merger

साना किसान र आरएमडिसी लघुवित्तको सेयर कारोबार रोक्का, कारण यस्तो

168871725411111111.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको दोश्रो बजारमा सेयर कारोबार असार २४ गते(आगामी आइतबार)देखि रोकिने भएको छ ।  नेपाल स्टक एक्सचेञ्जले एक सूचना प्रकाशित गरी शुक्रबार यस्तो जानकारी दिएको हो ।  यी दुई लघुवित्त आपसमा गाभ्ने गाभिने प्रक्रियामा छन् । यी दुई कम्पनी आपसमा गाभ्ने गाभिने...

सेयर कारोबार रोक्का गर्न साना किसान र आरएमडीसी लघुवित्तको आग्रह

1688359043sana.png
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी सेयर मिलानका लागि सेयर कारोबार रोक्का गरिदिन साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तले आग्रह गरेका छन्।  दुवै लघुवित्तको संयुक्त मर्जर समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै सेयर कारोबार रोक्का गरिदिन आग्रह गरिएको छ। असार २४ गतेदेखि कम्तीमा १५ दिनका लागि सेयर कारोबार रोक्का...

विजय र नयाँ सारथी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1688272315naya.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  केन्द्रीय बैंकले असार १५ गते पत्र पठाउँदै यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। राष्ट्र बैंकले मर्जरपछि राष्ट्रियस्तरको विजय लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार...

1695556604Online-Ad.gif

नेसनल र समिट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

1687506012merger.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि अन्तिम सम्झौता भएको छ।  दुवै लघुवित्तबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।  यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको...

असार २४ बाट एकीकृत कारोबार सुरु गर्दै साना किसान र आरएमडीसी लघुवित्त

1687488807sana.png
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तले यही असार २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जरपछि साना किसान विकास लघुवित्त संस्थाको नाममा एकीकृत कारोबार सुरु गर्न सुरु हुनेछ।  गत जेठ २४ गते नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको...

धौलागिरी–खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० बाट

1686886681joint.png
काठमाण्डौ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले मर्जर प्रक्रिया पूरा यही असार २० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जर प्रक्रियापश्चात धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो।  गत जेठ २४ गते नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम...

धौलागिरी र खप्तड लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1686803308dhaulagiri.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ।  राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै दुवै लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि गत वैशाख २६ गते आयोजित दुवै लघुवित्तको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।...

साना किसान र आरएमडीसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1686224228sana.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।  गत भदौ ३१ यी दुई संस्थाबीच एकआपसमा गाभिने उद्देश्यले प्रारम्भिक...

सामुदायिक र बिपिडब्लु लघुवित्तको मर्जरलाई सेबोनको पूर्वस्वीकृति

1685518669sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको मर्जरलाई पूर्वस्वीकृति प्रदान गरेको छ।  धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ बमोजिम सामुदायिक र बिपिडब्लु लघुवित्तको मर्जरलाई पूर्वस्वीकृति प्रदान गरिएको सेबोनले जनाएको...

आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ बाट एकीकृत कारोबार सुरु गर्दै डिप्रोक्स

1685417911joint.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो।  राष्ट्र बैंकले...

सामुदायिक र बिपिडब्लु लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1685262747bpw.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत जेठ ३ गते सामुदायिक र बिपिडब्लयु लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो।  यी दुवै लघुवित्तबीच गत फागुन २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको...

नेसनल र समिट लघुवित्तको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण, कसको कति कायम ?

1685076897share.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण गरिएको छ।  दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो। जसअनुसार नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय...

जेठ १४ बाट एकीकृत कारोबार सुरु गर्दै अजोड र युनाइटेड इन्स्योरेन्स

1684928008united.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी अजोड र युनाइटेड इन्स्योरेन्सले यही जेठ १४ गतेबाट एकीकृत निर्जीवन कारोबार सुरु गर्ने भएका छन्।  अब ‘युनाइटेड अजोड इन्सुरेन्स’को नामबाट एकीकृत कारोबार भएको छ। यी कम्पनीको मर्जरलाई नेपाल बीमा प्राधिकरणले जेठ २ गते, कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयले जेठ ८ गते र नेपाल धितोपत्र बोर्डले जेठ ९ गते...

युनाइटेड र अजोड इन्स्योरेन्सको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति

1684903577merger.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  सेबोनले जेठ ८ गते दुवै कम्पनीलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।  यी दुवै कम्पनीले गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले युनाइटेड र...

लक्ष्मी–सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता, बराबरी हैसियतमा गाभिने

1684749323picture-1.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ।  आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकका तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध