national life insurance company limited

नेशनल लाइफको चमत्कारिक प्रगति, प्रथम बीमाशुल्क आर्जनमा दोस्रो स्थानमा उक्लियो

1626778184Natinal.png
काठमाण्डौ । जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ। प्रथम बीमाशुल्कका आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेसनल लाइफ दोस्रो स्थानमा उक्लिएको हो। कुल बीमाशुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमाशुल्क ४ अर्बभन्दा माथि पुर्याउन सफल भएको छ। नेपालमा...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

1624784882IMG20210626113449.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधुरास्थित आफ्नो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदमराज पन्तको मृत्यु दाबी भुक्तानी गरेको छ। स्व. पन्तले सन २०२१ फेब्रुअरी २२ मा रु. ७० लाखको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृतश्री सावधिक जीवन बीमालेख खरिद गरेका थिए। सन् २०२१ मार्च ६ मा पन्तको जिप दुर्घटनामा...

नेशनल लाइफद्वारा रु. ५६.३० लाख दाबीभुक्तानी

1624004600pic1.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितको परिवार ५६ लाख ३० हजार रुपैयाँ दाबीभुक्तानी गरेको छ।  लाजिम्पाटस्थित आफ्नै भवन आज आयोजित एक कार्यक्रमबीच कम्पनीले स्व. सुकुना गुरुङको मृत्यु दाबी भूक्तानी गरेको हो। स्व. गुरुङले सन् २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृतश्री जीवन...

1695556604Online-Ad.gif

नेशनल लाइफद्वारा रु. २५ लाखको बीमा दाबीभुक्तानी

1622110505photo.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लहान शाखाबाट रु. २५ लाखको घातक रोग दाबी भुक्तानी गरिएको छ। आज सिरहाको सिरहा नगरपालिका–१ निवासी शकुन्तला कुमारी पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम रु २५ लाख बीमांक रकमबापत भुक्तानी गरिएको कम्पनीले जनाएको छ। पोद्दारले २०७६ असोज २७ गते...

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त

1621252164suresh-p-khatri.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन्। नियमनकारी निकाय बीमा समितिले स्वीकृति प्रदान गरेसँगै खत्री नेशनल लाइफको सीईओमा नियुक्त भएका हुन्। कम्पनी सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओमा नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमति मागेको थियो। उक्त...

नेशनल लाइफ इन्स्योरेन्स : खुद बीमा शुल्क आर्जन रु. ८.६९ अर्ब, नाफा कति ?

1620789696National.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ अर्ब ६९ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ५३.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५ अर्ब ६५ करोड...

नेशनल लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन ४०.९९%ले बढ्यो, नाफा कति ?

1613101102National.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ अर्ब ४८ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४०.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३ अर्ब ८८...

नेसनल लाइफमा किन बढ्दैछ आकर्षण ? यस्तो छ आधारभूत तथा प्राविधिक विश्लेषण

1611917407national.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा अहिले बीमा समूहमा निकै चमक आइरहेको छ। निर्जीवन तथा जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको पाइएको छ।  हिजोआज जीवन बीमा गर्ने तथा बीमा कम्पनीहरुमा लगानी गर्नेहरु दैनिक बढिरहेको छ। जीवन बीमा कम्पनीहरुमध्ये पुरानो नेसनल लाइफ इन्स्योरेन्समा अहिले अचाक्ली आकर्षण...

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश अनुमोदन

1611823648National-agm.JPG
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल १०.५३ लाभांश अनुमोदन आज बिहीबार अनुमोदन भएको छ। कम्पनीका आज सम्पन्न ३२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको  चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.५३ प्रतिशतले हुन आउने नगद लाभांश अनुमोदन गरेको हो। सभा...

नेसनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1610680886national.png
काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ को बोनस सेयरका लागि नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले उक्त आर्थिक वर्षको बोनस सेयरका लागि नेसनल लाइफको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार ६४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको...

नेसनल लाइफ इन्स्योरेन्सले १०% बोनस सेयर बाँड्ने, माघ १५ मा एजीएम, बुक क्लोज कहिले ?

1608881089National.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँबराबर बोनस सेयर वितरण गर्ने प्रस्ताव...

नेशनल लाइफको कामु सीइओ बने सुरेश खत्री

1608459634suresh.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सको कामु सीइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् ।  हाल यो कम्पनीका सीइओ भरतबहादुर बस्नेतको पदावधि पुस ५ गतेबाट सकिएपछि कामुको रुपमा खत्रीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  पुस ३ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।  पदावधि सकिएका सीइओ बस्नेत भने विदा भएका छन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध