lic nepal

बीमा गरेको २६ दिनमै बीमितको मृत्यु, एलआइसीबाट पाउने भए परिवारजनले रु. १ करोड

1602416263lic.gif
काठमाण्डौ । रु. १ करोडको जीवन बीमा गराएका एक व्यक्तिको २६ दिनमै मृत्यु भएको छ । मृत्युको २६ दिनअघि मात्रै बीमा गराएका कारण ती व्यक्तिको मृत्युपछि परिवारले १ करोडको दाबीभुक्तानी पनि पाउने भएका छन् ।  अनिश्चित जीवनमा बीमाले कति ठूलो महत्व राख्छ र बेलैमा बिमा गरे आफ्नो मृत्युपछि आफ्ना प्रियजन र परिवारले कसरी राहात पाउनसक्छन् भन्ने उदाहरण...

एलआईसीको खुद बिमा शुल्क साढे ७ अर्ब माथि, जीवन बिमा कोषमा २५.४८%को बढोत्तरी

1581483096LIC-Logo.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ अर्ब ६५ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले समीक्षा अवधिमा गत वर्षको यही अवधिसम्मको तुलनामा ३२.४१ प्रतिशतले खुद बिमा शुल्क आर्जन बढाउन सफल भएको हो। अघिल्लो वर्षको यही तुलनामा कम्पनीले ५ अर्ब ७८  करोड रुपैयाँमात्र खुद...

एलआइसी नेपालको प्रष्टीकरण–‘एलआइसी इण्डियाको कुनै पनि दायीत्वले हाम्रो विजिनेशमा असर पर्दैन’

1580287128lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी नेपाल) लिमीटेडको विषयमा आएका समाचारहरुको सो कम्पनीले खण्डन गरेको छ ।    एक विज्ञप्ति जारी गर्दै कम्पनीले एलआइसी इण्डियासँग नेपालको कम्पनीलाई जोडेर गलत तथ्यको आधारमा नियतवश समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ ।   ‘एलआईसी इण्डिया र एलआईसी नेपालको बिषयमा गलत तथ्यको आधारमा...

1695556604Online-Ad.gif

एलआइसी नेपालद्वारा ७०% को बम्पर लाभांश घोषणा

1559096417tatopani.jpeg
काठमाण्डौ । लाइफ इन्स्योेरेन्स कर्पोरेसन नेपाल(एलआइसी नेपाल)ले बम्पर लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीले आफ्ना सेयरधनीलाई ७० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  कम्पनीको ९९ औं बोर्ड बैठकले ३४.४६२६ प्रतिशत बोनस सेयर र ३५.५३७३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण कम्पनीको...

एलआइसी नेपालको अध्यक्षमा एमआर कुमार

1558441017M-R-Kumar.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक समिति बैठकले जेठ २ गतेदेखि लागू हुने गरी एमआर कुमारलाई अध्यक्षमाा नियुक्त गरेको छ ।  यो नियुक्तिअघि हेमन्त भार्गवले यस बीमकको संचालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।  नवनियुक्त अध्यक्ष एम.आर. कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष समेत हुन् ।...

नौ महिनामा एलआइसी नेपालद्वारा रु. ८.७९ अर्ब प्रिमियम संकलन, जीवनबिमा कोष झनै मजबुत

15570328443.jpg
काठमाण्डौ । एलआइसी नेपालले प्रिमियम संकलनमा २६.४२ प्रतिशतको फड्को मारेको छ ।  यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८ अर्ब ७९ करोड प्रिमियम संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ६ अर्ब ९५ करोडमा सीमित थियो ।  समीक्षा अवधिमा कम्पनीले १० करोड ७१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९ करोड ९८ लाख नाफा...

एलआइसीको धनवृष्टि योजनाको कमाल: पहिलो दिनमै ८.५ करोड प्रिमियम संकलन, रच्यो इतिहास

1555569023lic-final.jpg
काठमाण्डौ । एलआइसी नेपालको नयाँ जीवन बिमा पोलिसी धनवृष्टिले नयाँ इतिहास रचेको छ ।  कम्पनीले एक विज्ञप्ति जारी गरी धनवृष्टि स्किमले ऐतिहासिक रेकर्ड बनाएको दाबी गरेको हो ।  धनवृष्टि पोलिसी बिक्रीमा आएको पहिलो दिन नै ५ हजार १२२ पोलिसी बिक्री भएको हो । कम्पनीले यो स्किम अन्तर्गत पहिलो दिन नै ८ करोड ५० लाख प्रिमियम संकलन गरेको छ...

एलआइसी नेपालले ल्यायो नौलो बिमा योजना, प्रत्येक ३ वर्षमा धनको वृष्टि हुने !

1554992214lic.jpg
काठमाण्डौ । “जीवन बीमाको साथमा, धनवृष्टि ३–३ वर्षमा” भन्ने सन्देशका साथ एल.आई.सी. नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ ।  नया“ वर्ष २०७६ को अवसर पारेर कम्पनीले आयोजना गरेको एक समारोहबीच उक्त ‘धनवृष्टि’ योजनाको अनावरण बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले गरेका हुन् । १३ देखि ६० वर्षसम्म उमेरका...

एलआइसी नेपालको सीइओमा लक्ष्मीप्रसाद दास नियुक्त, २६ वर्षे लामो अनुभव

1548765171L.P.-Das-CEO-LICN.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको सीइओमा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन् ।  कम्पनीको ९७औं संचालक समिति बैठकले माघ १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत तथा संचालकको रुपमा लक्ष्मीप्रसाद दासलाई नियुक्त गरेको हो ।  उनको कार्यकाल ३ वर्षको हुनेछ । यो नियुक्तिअघि बीमकका नायब महाप्रबन्धक अभिजित घोष...

एलआइसीको बिमा पोलिसी एनआइसीका कुनै पनि शाखाबाट खरीद गर्न सकिने

1542548321nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।    यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ ।    यस सम्बन्धी...

एलआइसी नेपालले धोका दियो सेयरधनीलाई, ३६% लाभांशको लोभमा लगानी गर्ने फसे

1541311480lic-nepal.jpg
काठमाण्डौ । लाइफ  इन्स्योेरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडको आकर्षक लाभांश प्रस्तावमा सेयरमा लगानी गर्नेहरुले धोका खाएका छन् ।  यो कम्पनीले यसअघि २०७३/७४ को मुनाफाबाट लगानीकर्तालाई ३६ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.८९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो ।  तर, एलआइसीको यो प्रस्ताव बिमा समितिले...

एलआइसी नेपालले मनायो १७ औं स्थापना दिवस

1536064605anni-logo.jpg
काठमाण्डौ । एलआईसी अफ इण्डियाको संयुक्त लगानीमा संस्थापित जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआईसी नेपाल)ले स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ ।  सन् २००१ को सेप्टेम्बरमा व्यवसाय शुरु गरेको एलआईसी नेपालले देशभरका सवै शाखा कार्यालयमार्फत विविध कार्यक्रम गरी १७औं  वार्षिकोत्सव मनाएको हो ।  जीवन बीमामा...

‘लङटर्मका लागि एलआइसीमा लगानी गर्नेलाई हामी निराश बनाउनेछैनौं’

1535430700lic-final.jpg
-अभिजित घोष दस्तिदार(अफिसिएटिङ सीइओ)-एलआइसी नेपाल बिमा समितिले बिमा कम्पनीहरुका लागि समयसीमासहित चुक्तापूँजी तोकेको छ। तपाईहरु पनि त्यो दौडमा हुनुहुन्छ, अवस्था के छ ? -हाम्रो अहिलेको चुक्तापूँजी १ अर्ब ३४ करोडको हाराहारीमा छ । केही समयअघि हामीले २०७३/७४ को मुनाफाबाट ३६ प्रतिशत बोनस सेयर घोषणा गरेका छौ र कर प्रयोजनका लागि आवश्यक नगद...

एलआइसी नेपालबाट ३६% लाभांश वितरणको घोषणा, लगानीकर्ताले यो वर्ष २ पटक बोनस पाउने

1533820920bonus.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेसन कर्पोरेशन(नेपाल) लिमीटेडले ३६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।  कम्पनीको साउन २४ गते बिहीबार अपरान्ह ४.३० बजे बसेको ९४ औं बोर्ड बैठकले आर्थिक वषृ ०७३/७४ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.८९४७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल यो...

एलआइसी नेपालमा ६५ जनाका लागि जागिरको अवसर

1533702861lic-job.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडले एकैसाथ ६५ कर्मचारी मागेको छ ।  बुधबार एक सूचना प्रकाशित गर्दै यो कम्पनीले १५ ब्राञ्च म्यानेजर र ५० असिस्टेन्ट मागेको हो ।  जीवन बिमा कम्पनीमा कम्तीमा ५ वर्ष काम गरेको ३५ वर्ष ननाघेको व्यक्तिले ब्राञ्च म्यानेजरका लागि आवेदन दिन सक्ने जनाइएको छ ।  यस्तै, बैंक वा इन्स्योरेन्स...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध