Mirmire Laghubitta Bittiya Sanstha Limited

मिर्मिरे लघुवित्तद्वारा २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव

1629003348Mirmire.png
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको हिजो साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। संस्थाले हाल कायम चुक्तापुँजी ४३ करोड ५० लाख ७१ हजार १५६.५० रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँबराबरको बोनस सेयर...

चौथो त्रैमासमा मिर्मिरे लघुवित्तको शानदार प्रदर्शन, अधिकांश वित्तीय सूचकमा छलाङ

1627528268Mirmire.png
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ।  आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा ४८१.८८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ३...

मिर्मिरे लघुवित्तका नवनियुक्त सञ्चालकहरुले लिए सपथ

1624003066IMG3577.jpg
बनेपा । काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त सञ्चालकहरुले आज सपथ ग्रहण गरेका छन्।  संस्थापक समूहको रिक्त रहेको सञ्चालकमा जनक बोहरा तथा स्वतन्त्र सञ्चालकमा प्रवीण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरी सञ्चालक समितिले नियुक्त गरेको हो। संस्थाको केन्द्रीय कार्यालय बनेपामा...

1695556604Online-Ad.gif

मिर्मिरे लघुवित्तको मोबाइल बैंकिङ विधिवत रुपमा सुरु

1621748848186549882476067620297901194117324147431419n.jpg
बनेपा । काभे्रको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आइतबार विधिवत रुपमा मोबाइल बैंकिङ सेवा सुरु गरेको छ।  संस्थाका अध्यक्ष टेकबहादुर बोहराले आफ्नो मोबाइलमा मिर्मिरे स्मार्ट एप डाउनलोड गरी रजिस्टर गरेर विधिवत रुपमा उक्त सेवा संचालनमा ल्याएको हो। कोभिडले देशव्यापी रुपमा निषेधाज्ञा तथा...

डिजिटल बैंकिङको सुरुआत गर्दै मिर्मिरे लघुवित्त, यस्ता छन् सुविधाहरु

1621306025IMG3163.JPG
काठमाण्डौ । कोरोनाको दोस्रो लहर व्यापक बढिरहेको बेला बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आफ्नो सेवा सुचारु गर्नलाई गाह्रो भइरहेको अवस्था छ। झन सदस्यहरुका माझमा नै पुगेर उनीहरुसँग प्रत्यक्षीकरण गर्दै सेवा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई अझ बढी गाह्रो परिरहेको छ भने निषेधाज्ञा भइरहेको सन्दर्भमा सदस्यहरुलाई पनि आफ्नो...

तेस्रो त्रैमासमा मिर्मिरे लघुवित्तको लोभलाग्दो प्रगति, नाफामा झन्डै ४००%को उछाल

1619318297Mirmire.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांश सूचकमा लोभलाग्दो प्रगति गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको समीक्षा अवधिको नाफामा ३९२.७१ प्रतिशतको उछाल आएको छ। संस्थाले समीक्षा अवधिमा १४ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा...

मिर्मिरे लघुवित्तको एजीएमबाट लाभांशसँगै एफपीओ जारी गर्ने अजेन्डा पारित

1617190746Mirmire.JPG
काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बुधबार सम्पन्न १० औँ वार्षिक साधारणसभा (एजीएम) बाट गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश र एफपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन भएका छन्। काभ्रेको बनेपास्थित पञ्चकन्या ब्यांक्वेटमा सम्पन्न भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ९.६८ प्रतिशत...

मूल्य समायोजन मिर्मिरे लघुवित्तको सेयरभाउ कति?

1616297508Mirmire.png
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज मिर्मिरे लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार ३७१ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार मिर्मिरेको प्रतिकित्ता १ हजार ४९७ रुपैयाँ थियो। अब...

आजसम्म कायम सेयरधनीहरुले मिर्मिरे लघुवित्तको लाभांश पाउने

1616035463Mirmire.png
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ। संस्थाले यही चैत १८ गते आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ। लाभांश र वार्षिक साधारणसभाका लागि संस्थाले चैत ८ गतेदेखि चैत १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत ५ गतेसम्म कायम सेयरधनीहरुमात्र यो...

मिर्मिरेले डाक्यो वार्षिक साधारणसभा, एफपीओ जारी गर्ने मुख्य अजेन्डा

1615171541Mirmire.png
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले आउँदो चैत १८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेपलाञ्चोकको बनेपाबजारस्थित पञ्चकन्या बैंक्वेट प्रालिमा बिहान ११ बजेबाट सुरु हुने छ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट...

दोस्रो त्रैमासमा मिर्मिरे लघुवित्तको वित्तीय प्रदर्शन सन्तोषजनक, नाफा २४५%ले बढ्यो

1611457551mirmirelaghubitta.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको आज सार्वजनिक वित्तीय विवरणअनुसार यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २४५.६७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थियो। संस्थाको...

राष्ट्र बैंकको निर्देशनमा मिर्मिरे लघुवित्तको लाभांश संशोधन, बोनस सेयर घट्यो

1610518931Mirmire.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षका लागि यसअघि प्रस्ताव गरेको लाभांश घटेको छ। राष्ट्र बैंकको निर्देशनपछि मिर्मिरे लघुवित्त लाभांश संशोधन गर्दै कुल ९.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसअघि मिर्मिरे लघुवित्तले कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। यो...

मिर्मिरे लघुवित्तको नाफा बढ्यो, ईपीएस घटेर रु. २१.६१ मा सीमित

1605069687Mirmire-Laghubitta-Bittiya-Sanstha.png
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको तुलनामा १.७३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध