muktinath bikas bank

मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1630644443imagee.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।  मुक्तिनाथ विकास बैंक र नेप्सेबीच भदौ १७ गतेका दिन ८.७५ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र सूचीकरण सम्झौता भएको हो। सम्झौताबमोजिम उक्त ऋणपत्रको चुक्ता मूल्य रु. १ हजार दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र सूचीकृत भएको...

सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा नयाँ भर्ना खुल्यो, कुन पदमा कति ?

1630040048armed-police-force.jpg
काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ।  सशस्त्र प्रहरी खुला र समावेशीका आधारमा १ हजार ९५ जनाका लागि दरखास्त आह्वान गरेको हो। जसअनुसार सबैभन्दा धेरै सशस्त्र प्रहरी जवानका लागि ठूलो संख्यामा नयाँ भर्ना गर्न लागिएको छ। यो पदमा मात्रै ७५५ जनाका लागि दरखास्त खुलाइएको छ। यसैगरी सशस्त्र...

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता, ग्राहकले पाउनेछन् यस्ता सुविधा

1629370292Photo3.JPG
काठमाण्डौ । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।  यस सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत Letters of Credit, Document against Payment (DAP), Document Against Acceptance (DAA), Local Bank Guarantee आदि सुविधा उपभोग गर्न सक्नेछन्। यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकका...

1695556604Online-Ad.gif

मुक्तिनाथको नाफामा ६२.७०% को छलाङ, स्वपुँजीमा प्रतिफल बैंकिङ उद्योगकै उच्च

1628994874muktinath.png
काठमाण्डौ । कोरोना महामारीकाबीच मुक्तिनाथ विकास बैंकले खूद नाफातर्फ छलाङ मारेको छ ।  आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ६२.७० प्रतिशतको छलाङ मारेको हो ।  अघिल्लो वर्ष ७० करोड ७४ लाखमा सीमित खूद नाफा समीक्षा वर्षमा बढेर १ अर्ब १५ करोड माथि पुगेको हो ।  अघिल्लो वर्ष १...

मुक्तिनाथ विकास बैंक: सेयर बजारमा आगामी यात्रा कस्तो होला ? (प्राविधिक विश्लेषणसहित)

1628848693mnbbl-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । मुक्तिनाथ विकास बैंक नेपालका विकास बैंकहरुमध्ये अब्बल मानिन्छ। ग्रामीण बस्तीलाई आधार बनाएर सन् २००७ मा स्याङ्जाको पुतलीबजारमा प्रधान कार्यालाय राखेर यो बैंकको स्थापना भएको थियो। स्थापनाकालमा स्याङ्जा, कास्की र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाएको यो बैंकको त्यतिबेला जम्मा १ करोड ३० लाख...

मुक्तिनाथ विकास बैंकको १ लाख बढी कित्ता सेयर लिलामीमा

1627962902auction.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १ लाख बढी कित्ता संस्थापक सेयर आज साउन १९ गतेबाट लिलामीमा राखेको छ।  बैंकले १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक वा योग्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ...

मुक्तिनाथ विकास बैंकको रु. १.२५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1627356471Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १.२५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज साउन १२ गते अन्तिम दिन रहेको छ।  गत साउन ७ गतेबाट बैंकले ‘मुक्तिनाथ डिबेन्चर २०८४÷८५’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।  बैंकले १ हजार...

मुक्तिनाथले सञ्चालनमा ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

1627294305Muktinath.png
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी र बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने  ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ। ग्राहकले मात्र रु. १०० को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता...

मुक्तिनाथ विकास बैंकको रु. १.२५ अर्बको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?

1626921073muktnath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १.२५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज साउन ७ गतेबाट आवेदन खुला गरिएको छ।  बैंकले ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नामक ऋणपत्र निष्कासन गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गरेको छ।  कुल इकाइमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ५ लाख इकाइ...

साउन ७ बाट मुक्तिनाथ विकास बैंकको रु. १.२५ अर्बको ऋणपत्र निष्कासन हुने

1626058589Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १.२५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आउँदो साउन ७ गतेबाट निष्कासन हुने भएको छ।  बैंकले ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गर्नेछ।  कुल निष्कासन गरिने इकाइमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत...

मुक्तिनाथ विकास बैंकमा ठूलो संख्यामा कर्मचारी माग, स्नातक गरेकालाई विशेष अवसर

1625660374New-job.jpg
काठमाण्डौ । विकास बैंकहरुमध्ये अब्बल मुक्तिनाथ विकास बैंक लिमिटेडले असिस्टेन्टदेखि सुपरभाइरसम्मका विभिन्न पदमा ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले ब्रान्च मेनेजर, रिलेसन मेनेजर, अपरेसन इन्चार्ज, ट्रेड फाइनान्स इन्चार्ज, ट्रेड फाइनान्स डिपार्टमेन्ट, लोन रिकभरी, डिपोजिट मार्केटिङ र फिल्ड स्टाफमा...

मुक्तिनाथ विकास बैंकले पायो रु. १.२५ अर्बको ऋणपत्र निष्कासनको अनुमति, ब्याज कति ?

1624432359debentures.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार मुक्तिनाथलाई ‘मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ। बोर्डको अनुमतिसँगै अब मुक्तिनाथले १ हजार अंकित दरका कुल १२ लाख ५० हजार इकाइ भएको ऋणपत्र निष्कासन ग...

गुगल प्लस कोड अद्यावधिक गर्ने मुक्तिनाथ बन्यो नेपालकै पहिलो बैंक

1622355465Google-Plus-CodesNepal.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो सबै कार्यालयको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ। यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ। यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो।  गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान...

मुक्तिनाथ विकास बैंकद्वारा खानेपानी उपभोक्ता समितिलाई आर्थिक सहयोग

1619592599Image-2.jpg
काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ।  यो उपभोक्ता संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ। यस सहयोगबाट सोही संस्थाले  जनजीवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चितवनको द फर्न रेसिडेन्सीमा विशेष छुट

1618476238logos.png
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन होटल चितवन प्रालि (द फर्न रेसिडेन्सी) सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले होटल चितवन प्रालिबाट सञ्चालित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध