muktinath bikas bank

मुक्तिनाथको नाफा १७.४८% ले बढ्यो, आरओई १९.८४%

1635742264profit-33.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ ।  यो भनेको अघिल्लो आर्थिक वर्षको खुद नाफाको तुलनामा १७.४८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकको खूद नाफा २९ करोड ४१ लाखमा सीमित थियो ।  अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ४२ करोडमा सीमित संचालन मुनाफा बढेर यो...

मुक्तिनाथ विकास बैंकद्वारा १८.५% लाभांश घोषणा, बोनस कति ?

1635655977muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार ८०३.१८ रुपैयाँ कुल १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १७.५७५ प्रतिशत बोनस सेयर र ३.३...

मुक्तिनाथ बैंकले ल्यायो दुर्घटना बीमा, मासिक ब्याजसहित थुप्रै निःशुल्क सुविधायुक्त आकर्षक बचत खाता

1635070062image.jpg
काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा स्ुविधा भएको मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ। ग्राहकले मात्र रु. १० हजारको...

1695556604Online-Ad.gif

मुक्तिनाथ विकास बैंक 'ग्लोबल एसएमई अवार्ड २०२१' बाट सम्मानित

1634897519muktinath.jpg
काठमाण्डौ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा एसएमई फाइनान्स फोरमद्वारा आयोजना गरेको र G20's Global Partnership for Financial Inclusion (GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा साना तथा लघुवित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ। सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा...

मुक्तिनाथले मुद्दति निक्षेपमा करिब ११% ब्याज दिने

1634484987mbbbl.png
काठमाण्डौ । केही वाणिज्य बैंकहरुले १० प्रतिशतसम्म निक्षेपको ब्याजदर तोकेपछि आफ्नो निक्षेप जोगाउन विकास बैंकहरु आक्रामक देखिएका छन् । यही क्रममा सबैभन्दा ठूलो विकास बैंक, मुक्तिनाथ विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर करिब ११ प्रतिशत पुर्याएको छ ।  कात्तिक १ गतेदेखि लागू हुने गरी यो बैंकले मुद्दति निक्षेपको ब्याजदर करिब ११...

ग्लोबल आइएमई बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन

1633936207IMG3549.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा दुवै बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी,...

दसैँको फूलपाती, अष्टमी र नवमीमा मुक्तिनाथ विकास बैंकका १० शाखा खुला रहने, कुन–कुन ?

1633857480mukti.jpg
काठमाण्डौ । ग्राहकको सुविधालाई ध्यानमा राखी मुक्तिनाथ विकास बैंकले दसैँको फूलपाती, अष्टमी र नवमीमा काठमाडौ उपत्यका र उपत्यकाबाहिर १० वटा शाखा सञ्चालन गर्ने भएको छ।  मुक्तिनाथले असोज २६ गतेदेखि असोज २८ गतेसम्म बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म यी शाखा सञ्चालन गर्ने भएको हो। असोज २९ गते दसैँको टीकाका दिन भने सबै शाखाहरु बन्द...

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण

1633856295image-2.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ। बैंकले दुई छुट्टाछुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाउँसँग साझेदारीमा जनचेतनामूलक पर्ची, प्रहरी चेकिङका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका...

मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सबाट लिन सकिने

1633679722muktinath.jpeg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सबाट लिन सकिने भएको छ।  मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट

1633498493image.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले बसुन्धारामा रहेको महेन्द्र...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आगन्तुक रिर्सोटमा विशेष छुट

1632742107dd.jpg
काठमाण्डौ। मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन आगन्तुक रिर्सोट प्रालिसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले धुलिखेलमा रहेको आगन्तुक रिर्सोट मा बसाई र खाना तथा...

मुक्तिनाथ विकास बैंकले तीनमहिने व्यक्तिगत मुद्दति निक्षेपमा सर्वाधिक १०% ब्याज दिने

16317961592421501601203170340157175657584402339885229n.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले असोज १ गतेदेखि लागू हुने गरी व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ।  बंैकले व्यक्तिगत मुद्दतिमा ३ महिनाका लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको छ। यसका साथै बैंकले ३ महिने संस्थागत मुद्दतिमा पनि सर्वाधिक ९.५ प्रतिशत...

मुक्तिनाथ बैंक: डिपोजिटको ब्याजदर बढ्यो, लोनको बढेन !

1631762191mnbl-logo.jpg
काठमाण्डौ । कतिपय वाणिज्य बैंकहरुभन्दा पनि वित्तीय विवरणमा आफूलाई अब्बल देखाउँदै आएको मुक्तिनाथ विकास बैंकले पनि ब्याजदर बढाएको छ । यो बैंकले २ प्रतिशतसम्म ब्याजदर बढाएको हो ।  मुक्तिनाथ विकास बैंकले आज प्रकाशित गरेको ब्याजदर सम्बन्धी सूचनाअनुसार तीन महिनाभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.५० प्रतिशत पुगेको छ...

मुक्तिनाथ विकास बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1630983911mukti.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज भदौ २२ गते अन्ति दिन रहेको छ। बैंकले गत साउन १९ गतेबाट १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिन्छ। लिलामी सेयरमा विद्यमान संस्थापक वा योग्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस...

मुक्तिनाथ विकास बैंकले आनका सदस्य एजेन्सीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1630837026MOU-Sign.JPG
काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच आइतबार आनका सदस्य एजेन्सीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार बैंकले आनका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध