Nabil Bank Limited

कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोकोबीच सम्झौता

1669721671MOU-Doko-and-Nabil-Pic.jpg
काठमाण्डौ । नबिल बैंक र डोको रिसाइक्लर्सबीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरको व्यवस्थापन गर्नका लागि सम्झौता भएको छ।  यस सम्झौताबमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने र नकुहिने फोहोर छुट्याउने तथा अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गर्नेछ। ...

नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच ईभी खरिदमा कर्जा सुविधा उपलब्ध गराउने सम्झौता

1669637932Nabil-Bank.jpg
काठमाण्डौ । नबिल बैंक र नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारीसाधन (ईभी) र इन्टरनल कम्बुस्टन इन्जिन (आईसीई) भेहिकलका कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।  सम्झौतापत्रमा नबिल बैंकका सिनियर डीसीईओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद...

नबिल बैंकको १ लाख कित्ता सेयर आजबाट बिक्रीमा

1669515847nabil-bank.png
काठमाण्डौ । नबिल बैंकको १ लाख कित्ता संस्थापक सेयर आज मंसिर ११ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकका संस्थापक समूहका सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले एक सूचना प्रकाशित गरी उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो।  यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।...

1695556604Online-Ad.gif

वित्तीय क्षेत्रको बढी कर भुक्तानी गर्नेमा नबिल बैंक सातौँपटक सम्मानित

1669199920Tax-payers-1.jpeg
काठमाण्डौ । आर्थिक वर्ष २०७७–७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ।  विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मानपत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका हुन्। बैंकले उक्त आर्थिक वर्षमा २...

निक्षेप तथा कर्जा सुरक्षण कोष र नबिल बैंकबीच कर्जा सुरक्षण गर्ने सम्झौता

16672217332.JPG
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र नबिल बैंकबीच आज कात्तिक १४ गते लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा कोषका तर्फबाट नायब प्रबन्धक विष्णुमणि अधिकारी र नबिल बैंकका तर्फबाट एसएमई तथा लघुवित्त विभाग प्रमुख निरजकुमार बस्नेत (डनिल)ले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषका विभागीय...

नवील बैंकको वितरणयोग्य मुनाफा बढेर रु.२.९१ अर्ब पुग्यो, इपीएस घट्दा एनपीएल भने बढ्यो

1666572379nabil111.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासमा खूद मुनाफा बढाएको छ ।  बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद मुनाफा ४१.३० प्रतिशतले बढाएर १ अर्ब ५७ करोड माथि पुर्याएको हो । यो पटकको नाफातर्फको बढोत्तरीको मुख्य कारण बंगलादेश बैंकलाई गाभेर ठूलो आकारको बन्नु देखिन्छ ।  समीक्षा अवधिमा बैंकले...

असोजमा निक्षेप संकलनमा नबिलले छलाङ मार्दा आधा दर्जन बैंकको भने घट्यो

1666345220mmmmm.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिना सुुस्त रहेको बैंकिङ प्रणालीको निक्षेप असोजमा भने बढेको छ।  असोजमा बैंकहरुले ब्याजदरमा समेत वृद्धि गरेका थिए । यसको प्रभाव निक्षेप संकलनमा परेको थियो । ब्याजदर बढ्दा कमजोर बैंकको तुलनामा वित्तीय रुपमा सवल बैंकहरुमा निक्षेप गएको तथ्याङ्कले देखाएको छ ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल...

नवील, एनआइसी, हिमालयन र एभरेष्ट बैंकले तिहारअघि लाभांश घोषणा गर्दैछन् ?

1666334976nabil1.jpg
काठमाण्डौ । गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक मात्र नभई वार्षिक साधारणसभाबाट सो सम्बन्धी प्रस्ताव समेत पारित गरी सिटिजन्स बैंक इन्टरनेशनलले आज(शुक्रबार) नयाँ रेकर्ड बनाउँदैछ । सिटिजन्स बैंकले लाभांश घोषणा गरी पारित नै गर्ने अवस्था बनिसक्दा पनि सेयर बजारमा बहुप्रतिक्षित कतिपय बैंक भने तत्काल लाभांश घोषणा गर्ने कुनै...

नबिल फोनलोनमार्फत अब बिनाधितो रु. २ लाखसम्म कर्जा लिन पाउने

1666265871foneloan-artwork.png
काठमाण्डौ । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ। यसअघि नबिल फोनलोनको सीमा रु. १ लाख रहेकोमा त्यसलाई बढाएर अब रु. २ लाख पुर्याइएको छ। यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ। नबिल बैंक, फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो। अब...

नबिल बैंकका ग्राहकले म्याक्स हेल्थकेयर इन्डियामा १२% छुट पाउने

1664332410Nabil-Bank-1006.jpg
काठमाण्डौ । नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता भएको छ।  नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो। नबिलका ग्राहकले ओपीडी र आईपीडी सेवा लिँदा यो सुविधा पाउने भएका हुन्।  नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरका...

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

1664110542Image-4.jpeg
सुर्खेत । नबिल बैंकले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका–२ रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ।  कार्यक्रमका प्रमुख अतिथि बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रुपमा एकैसाथ शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोजकुमार...

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड-२०२२’मा दुई अवार्डद्वारा सम्मानित

1663852225Image-with-governer-of-Combodia-and-CEO-of-SME-Forum.jpg
काठमाण्डौ । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ।  यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ जस्ता दुई सम्मानित अवार्ड प्राप्त गर्न सफल भएको हो। अघिल्लो...

नाडामा नबिलको आकर्षक योजना, तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने

1663677509Nabil-Auto-Loan01.jpg
काठमाण्डौ । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ।  बैंकले यही असोज ६ गतेदेखि असोज ९ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको नाडा ईभी एक्सपो–२०२२ मा सहभागी हुुँदै आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउनेछ। वातावरण तथा दिगो...

नबिलले ल्यायो ‘दसैँतिहार घर कर्जा धमाका’ योजना, ३५ वर्षसम्मको कर्जाअवधि सुविधा

1663490809Nabil-Home-LoanPR.jpg
काठमाण्डौ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दसैँतिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ।  यस योजनाअन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ। यस आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंगरोगनका लागि उपलब्ध गरिएको छ।  बैंकका अनुसार...

नबिल बैंकद्वारा भिसा डाइरेक्ट सेवाको सुरुआत

1663245730nabil.png
काठमाण्डौ । नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेसनल (भिसा इन्टरनेसनल)सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ। यस सेवामार्फत विदेशमा रहेका जोकोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकलाई बिना झन्झट रेमिट्यान्स पठाउन सक्नेछन्। यो सेवा लागू भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध