Mirmire Laghubitta Bittiya Sanstha Limited

मिर्मिरेले बुद्धज्योति लघुवित्तलाई प्राप्ति गर्ने, आउँदो जेठभित्रै एकीकृत कारोबार

1647145029IMG-5825.jpg
काठमाण्डौ । काभ्रेपलाञ्चोकको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। काठमाण्डौमा भएको एक कार्यक्रमबीच दुवै संस्थाले प्राप्तिसम्बन्धी...

दुर्गमका विद्यालयलाई मिर्मिरे लघुवित्तको आर्थिक तथा शैक्षिक सामग्री सहयोग

1646709238Mirmire-News-Photo-1.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. १ सिउडी बयालेमा रहेको दक्षिणकालिका आधारभूत विद्यालयमा सोमबार शैक्षिक सामग्रीहरु वितरण गरेको छ। संस्थाको चौरपाटी शाखाले उक्त विद्यालयका कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीलाई झोला, कापी, कलमलगायत स्टेसनरी सामग्री सहयोग गरेको हो। सोही अवसरमा...

झापाको इलाका प्रहरी कार्यालयलाई मिर्मिरे लघुवित्तको कुर्सी सहयोग

1646056363IMG-352c346e7adac039347a64a4da17e3d7-V.jpg
काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बनियानीस्थित प्रहरीचौकीलाई कुर्सी वितरण गरेको छ।  संस्थाले झापाको बनियानीस्थित इलाका प्रहरी कार्यालयलाई १५ थान कुर्सी सहयोग गरेको हो। संस्थाका बिर्तामोड उपप्रादेशिक कार्यालय प्रमुख किरण विष्टले उक्त सामग्री प्रहरी नायब...

1695556604Online-Ad.gif

मिर्मिरे लघुवित्तका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

16438028283.JPG
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेशमातहतका ९ वटा शाखा कार्यालयका कर्मचारीलाई बाराको कलैयास्थित होटल करणराज प्यालेसमा व्यवसाय प्रवर्द्धन तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। संस्थाको मधेश प्रदेश प्रमुख राम किशोर चौधरीको संयोजकत्वमा कार्यक्रम भएको हो। संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी र...

मिर्मिरे लघुवित्तको नाफामा ६१.८७%को बढोत्तरी, रिजर्भमा ११८.२२%को छलाङ

1643167341mirmire.png
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले १२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६१.८७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको...

मिर्मिरे लघुवित्तको एजीएम पुस २९ मा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1640227185mirmire.png
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। काभ्रेको धुलिखेलस्थित होटेल सारथीमा बिहान ११ः३० बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको २०...

धुलिखेलमा अनुगमन तथा विभागीय प्रमुखहरुसहित मिर्मिरेको समीक्षा गोष्ठी

1639308871IMG1208.JPG
काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना विभागीय प्रमुख तथा अनुगमन अधिकृतहरुसहितको व्यवसाय प्रवर्द्धन तालिम तथा समीक्षा गोष्ठी कार्यक्रम काभ्रेको धुलिखेलमा सम्पन्न गरेको छ।  शनिबार र आइतबार आयोजित कार्यक्रममा संस्थाका कार्यकारी तहसहित विभागीय प्रमुख, क्षेत्रीय कार्यालय प्रमुख एवं ब्लक स्टेसन प्रमुखहरुको...

अग्निपीडितलाई मिर्मिरे लघुवित्तको राहत

1637309562IMG20211119092106.jpg
काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सुनसरी जिल्ला बराह क्षेत्र नगपालिकास्थित प्रकाशपुर शाखामा आबद्ध सदस्य प्रकाश बहरदारलाई संस्थाले राहत उपलब्ध गराएको छ।  गत बुधबार दिउँसो बहरदारको घरमा सोलार प्यानलको बिजुली सर्किट सट भई आगलागी भएको थियो। आगलागीमा घर पूरै जलेर नष्ट भएको हो।  प्रहरीचौकी मधुवनले उठाएको मुचुल्कामा...

मिर्मिरे लघुवित्तले प्रतिकित्ता रु. १७७.८ दरमा एफपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1637204741FPO.png
काठमाण्डौ  । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ९० लाख रुपैयाँ बढीको एफपीओ निष्कासन गर्ने भएको छ।  संस्थाले गत कात्तिक २३ गते एफपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो। संस्थाले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासनको अनुमति माग गरेको छ।  धितोपत्र बोर्डले स्वीकृति दिएमा मिर्मिरेले...

दोस्रो त्रैमासको सुरुमा मिर्मिरेको समीक्षा तथा क्षमता अभिबृद्धि तालिम

16356746371--Itahari-2.JPG
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको क्षेत्रीय कार्यालय इटहरीमातहतमा रहेका ४१ वटा शाखा कार्यालयका प्रमुखसहित प्रथम त्रैमासिक समीक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि तालिम इटहरी स्थित पाथिभरा होटलमा सम्पन्न भएको छ।  यही कात्तिक १३ र १४ गते केन्द्रीय कार्यालयका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहरा, मानव संसाधन विभाग...

मिर्मिरे लघुवित्तद्वारा अधिकांश वित्तीय सूचकमा छलाङ, नाफामा १९३.३२%को बढोत्तरी

1635389234mirmire.png
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १९३.३२ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा २ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा...

मिर्मिरे लघुवित्तको सीईओमा पुष्करराज जोशी नियुक्त

1635055588IMG0393.JPG
काठमाण्डौ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा  पुष्करराज जोशीलाई नियुक्त भएका छन्।  संस्थाको २२१ औँ सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गरेको हो। जोशीलाई कात्तिक ८ गतेबाट लागू हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको संस्थाले...

मिर्मिरे लघुवित्तको वार्षिकोत्सव रक्तादान कार्यक्रम

1632394209IMG0203.JPG
काठमाण्डौ। काभ्रे बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफ्नो ११ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ।  संस्थाका अध्यक्ष टेकबहादुर बोहराले केन्द्रीय कार्यालयमा दीप प्रज्ज्वलन गरी वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ गरेका थिए। उक्त अवसरमा बोहराले सम्पूर्ण सरोकारी निकाय, नियमन निकाय,...

मिर्मिरे लघुवित्तका शाखा प्रमुखहरुलाई तथ्यांक विश्लेषण तालिम

1630469468TR-1.JPG
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखाका कर्मचारीहरुलाई तथ्यांक विश्लेषण गर्न सिकाउने उद्देश्यले एक्सल तालिम दिइएको छ। क्षेत्रगत रुपमा शाखाका व्यवस्थापक तथा कर्मचारीहरुलाई तथ्यांक विश्लेषण गरी व्यवसाय प्रवर्द्धन गर्न सहज होस भन्ने उद्देश्यले वेबिनारमार्फत भर्चुअल तालिम दिइएको हो। अघिल्लो साता संस्थाको...

मिर्मिरे लघुवित्तका सबै शाखा प्रमुखलाई तालिम

16290136152258909891036660440404910793042218068414421n.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बौनिया क्षेत्रीय कार्यालयको आयोजनामा शाखा प्रमुखहरुका लागि व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापन तालिम शनिबार बाँकेको कोहलपुरस्थित होटेल अतिथिमा सम्पन्न भएको छ।  बोनिया क्षेत्रीय कार्यालय प्रमुख बेद प्रकाश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आचार्यसँगै बौनिया...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध