Loan

यसकारण बढ्यो विकास बैंकहरुबाट प्रवाह हुने ‘सेयर धितो कर्जा’

1671953937loan.jpg
– रेखा चन्द काठमाण्डौ । वाणिज्य बैंक र फाइनान्स कम्पनीबाट सेयर कर्जा प्रवाह घटे पनि विकास बैंकहरुबाट भने बढेको पाइएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म वाणिज्य बैंक र फाइनान्स कम्पनीबाट प्रवाह हुने सेयर धितो कर्जा घटेको छ। यही महिनासम्म विकास बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा भने बढेको...

बैंकहरुको कर्जा प्रवाह ठप्प भएकै हो ? यसो भन्छन् बैंकरहरु

1667475203loan.jpg
– रेखा चन्द काठमाण्डौ । लगानीयोग्य रकम (तरलता) संकटबीच पनि वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४२ खर्ब बढी रुपैयाँ कर्जा लगानी गरेका छन्।  असोज मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्। विगत १ वर्षदेखि वित्तीय क्षेत्रमा देखा परेको तरलता संकटकै बीचमा चालुु आर्थिक वर्षको...

बैंकहरुबाट २.५७ खर्बको सहुलियतपूर्ण कर्जा स्वीकृत, राष्ट्र बैंकले दियो १८ अर्ब ब्याज अनुदान

1663235584loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि १८ अर्ब रुपैयाँ बढी ब्याज अनुदान प्रदान गरेको छ।  चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा १८ अर्ब ८५ करोड ९७ लाख ८९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले असार मसान्तसम्ममा भने १६...

1695556604Online-Ad.gif

बैंकहरुबाट १ लाख बढी ऋणीको सहुलियतपूर्ण कर्जा स्वीकृत

1661512557loan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट १ लाखबढी व्यक्तिको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा १ लाख ४७ हजार ३७३ ऋणीको विभिन्न १० शप्र्षकमा २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो। यद्यपि २ खर्ब १३ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ कर्जा स्वीकृत हुनु...

बैंकहरुले कर्जा प्रवाह गर्न थालेका हुन् ? यसो भन्छन् बैंकर

1660466903loan.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकट कायमै रहेको छ। तरलता सहज नहुँदा कतिपय बैैंकहरु अझै कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन्।  चालु आर्थिक वर्ष सुरु भएयता बैंकिङ प्रणालीबाट १ खर्बभन्दा बढी निक्षेप बाहिरिएको छ। साउन महिनाको २५–२६ दिनमै प्रणालीबाट उक्त रकम बाहिरिँदा कतिपय बैंकहरु अझै कर्जा दिन...

ऋणको बोझबाट कसरी छुट्कारा पाउने ? धेरै उपयोगी हुन सक्छन् यी टिप्स

1659600260loan.jpg
काठमाण्डौ । ‘ऋण’ सुन्दा यो नाम जति सानो लाग्छ, उति नै यसको दायरा ठूलो हुन्छ। यसको जालमा फसेका व्यक्तिलाई सजिलै बाहिर निस्कन गाह्रो हुन्छ। आकस्मिक वा अन्य कुनै कारणले ऋण लिएपछि आर्थिक संकट आयो भने क्रेडिट कार्डको बिल, कार वा घर कर्जा र अन्य ऋणको ईएमआई तिर्न पनि गाह्रो हुन्छ। यिनै कारणले गर्दा मानिस ऋणको जालमा फसेका हुन्छन्। आजको जमानामा...

सहुलियतपूर्ण कृषि कर्जा लिनेको संख्या १.४० लाख बढी

1657891610loan.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत १ लाख ४० हजार बढीलाई सहुुलियतपूर्ण कृषि कर्जा लिएको जनाएको छ।  राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन (एकिकृत) अर्धवार्षिक प्रतिवेदन (आव २०७८/७९) सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुले २०७८ पुस मसान्तसम्म १ लाख ४० हजार ५२१ ऋणीलाई २ खर्ब १४ अर्ब सहुलितपूर्ण कृषि कर्जा...

पर्यटन क्षेत्रले पायो सबैभन्दा बढी पुनर्कर्जा, अन्य कुन–कुन क्षेत्रले कति पाए ?

1640774954nrb1.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मंसिरसम्म सबैभन्दा बढी पुनर्कर्जा पाउनेमा पर्यटन क्षेत्र बनेको छ।  नेपाल राष्ट्र बैंकका अनुसार पर्यटन क्षेत्रमा मात्रै मंसिर मसान्तसम्म कुल स्वीकृत पुनर्कर्जाको ५१.९७ प्रतिशत पर्यटन क्षेत्रले पाएका छन्। राष्ट्र बैंकबाट कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ। जसमध्ये पर्यटन...

बिना माग यो बैंकले ८४ हजार ग्राहकलाई दियो ऋण

1636259948loan.jpg
काठमाण्डौ । कुनै पनि बैंकबाट ऋण प्रवाह गर्नुअघि तोकिएका मापदण्ड गरी ऋणि र बैंक दुवै सहमत हुन आवश्यक हुन्छन्। तर, अचानक हजारौँ ग्राहकलाई सहमति बिनै ऋण प्रवाह गरियो भन्दा अचम्म लाग्न सक्ला। यस्तै घटना भएको छ छिमेकी मुलुक भारतमा । त्यहाँको इन्डसइन्ड बैंकले सहमति बिनै ८४ हजार ग्राहकलाई ऋण प्रवाह गरेको छ। बैंकले सन् २०२१ को मेमा प्राविधिक...

१० करोड अमेरिकीले तिरेनन् ऋणको किस्ता

1592540925emi.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण संकटमा परेका १० करोड अमेरिकीले ऋणको किस्ता तिरेका छैनन्। गत मार्चदेखि ती अमेरिकीले ऋणको किस्ता नतिरहेका हुन्। ऋणको किस्ता नतिर्नेमा स्टुडेन्ट लोन, अटो लोन र अन्य विभिन्न किसिमका लोन लिनेहरु छन्।  कर्जा मामिलासम्बनधी फर्म ट्रान्सयुनियनले वाल स्ट्रिट जर्नललाई दिएको जानकारीअनुसार ऋणको किस्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध