national life insurance company limited

नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, नाफा घट्यो

1652238048national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले १० अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ८ अर्ब ६९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

नेसनल लाइफकी अध्यक्ष सिंहद्वारा सपथ ग्रहण

16474248022.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्। अध्यक्ष सिंहले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी हुन्।  गत फागुन २९ गते सम्पन्न ३३ औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह...

नेशनल लाइफको एजीएमबाट १९% बोनस सेयर पारित, सबै वित्तीय सूचक उत्साहप्रद

1647162012215A9755.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित भएको छ। काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वेभिनारमार्फत भएको सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ रु.३ करोड ३९ लाख ८ हजार ८९२...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि नेशनल लाइफ इन्स्योरेन्सको सेयरभाउ कति ?

1646533078national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयरमूल्य समायोजन गर्दै नेशनल लाइफको प्रतिकित्ता ८५७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १०२० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा...

नेशनल लाइफ इन्स्योरेन्स ३५ औँ वर्षमा प्रवेश

1645525985IMG0477.JPG
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट ३४ औँ वर्ष पूरा गरी ३५ औँ वर्षमा प्रवेश गरेको छ।  कम्पनीले आफ्नो ३५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ। काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ। जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको...

नेशनल लाइफको एजीएम आह्वान, के छन् अजेण्डा ?

1645099701nlicl.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको फागुन ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारणसभा आह्वानको निर्णय गरेको हो ।  बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १०ः३० बजे वेभिनारमार्फत सभा आयोजना...

नेशनल लाइफ : बीमाशुल्क आर्जन रु. ६.७९ अर्ब, जीवन बीमा कोषमा २४.५२%को बढोत्तरी

1644553921nationallife.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

नेसनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1643258317national-life.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार २०३ रुपैयाँको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ६४ करोड ४२ लाख ६८ हजार ९४९ रु...

नेशनल माइक्रोफाइनान्सको एजीएम आज, बम्पर लाभांश पारित गर्ने

1642652395national.png
काठमाण्डौ । गत आर्थिक वर्षको बम्पर लाभांश अनुमोदन गर्न नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज माघ ६ गते आठौँ वार्षिक साधारणसभा डोकेको छ। सभा धादिङको धादिङबेसीस्थित क्रिक रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४० प्रतिशत बोनस सेयर र...

नेसनल लाइफको ५७ हजार बढी कित्ता सेयर आजबाट लिलामीमा, न्यूनतम मूल्य कति ?

1641957764auction.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५७ हजार कित्ता बढी सेयर आजबाट लिलामीमा राखिएको छ।  एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको नेसनल लाइफको ५७ हजार १९२ कित्ता सेयर लिलामीमा राखिएको छ।  लिलामीमा राखिएको सेयरमा कानुनबमोजिम योग्य जोकोही लगानीकर्ताले बोलपत्र पेस गर्न सक्नेछन्।  लिलामीमा राखिएको सेयरको न्यूनतम...

नेसनल लाइफद्वारा मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी

1640255998Photo-2.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दिक्तेल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले बिहीबार केपिलासगढी गाउँपालिका वडा नं. ३ बाँसपानीका स्व. प्रविन गुरुङको परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको हो। गुरुङले ३ वर्षपहिले ५ लाख रुपैयाँको बीमा गरेका थिए। उनको गत असार ५ गते बिरामीका कारण...

नेशनल लाइफको वरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

1639905052AJ05204.JPG
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यावसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम शुक्रबार र शनिबार पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको  छ।  कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रमअन्र्तगत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष...

नेशनल लाइफले ल्यायो ‘जीवन श्री सावधिक अमृत बीमालेख’ योजना, अतिरिक्त आयस्रोत सुनिश्चित

1639742000AJ03834-1-1.JPG
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ।  कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले उक्त बीमालेखको शुभारम्भ गरेकी...

नेसनल लाइफ : बीमा शुल्क आर्जन २३%ले बढ्यो, नाफा कति ?

1637035517national.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन २ अर्ब ८० करोड रुपैयाँमा सीमित...

नेसनल लाइफ : खुद बीमा शुल्क आर्जन रु. १२.११ अर्ब, नाफा कति ?

1629086966national.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन ९ अर्ब ११ करोड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध