microsoft company

११ हजार कर्मचारी कटौती गर्दै माइक्रोसफ्ट

1674100859microsoft.jpg
काठमाण्डौ । ट्विटर, मेटा र अन्य धेरै प्राविधिक कम्पनीहरुपछि माइक्रोसफ्टले अनिश्चित आर्थिक अवस्थाका कारण ठूलो संख्यामा कटौती गर्ने तयारी गरिरहेको छ।  द भर्जको रिपोर्टअनुसार माइक्रोसफ्टले यो हप्ता ५ प्रतिशत करिब ११ हजार कर्मचारीलाई जागिरबाट हटाउन सक्छ। इन्जिनियरिङ डिभिजनका व्यक्तिहरु मुख्य रुपमा यो कटौतीबाट प्रभावित हुनेछन्। गत...

मन्दीको डर : थप २०० कर्मचारीलाई जागिरबाट निकाल्ने माइक्रोसफ्टको घोषणा

1660292873micro.jpg
काठमाण्डौ । आईटी क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले एकैपटक २०० कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ।  एक महिनाअघि मात्रै माइक्रोसफ्टले १८०० जना कर्मचारी हटाउने घोषणा गरेको थियो र त्यसको एक महिनापछि कम्पनीले थप २०० कर्मचारीलाई हटाउने घोषणा गर्दैछ।  यसपटक कम्पनीले ग्राहक केन्द्रित अनुसन्धान र विकास विभाग (आर एन्डडी विभाग) बाट...

सेयरमा उछाल आउँदा माइक्रोसफ्टको बजार पुँजीकरण २ वर्षमै डबल

1624509064microsoft.jpg
काठमाण्डौ । अमेरिकी टेक कम्पनी माइक्रोसफ्ट कम्पनीको बजार पुँजीकरण अहिले २ ट्रिलियन अमेरिकी डलर पुगेको छ।  अमेरिकी सेयर बजारमा गत मंगलबार माइक्रोसफ्टको सेयर मूल्यमा १.२ प्रतिशतको उछाल आएको थियो। कम्पनीको सेयर मूल्यमा आएको उक्त उछालसँगै कम्पनीको कुल पुँजीकरण २ ट्रिलियन अमेरिकी डलर पुगेको हो। सन् २०१९ मा बजार पुँजीकरण १ ट्रिलियन भएको...

1695556604Online-Ad.gif

माइक्रोसफ्टले बन्द गर्दैछ २५ वर्ष पुरानो ‘इन्टरनेट एक्सप्लोरर’ सेवा

1621590050Mircrosoft.jpg
काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीले आफ्नो वेब ब्राउजर ‘इन्टरनेट एक्सप्लोरर’ बन्द गर्ने निर्णय गरेको छ। आउँदो वर्ष जुन १५ बाट यो इन्टरनेट एक्सप्लोरर बन्द गरिने माइक्रोसफ्टले जनाएको छ। यो इन्टरनेट एक्सप्लोररले करिब २५ वर्षदेखि इन्टरनेट प्रयोगकर्तालाई आफ्नो सेवा दिँदै आएको छ।  माइक्रोसफ्टले बुधबार एउटा ब्लग पोस्टमा यो वेब...

कोरोनाकालमा माइक्रोसफ्टको कमाइ अनुमानभन्दा बढी, सेयरमूल्यमा उछाल

1612070082Microsoft.jpg
काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीले वाल स्ट्रिट एनालिस्टले अनुमान गरेभन्दा ३ बिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ। हालै प्रकाशित भएको दोस्रो त्रैमासिक रिपोर्टअनुसार यो आकँडाले कोरोना महामारीले कम्पनीको व्यवसायको उछालतालाई निरन्तरता दिइरहेको संकेत गरेको छ। महामारी सुरु भएसँगै कम्पनीको कम्प्युटर र गेमिङ सिस्टमदेखि लिएर...

वर्क फ्रम होम : माइक्रोसफ्टका कर्मचारीले स्थायी रुपमै घरबाटै काम गर्न पाउने

1602492784work-from-home.jpg
काठमाण्डौ । अमेरिकाको सिएटलस्थित दिग्गज टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले ‘वर्क फ्रम होम’ नीतिलाई विस्तार गर्दै केही कर्मचारीलाई अब स्थायी रुपमै घरबाटै काम गराउने निर्णय लिएको छ। कम्पनीले हालै नयाँ ‘बृहद कार्यस्थल’ दिशानिर्देश जारी गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो। कम्पनीले दिशानिर्देशमा एउटा खा पेस गरेको छ। जसमा कोही...

विश्लेषकहरुको आँकलनविपरीत माइक्रोसफ्टको आम्दानीमा उछाल

1595485383Microsoft.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण कम्पनीको क्लाउड व्यापार र रिमोट कोल्याब्रेसन टुलको मागमा वृद्धि भएपछि माइक्रोसफ्ट कम्पनीले विश्लेषकहरुको आँकलनलाई गलत साबित गर्दै भर्खरै समाप्त भएको त्रैमासमा अनुमानभन्दा बढी आम्दानी गरेको छ।  जुन महिनामा अन्त्य भएको त्रैमासमा माइक्रोसफट्ले ३८ बिलियन डलर आम्दानी गरेको छ। यो गत वर्षको सोही...

माइक्रोसफ्टद्वारा आफ्ना सबै स्टोर बन्द गर्ने घोषणा

1593329601Mircrosoft.jpg
काठमाण्डौ । माइक्रोसफ्टले आफ्ना सबै स्टोरहरु बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्ना ८३ वटा स्टोरहरु बन्द गर्ने र व्यवसायलाई अनलाइनमार्फत गर्ने जनाएको छ। यसका साथै कम्पनीले लन्डन, न्युयोर्क, सिड्नी, रेडमन्ड र वासिङ्टनमा रहेका आफ्ना लोकेसनहरुलाई ‘एक्सपिरियन्स सेन्टर’ मा परिणत गर्ने भएको छ। यी स्थानहरुमा माइक्रोस्फ्टको...

बिल गेट्सको एउटा ठूलो गल्तीले माइक्रोसफ्ट संसारकै ठूलो कम्पनी बन्न असफल

1561516516bill-gates-s1561448861.jpg
नयाँदिल्ली । कुनै बेला संसारकै सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका माइक्रोसफ्ट कम्पनीका को–फाउन्डर बिल गेट्सले आफ्ना एक गल्तीका कारण धेरै नोक्सानी व्यहोर्नुपरेको थियो । उनले सार्वजनिक रुपमा नै त्यो गल्ती स्वीकार्दै भनेका छन्– यदि त्यो समयमा एन्ड्रोइडजस्तै अपरेटिङ सिस्टम बनाएको भए आज उनको कम्पनी संसारकै सबैभन्दा ठूलो कम्पनी हुने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध