lic nepal

एलआइसी नेपाल घाटामा, ईपीएस पनि ऋणात्मक

1668487573lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा १४.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क...

एलआईसी नेपालले ८८.४५% हकप्रद जारी गर्ने, बीमा समितिसँग स्वीकृति माग्ने

1661835195lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले बीमा समितिले तोकेको चुक्तापुँजी पुर्याउन हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले बीमा समितिले तोकेको ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन हकप्रद जारी गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत...

एलआईसी नेपाल घाटामा, अन्य सूचक कस्ता ?

1660537393lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा...

1695556604Online-Ad.gif

एलआईसी नेपालको सेयरमा खुलेआम इन्साइडर ट्रेडिङ, सूचना चुहाएको २ हप्तापछि निर्णय

1657167041lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको सेयरमा खुलेआम इन्साइडर ट्रेडिङ भइरहेको पुष्टि भएको छ।  पछिल्लो समय यो कम्पनीको सेयरमूल्यमा लगातार बढोत्तरी भइरहेको छ। हिजोमात्रै यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको थियो। हिजो एकैदिन प्रतिकित्ता १४०.९० रुपैयाँ बढेर यो कम्पनीको सेयरभाउ...

हकप्रद र बोनसका बारेमा सेबोनले मागेको स्पष्टीकरणमा एलआईसी नेपालले के दियो जबाफ ?

1656578724sebon.png
काठमाण्डौ । हकप्रद र बोनस सेयरका बारेमा बजारमा चलेको हल्लाका विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मागेको स्पष्टीकरणमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसीएन)ले जबाफ पठाएको छ।  सेबोनले बुधबार एनआईसी नेपाललाई पत्र पठाउँदै हकप्रद र बोनस सेयर वितरण गर्ने विषयमा कम्पनीको आधिकारिक धारणा सूचना नआउँदै बजारमा चलेको हल्लाका विषयमा...

एलआईसी नेपालद्वारा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन

1652094671lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले साढे २६ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले २६ लाख ५३ हजार २०० कित्ता संस्थापक सेयर सर्वसाधारण...

एलआईसीको २०% बोनस सेयर सेयरधनीको डिम्याटमा जम्मा

1651207504lic.png
काठमाण्डौ ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर सेयरधनीको डिम्याटमा जम्मा गरिदिएको छ।  कम्पनीको गत फागुन ११ गते सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट पारित २० प्रतिशत बोनस सेयर वैशाख १५ गते डिम्याटमा जम्मा गरिदिएको हो। बुक क्लोजको मितिसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको डिम्याटमा बोनस...

एलआईसीको वार्षिक साधारणसभा आज, यस्ता छन् अजेन्डा

1645584209lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा आज फागुन ११ गते आयोजना गर्दैछ।  सभा काठमाण्डौको नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर...

एलआईसी नेपालको नाफामा ३३.५१%को गिरावट, खुद बीमा शुल्क आर्जनमा सामान्य वृद्धि

1644569104lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ९ अर्ब ५८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा ०.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ९ अर्ब ५६ करोड रुपैयाँ खुद बीमाशुल्क...

एलआईसीद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1643510985lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको माघ ११ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७६/७७...

एलआईसी नेपालले ल्यायो ‘बाल समृद्धि’ योजना, यस्ता छन् विशेषताहरु

1641985668IMG3305.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआईसी) नेपालले आज ‘बाल समृद्धि’ नामक बीमा योजना सुरु गरेको छ।  कम्पनीको पुतलीसडकस्थित मुख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास, नायब प्रमुख कार्यकारी अधिकृत टी. वर्णवाल र सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले आफ्ना कर्मचारीसँगै संयुक्त रुपमा यो योजनाको...

एलआईसी नेपालद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1640320772lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको २ अर्ब २१ करोड १० लाख रुपैयाँको कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर...

आगामी दिनमा एलआईसी नेपालको सेयरभाउ कतिसम्म पुग्ला ? (प्राविधिक विश्लेषणसहित)

1625831583licn-Elliot.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारलाई साप्ताहिक रुपमा विश्लेषण गर्नुपर्दा यो आर्थिक वर्षको अन्तिम समय भएकोले कारोबार पहिलेजस्तो उत्साहजनक रहेन। यो साता जम्मा २३ अर्ब रुपैयाँबराबर कारोबार भयो। अघिल्लो साता ३४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।  नेप्से परिसूचकमा पनि साप्ताहिक रुपमा लगभग १८ अंकले गिरावट आएको छ।...

एलआईसी नेपालको वार्षिक साधारणसभा फागुन २५ मा, बुक क्लोज कहिले ?

1613016376LiC.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तावित कुल...

एलआइसी नेपालद्वारा १०% बोनस सेयर वितरणको घोषणा

1606315683lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआइसी नेपाल)ले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको बुधबार अपरान्ह बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि हाल कायम चुक्तापूँजीको १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यसकै १०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध