investment summit-2019

लगानी सम्मेलन : पन्ध्र परियोजनामा लगानीको घोषणा

1553957474nis.jpg
काठमाडौँ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न १५ वटा परियोजनामा लगानी जुटाउनेसम्बन्धी समझदारी भएको छ । केही परियोजना संयुक्त लगानीमा निर्माण गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो भने केही सम्मेलनका क्रममा पहिलो संयुक्त सम्झौताका रुपमा चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी भएको छ ।  सो समझदारीपत्रमा चौधरी ग्रुपका...

आइएफसीले १.१० खर्ब रुपैयाँ बराबरको लगानी गर्ने

1553957714summit1.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर(एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ ।  निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने घोषणा गरेको हो ।  अहिले पनि आइएफसीले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ । लगानी सम्मेलनलाई सम्बोधन गर्दै निगमका...

अरुण तेस्रोमा लगानी जुट्यो

1553954272lagani-sammelan.JPG
काठमाडौँ । सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । आज यहाँ सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएलगत्तै आयोजनाले गति लिने विश्वास गरिएको छ ।...

1695556604Online-Ad.gif

लगानी सम्मेलन : उद्योगी–व्यवसायीमा उत्साहसँगै चासो

1553952761summit1.jpg
-भीष्मराज ओझा/नारायण ढुङ्गाना  काठमाडौँ । ‘नेपाल लगानी सम्मेलन २०१९’ प्रति उत्साही देखिएका उद्योगी–व्यवसायीले लगानीको सिलसिलामा मुलुकको प्रशासनिक प्रक्रियामा सुधार र सरकारी प्रतिबद्धता कार्यान्वयनमा चासो व्यक्त गरेका छन् । मुलुकमा यतिखेर लगानीका लागि सबैभन्दा उत्तम वातावरण तयार भएकाले आफूहरु उत्साहित भएको उल्लेख गर्दै...

लगानीकर्ताका अनुभव : नेपाल उपयुक्त गन्तव्य

1553946923summit-3.jpg
-रमेश लम्साल/अशोक घिमिरे  काठमाडौँ । दक्ष एवं काम गर्न सक्ने जनशक्तिको उपलब्धता, राजनीतिक स्थायित्वसहितको स्थिर सरकार, लगानीमैत्री वातावरण भएकाले नेपाल समकालीन विश्वको सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहेको सरोकारभएका व्यक्तिले जोड दिएका छन् ।  अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा आज आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान...

ऊर्जा: नेपाल दक्षिण एशियाको ‘पावर हाउस’

1553868650shekhar.jpg
-रमेश लम्साल/अशोक घिमिरे  काठमाडौँ । राजधानीमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनका सहभागीले नेपालको जलऊर्जा दक्षिण एशियाको समृद्धिका लागि महत्वपूर्ण आधार भन्दै लगानी गर्न जोड दिएका छन् ।    सम्मेलनमा सरकारका तर्फबाट आठ ठूला परियोजना र निजी क्षेत्रले १६ आयोजना ‘शो–केश’का रुपमा प्रस्तुत गरेको सन्दर्भमा...

‘डिजिटल नेपाल’का लागि लगानीको आह्वान

1553868680gokul.jpg
काठमाडौँ । सरकारले ‘डिजिटल नेपाल परियोजना’लाई सार्थक बनाउन वैदेशिक लगानीकर्तालाई सूचना प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न आह्वान गरेको छ ।  सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण तयार गर्न आवश्यक कानून पारित गरी वातावरण तयार पारेको भन्दै सरकारले लगानीकर्तालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाएको छ । ‘नेपाल लगानी...

लगानी सम्मेलनः नेपालको जलविद्युत् दक्षिण एशियाको विकासको आधार

1553859671pun.jpg
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ ।  यहाँ जारी लगानी सम्मेलनमा ‘आर्थिक समृद्धिका लागि ऊर्जा’ विषयको सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारले आगामी दश वर्षमा १५ हजार मेगावट विद्युत्...

लगानी सम्मेलनको भव्य सुरुवात: प्रधानमन्त्री र अर्थमन्त्रीले के भने ?

1553843935rss1.jpg
काठमाण्डौ । लगानी सम्मेलन २०१९ भव्य समारोहका बीच सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य समारोहका बीच पानसमा दीप प्रज्वलन गरेर लगानी सम्मेलनको उद्घाटन गरेका हुन् ।  सम्मेलनमा ४० देशका ६ सय बढी लगानीकर्ता तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।  देशकै सयौं लगानीकर्ता समेत सम्मेलनमा सहभागी छन् ।  लगानी सम्मेलनमा...

नीतिगत सुधारसँगै विदेशी लगानीकर्ता कन्भिन्स हुने सरकारको विश्वास, कुन दिन के हुन्छ ?

1553689126rss2.jpg
काठमाडौँ । सरकारले ‘नेपाल लगानी सम्मेलन २०१९’ सफल बनाउन र नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने सन्देश दिन हरसम्भव प्रयासको तयारी गरेको छ ।  यही चैत १५ र १६ गते काठमाडौँमा हुने लगानी सम्मेलनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ । सम्मेलनमा सरकारले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा...

लगानी सम्मेलन:निजी क्षेत्र पनि काँधमा काँध मिलाउँदै

1553689158rss-3.jpg
-रमेश लम्साल  काठमाडौँ । आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा निजी क्षेत्रले पनि उत्तिकै सक्रिय सहभागिता जनाएको छ । सरकारले लगानीको वातावरण बनाउन नीतिगत एवं कानूनी सुधारसमेत गरेको, ऊर्जाको उपलब्धता सहज भएको, श्रम सम्बन्धसमेत सुधार भएको अवस्थामा निजी क्षेत्र पनि सरकारसँगै ‘काँधमा...

लगानी सम्मेलनले औद्योगिक उन्नयनमा ऊर्जा थप्ने निजी क्षेत्रको विश्वास

1553689185rss-3.jpg
-शरच्चन्द्र भण्डारी  काठमाडौँ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यसैसाता राजधानीमा आयोजना हुन लागेको लगानी सम्मेलनबाट देशको औद्योगिक उन्नयनमा ऊर्जा थप्ने विश्वास निजी क्षेत्रका उद्यमी व्यवसायीले व्यक्त गरेका छन् ।  सङ्घीयतासहितको नयाँ संविधान कार्यान्वयनसँगै मुलुकको इतिहासमा पहिलोपटक...

लगानी सम्मेलनको तयारी पूरा, को-को आउँदैछन् पाहुना ?

1553673726lagani.jpg
काठमाण्डौ । आगामी चैत १५ र १६ गते(मार्च २९ र ३० मा) काठमाडौंमा सम्पन्न हुन गइरहेको लगानी सम्मेलनका लागि नेपाल सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने उक्त सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहनेछ ।  त्यसैगरी,...

'लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक छ'

1553271277oli23.jpg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता हुने लगानी सम्मेलनलाई सफल तुल्याउन सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने आँैल्याउनुभएको छ । उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्को आज साँझ सिंहदरबारमा बसेको बैठकमा उहाँले सम्मेलनलाई सफल तुल्याउन सरकारी प्रयासको अतिरिक्त निजी क्षेत्रको पनि प्रभावकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध