hydro projects of Nepal

८० मेगावाट क्षमताका दुई आयोजनालाई अनुमति

1481192513Rahu-ghat-hydro-project.jpg
काठमाण्डौ । ऊर्जा मन्त्रालयले निजी क्षेत्रको लगानी रहेको दुई मझौला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । विद्युत् विकास विभागका अनुसार कुल ८० मेगावाट क्षमताका दुई आयोजनालाई विद्युत् उत्पादनको अनुमति प्रदान गरेको हो । विभागले म्याग्दीमा आयोजनास्थल रहेको ३७ मेगावाटको तुँदी पावर कम्पनीले अगाडि बढाउन लागेको राहुघाट...

जलविद्युत् आयोजना निर्माणः ठूला ठप्प, साना तीव्रगतिमा

1480778615Darbang-River-Hydro-Project.jpg
बेनी (म्याग्दी) । म्याग्दी जिल्लामा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आयोजनाको निर्माणकार्य भने तीव्र रूपमा अगाडि बढेको छ । विद्युत् प्राधिकरणको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, पश्चिम म्याग्दीको दरवाङमा २५ मेघावाट क्षमताको...

पुस दोस्रो साता राष्ट्रिय प्रशारणमा २५ मेगावाट विजुली थपिने

1480751194madi-hydro-1.jpg
काठमाण्डौ । पोखरा । कास्कीको सिल्दजुरे गाविसमा निर्मित उपल्लो मादी जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत पुसको दोस्रो साता राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । आयोजनाका अध्यक्ष विजयबाबु मल्लले निर्माणको काम लगभग अन्तिम चरणमा पुगिसकेका कारण पुसभित्र लेखनाथ नगरपालिकास्थित सव स्टेशनमा जडान गरिने बताए। आयोजनाबाट २५...

1695556604Online-Ad.gif

मागअनुसार मुआब्जा नभएको भन्दै बूढीगण्डकी आयोजनामा स्थानीयको बिरोध, आयोजना रोक्ने चेतावनी

1480410038budhigandaki.jpg
►रमेश लम्साल \ प्रशन्न पोखरेल काठमाण्डौ ।  एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा पानीको सतहले डुबाउने जग्गाको मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले त्यसको विरोध गरेका छन् ।   गोरखाका प्रजिअ नारायणप्रसाद भट्ट संयोजक रहेको मुआब्जा निर्धारण समितिले डुबान क्षेत्रको...

एकपछि अर्को गर्दै जलविद्युत आयोजना अघि बढे, घलेम्दी जलविद्युतको सुरुङ ६० प्रतिशत निर्माण

1480321236ghalemdi.jpg
म्याग्दी। म्याग्दीको नारच्याङ–१ मा घलेम्दी खोला जलविद्युत् आयोजनाको ६० प्रतिशत सुरुङ निर्माण भएको छ । घलेम्दी हाइड्रो लिमिटेडले विसं २०७१ देखि निर्माण सुरु गरेको पाँच मेघावाट क्षमताको आयोजनाको हालसम्म एक हजार २५ मिटर सुरुङ निर्माण भएको हो ।    इन्टेकतर्फबाट ३७० मिटर र विद्युत् गृहतर्फबाट ६५५ मिटर सुरुङ निर्माण भएको आयोजनाका...

हेवाखोला ‘ए’ जलविद्युतको परीक्षण उत्पादन सुरु,राष्ट्रिय उत्पादनमा १० मेगावाट बिजुली थपिने

1480321077Hewatunnel.JPG
काठमाण्डौ । पाँचथर । पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ। आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार ड्राई टेस्ट सकिएको छ भने अहिले पानी जम्मा गर्ने काम भइरहेको छ। यसअघि नै आयोजनाले...

उर्जा मन्त्रालयले दियो दुुई ‘रेमिट हाइड्रो’ निर्माणको अनुमति, ९ अर्बको आइपीओ आउँदै

1480143433Ghunsa-Khola.jpg
काठमाण्डौ । वैदेशिक रोजगार रहेका नेपाली कामदार र स्वदेशमै बसोबास गर्नेहरुका लागि जलविद्युत आयोजनामा लगानी गर्ने ठूलो अवसर आउने भएको छ । पूर्ण रुपमा नेपालीहरुको लगानीमा दुुईवटा जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढेसँगै निकट भविष्यमै ९ अर्ब बढी रकमको आइपीओ समेत जारी हुने भएको हो ।  अघिल्लो वर्षको बजेटमै घोषणा गरिएको दुुईवटा...

स्थानीयवासीले अवरोध गरेपछि हेवा खोला ‘ए’ परियोजना ठप्प

1480141860Hewa-Khola.jpg
पाँचथर । हेवा खोला जलविद्युत् परियोजना ‘ए’ का लागि स्थानीयवासी र पाँचथर पावर कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नभएको जनाई स्थानीयवासीले अवरोध गरेपछि परियोजनाको काम ठप्प भएको छ । स्थानीयवासीले केही दिनदेखि कार्यालयको मूलढोकामै तालाबन्दी गरेका छन् । परियोजनाको कार्य क्षेत्रभित्र कालो झन्डा समेत गाडिएको छ । वार्ताका लागि प्रहरी...

माथिल्लो त्रिशूली ‘थ्री ए’ आयोजना : ऋणको अवधि पाँच वर्ष थप्न चिनियाँ पक्षलाई आग्रह

1480070386upper-trishuli-A.jpg
►रमेश लम्साल काठमाण्डौ । गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ । कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो । संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक/पटक आयोजना पुनःनिर्माण सुरु गर्न आग्रह गरेपनि...

खुल्यो २० अर्ब अधिकृत पूँजी भएको जलविद्युत उत्पादन कम्पनी, जनतालाई २७ प्रतिशत लगानी गर्न दिइने

1479742352kali-gandaki-hydropower.jpg
काठमाण्डौ । सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता...

डेढ महिनामा ४५ मेगावाट बिजुली थपिँदै, ८ महिनाभित्र ५३ आयोजनाबाट विजुली

1478959489a-hydro.jpg
काठमाण्डौ । आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ । मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ । कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भए पनि ‘गोरखा भूकम्प’ र बाढीका कारण ४५ मेगावाट क्षमताको मध्य...

वैदेशिक रोजगारीमा रहेकालाई हाइड्रोमा करोडौंको सेयर दिइने, कमाईको १० प्रतिशत लगानी गर्नैपर्ने

1478786190Janardan-sharma.jpg
काठमाण्डौ । सर्वसाधारणको समेत लगानीमा ठूला जलविद्युत आयोजना निर्माण गर्न कस्सिएको सरकारले वैदेशिक रोजगारीबाट आएको रेमिटान्सलाई समेत त्यस्ता योजनामा समेट्ने नीति बनाउने भएको छ ।  उर्जा मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै उर्जामन्त्री जनार्दन शर्मा(प्रभाकर)ले वैदेशिक रोजगारीमा गएकाहरुले पठाउने रेमिटान्सको १० प्रतिशत रकम...

सफा बागमतीबाट बिजुली उत्पादन हुँदै !

1478405624Bagmati-Saphai-Abhiyan.jpg
काठमाण्डौ । काठमाडोंबाट बग्ने बागमतीको पानीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । माण्डु हाईड्रो कम्पनीले इपापन्चकन्या ९ मा विसं २०७५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्षका साथ काम गरिरहेको आजको अन्नपूर्णमा समाचार छ । बागमती साना जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको निर्माण...

अस्ट्रियाको आन्द्रिज हाइड्रो नेपाल आउने, जलविद्युतमा वैदशिक लगानी थपिने

1478174735andritz.jpg
काठमाण्डौ । जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस‘कस्टमर डे’ मनाएको छ । ‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे उक्त कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुभारम्भ गरे ।...

जनताले पनि लगानी गर्न पाउने गरी विद्युत उत्पादन कम्पनी बनाइँदै

1477155030hydropower.jpg
काठमाण्डौ । सरकारले जलविद्युत् उत्पादन गरी बिक्री गर्ने उद्देश्यले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको विद्युत उत्पादन कम्पनी स्थापनाको प्रक्रियालाई अघि बढाएको छ ।  स्रोतका अनुसार ऊर्जा मन्त्रालयले कम्पनीको प्रबन्धपत्र र नियमावली तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ, त्यहाँ समेत यो प्रक्रिया अन्तिम चरणमा छ ।  अर्थ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध