interest rate

लघुवित्त संस्थाहरुले अब यसरी गर्नुपर्नेछ निक्षेप/बचतको ब्याजदर निर्धारण

1677070309intrest.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको निक्षेप/बचतको ब्याजदर निर्धारणमा नयाँ व्यवस्था ल्याएको छ।  राष्ट्र बैंकले आज एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त संस्थाहरुको निक्षेप/बचतको ब्याजदर निर्धारणमा नयाँ व्यवस्था ल्याएको हो।  संशोधन व्यवस्थाअनुसार अब लघुवित्त संस्थाहरुले प्रवाह गरेको कर्जाको अधिकतम...

फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर, विकास बैंकहरुले घटाए

1676168442int.jpg
काठमाण्डौ । फागुन महिनामा वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् भने विकास बैंकहरुले घटाएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को गत माघ २६ गते बसेको बैठकले फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। सोहीअनुसार आज वाणिज्य बैंकहरुले फागुनको ब्याजदर प्रकाशित गरेका छन्।  फागुनमा वाणिज्य...

यस्ता छन् आगामी दिनमा ब्याजदर घट्ने ७ आधार

1676026993Interest-rate-bank-final.jpg
-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता(लगानीयोग्य रकम) थुप्रिएको अवस्था छ।  उच्च ब्याजदरका कारण कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको हो। जसअनुसार आगामी दिनमा ब्याजदर घट्नसक्ने देखिन्छ।  यसो त राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाले पनि आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर...

1695556604Online-Ad.gif

राष्ट्रबैंकको ‘हस्तक्षेप’पछि ब्याजदर नघटाउने निर्णय भएको खुलासा

1675930287nba.jpg
काठमाण्डौ । उद्योगी-व्यवसायीले राष्ट्रबैंकले कर्जाको ब्याजदर घटाउन सहयोग गर्नुपर्ने माग बारम्बार राख्दै आएका छन् । यस्ता माग सुनेपछि राष्ट्रबैंकका अधिकारीहरुले भन्ने गर्छन्–ब्याजदर बजारले निर्धारण गर्ने हो, हामीले हस्तक्षेप गर्न मिल्दैन । ब्याजदरको विषयमा राष्ट्रबैंकका अधिकारीहरुको बोली र व्यवहार भने फरक पर्ने गर्छ । यो वा त्यो...

फागुनमा ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1675922113nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्ने भएका छन्। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठक फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। बैठकमा एनबीए कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए। बैठकले माघमा कायम निक्षेपको ब्याजदरलाई नै फागुनमा पनि...

वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्न सक्ने, एनबीएले भोलि निर्णय गर्ने

1675855312rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्ने सम्भावना प्रबल देखिएको छ।  फागुनको ब्याजदर निर्धारण गर्न वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले भोलि बिहीबार बिहान ९ः३० बजे बैठक बोलाएको छ। बैठकमा कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनेछन्।  बैठकले फागुनको ब्याजदर...

निरन्तर घट्दै अन्तरबैंक ब्याजदर, झर्यो ४%को लाइनमा, ट्रेजरीको ब्याज पनि एकल विन्दुमा

16748188461.png
काठमाण्डौ । पछिल्लोे समय अल्पकालीन ऋणको ब्याजदरहरु निरन्तर घट्न थालेका छन्।  बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सुधार आउन थालेसँगै अन्तरबैंक ब्याजदरहित ट्रेजरी बिलका ब्याजदरहरु पनि घट्न थालेका हुन्।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर घटेर ४ प्रतिशतको लाइनमा आएको छ। बैंकहरुले बैंकहरुसँगै सापटीमा लिने...

बैंक तथा वित्तीय संस्थाले घटाए ब्याजदर, कुनको कति ?

1673671501down.jpg
काठमाण्डौ । पूर्व सहमतिअनुसार बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।  अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले माघका लागि निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन् ।  नेपाल राष्टबैंकले पुराना कर्जाको ब्याजदर गणनामा त्रैमासिक रुपमा आधारदरको गणनाको व्यवस्था गरेकोले त्यस्ता कर्जाको ब्याजदर भने...

विकास बैंकहरुले पनि ब्याजदर घटाउने

1673445909dban.png
काठमाण्डौ । विकास बैंकहरुले पनि माघदेखि ब्याजदर घटाउने भएका छन्।  निर्णय कुरेर बसेका विकास बैंकहरुले वाणिज्य बैंकहरुले ब्याजदर घटाउने सहमति गरेसँगै भोलि बिहीबार बैठक बसेर आफ्नो निर्णय सार्वजनिक गर्ने भएका हुन्।  विकास बैंकहरुको छाता संस्थान डेभलपर्स बैंकर्स एसोसिएसनका एक पदाधिकारीका अनुसार बिहीबार सदस्य बैंकहरुलाई बैठकका...

९.३३८% ले घट्यो बैंक ब्याजदर, संस्थागतको सिंगल डिजिटमा

1673445118interest.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले माघ महिनामा ब्याजदर घटाउने निर्णय गरेका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज साँझा बसेको बैठकमा बैंकहरुबीच माघ महिनामा ब्याजदर घटाउने सहमति भएको हो। बैंकहरुबीच व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई *९.३३८ प्रतिशतले घटाउने सहमति बनेको हो।  योसँगै...

वाणिज्य बैंकहरुले ब्याजदर घटाउन सक्ने, आज निर्णय हुने

1673426718interest-rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले माघ महिनामा ब्याजदर घटाउने सम्भावना रहेको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज साँझा बैठक बस्दैछ। सोही बैठकले निक्षेपको ब्याजदर घटाउन सक्ने सम्भावना रहेको हो।  एक वाणिज्य बैंकका सीईओले पनि ब्याजदर घट्न सक्ने बताएका छन्। ‘अहिले तरलता केही सहज भएको छ, सबैले ब्याजदर घट्ने...

विकास बैंकहरुले पनि पुसमा ब्याजदर स्थिर राख्ने, फाइनान्स कम्पनीहरुले के गर्लान् ?

1670914124intrest-rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले पुस महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेसँगै विकास बैंकहरुले ब्याजदरमा फेरबदल नगर्ने सम्भावना प्रबल देखिएको छ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को सोमबार बसेको बैठकले पुस महिनामा मंसिरकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको थियो। जसअनुसार कर्जा र निक्षेपको ब्याजदर...

पुसमा पनि ब्याजदर स्थिर राख्ने बैंकहरुबीच सहमति

1670908672nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले पुसमा पनि ब्याजदर स्थिर राख्ने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को सोमबार बसेको बैठकमा बैंकरहरुले मंसिरकै ब्याजदरलाई पुसमा निरन्तरता दिने निर्णय गरेका हुन्। ‘पुसमा पनि बैंकको निक्षेप र कर्जाको ब्याजदरमा कुनै फेरबदल नगर्ने सहमति बनेको छ’, एनबीएका उपाध्यक्ष एवं एनएमबि...

मंसिरको ब्याजदर सार्वजनिक: वाणिज्य बैंकहरुको स्थिर, विकास बैंक र फाइनान्सले घटाए

1668565815bank.jpg
काठमाण्डौ । वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनामा लागू हुने ब्याजदर आज कात्तिक ३० गते एक सूचना प्रकाशित गरी सार्वजनिक गरेका छन्।  सार्वजनिक सूचनाअनुसार मंसिरमा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले घटाएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन...

मंसिरमा ब्याजदर घटाउने विकास बैंकहरुको निर्णय, फाइनान्सको के हुन्छ ?

1668513398rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले मंसिरमा ब्याजदर स्थिर राख्ने सहमति गरेकै दिन विकास बैंकहरुले ब्याजदर घटाएका छन्। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं मुक्तिनाथ विकास विकास बैंकका सीईओ प्रद्युम्न पोखरेलले मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बताए। उनका अनुसार विकास बैंकहरुले कात्तिकमा कायम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध