Nabil Bank Limited

नबिल बैंकद्वारा एसएमई ग्राहकका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

1647001863Image1.PNG
काठमाण्डौ। नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालयअन्तर्गतका साना तथा मझौला ऋणी ग्राहकलाई व्यावसायिक क्षमता अभिवृद्धि गर्ने हेतूका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम सञ्चालन गरेको छ। बैंकले आफ्ना ग्राहकको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही...

नारी दिवसमा नबिल बैंकको ‘नबिल एफडी कार्ड’ योजना, यस्ता छन् सुविधा

1646706789Artwork.jpg
काठमाण्डौ । नबिल बैंकले क्रेडिट कार्डअन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्स्ड डिपोजिट कार्ड) योजना सुरु गरेको छ। जसअन्तर्गत बैंकका मुद्दति निक्षेप (फिक्स्ड डिपोजिट) ग्राहकलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ। नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दति निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी,...

नबिल–एनबी मर्जरलाई सैद्धान्तिक स्वीकृति दिने तयारीमा राष्ट्र बैंक, बोर्ड बैठकमा छलफल

1646203703nabil.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) प्राप्ति गर्ने सैद्धान्तिक स्वीकृति दिने विषयमा छलफल बढाएको छ।  नबिललाई एनबी प्राप्ति गर्ने स्वीकृति दिने विषयमा राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा छलफल भइरहेको हो। ‘सञ्चालक समितिले सैद्धान्तिक सहमति दिन २–३ पटक बैठकमा छलफल गरिसकेको छ’, स्रोतले...

1695556604Online-Ad.gif

उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पाका हेफर साझेदार तीन पालिका र नबिल बैंकबीच सहकार्य

16460556871646034773237.jpg
काठमाण्डौ । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पा बीच सम्झौता भएको छ।  पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकका तर्फबाट नायव प्रमुख कार्येकारी...

नबिल बैंकका ग्राहक तथा कर्मचारीले सोवा हेल्थ केयरमा छुट पाउने

1644929913nabil.jpg
काठमाण्डौ। नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने साझेदारी गरेको छ।  नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले यस साझेदारीको लाभ उठाउन सक्नेछन्। सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरु भएको नयाँ...

महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्रले सहकार्य गर्ने

164275934991be2a59-a410-4c0e-bb15-1e524377829a.jpg
काठमाण्डौ । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल...

नबिल बैंकको नाफा रु. २.१८ अर्ब, ईपीएस कति ?

1642736784nabil.png
काठमाण्डौ । कोभिड महामारीको विषम परिस्थितिका बाबजुद नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब १८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा ८.२० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद...

नवील बैंकको अध्यक्षमा पुनः उपेन्द्र पौडेल, पास भयो बम्पर लाभांश

1642161020Image-2022-01-14-at-3.44.50-PM.jpeg
काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभाले बम्पर लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश(३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश) वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो ।  साधारणसभामा आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम...

नवील बैंकको सेयरमूल्यमा बियरिस क्रसओभरको सम्भावना, घटेर कतिसम्म पुग्नसक्छ ?

1642155498nabil-elliot-wave.png
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालको सेयरबजारमा यो साता उछालको अवस्था देखियो । सातामा ५ पाँच दिन कारोबार भयो । जसमा ४ दिन बजार बढ्यो भने १ दिन सामान्य करेक्सन आयो । साताभरमा बजार १६५ अंकको बढोत्तरी आएको छ ।  साताभरमा ३५ अर्ब ३१ करोड बरबरको करोबार भयो । जुन अघिल्लो साताको तुलनामा धेरै राम्रो कारोबार भएको हो । यो कारोबार अघिल्लो साता २१...

नवील बैंकका ग्राहक र कर्मचारीले ओम अस्पतालमा विशेष छुट पाउने

1642153582nabil-bank-agreement.jpg
काठमाण्डौ । काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । नबिल बैंकको प्रधान कार्यालयमा बिहीबार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो...

नवील–एनबी मर्जर ५ महिनामा सकिने, मुख्य सूचकमा हुनेछ यस्तो प्रगति

1642083648nabil2.JPG
काठमाण्डौ । नवील बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई ५ महिनाभित्रमा टुंग्याइने बताएको छ ।  बैंकले एनबी बैंकसँग प्राप्तिको सम्झौता भएपछि जारी विज्ञप्तिमा दुवै पक्षबीच यो प्रक्रियालाई ५ महिनाभित्र टुंग्याउने सहमति बनेको जानकारी दिएको हो ।  'बैंकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने...

नबिल बैंकले गर्यो एनबीलाई रु. ४२ मा गाभ्ने प्रारम्भिक सम्झौता

1642079551merger.png
काठमाण्डौ । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको छ।  आज साँझ नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको हो। सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छ...

दुई ठूला घरानाको जुँगाको लडाईंले नवील–एनबी मर्जर धरापमा, घट्न थाल्यो मूल्य

1642062174contract.jpg
काठमाण्डौ । नवील बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रक्रिया धरापमा परेसँगै त्यसको प्रभाव दोश्रो बजार मूल्यमा समेत देखिएको छ ।  नेपाल बंगलादेश बैंकको ठूलो परिमाणको सेयर खरीद गरेर नवील बैंकसँग मर्जर गराउन नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले गरेको प्रयासमा जिल्ला अदालतले ब्रेक लगाइदिएपछि ‘संभावित मर्जर’ नहुने...

कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा नबिल बैंकको सहकार्य

1641791163MicrosoftTeams-image-5.png
काठमाण्डौ । नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आर एन्ड डी. इनोभेटिभ सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ।  नेपाल कृषि मेसिनरी व्यवसायी संघद्वारा आउँदो माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर नारायणगढमा आयोजना हुन गइरहेको पाँचौँ राष्ट्रिय...

सुदूरपश्चिमका विभिन्न जिल्लामा नबिल दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1641212414PHOTO-2021-12-27-10-07-59.jpg
काठमाण्डौ । नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो। नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध