै वाणिज्य बैंकसँग मर्जरको सम्झौता गर्नुपर्ने दवाब छ । यहीकारण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध