nepal bangladesh bank limited

एनबी बैंकले १२% सेयर र ३.७९% नगद लाभांश दिने

1505021890NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहितको) वितरणको निर्णय गरेको छ ।  भदौ २४ गते बसेको बैंक संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि...

एनबी बैंकले देखाउन सकेन जादू !

1502427313NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब २० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको भन्दा नाफामा सामान्य मात्र प्रगति देखिएको हो । अघिल्लो वर्ष यो बैंकको खूद नाफा १ अर्ब १९ करोड थियो ।  बैंकले व्यवसाय वृद्धिमा सामान्य प्रगति गरेको छ, यही कारण खूद ब्याज आम्दानीतर्फ पनि सामान्य वृद्धि देखिएको छ । अघिल्लो...

बंगलादेश बैंकको सेयर सस्तोमै किन्न पाउने अवसर छुट्ला नि !

1498648749NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकको सेयर सस्तोमै उठाउने अवसर खुलेको छ । यो बैंकले बिक्री नभएको ९ लाख ८८ हजार १ सय २०.८० कित्ता सेयर बोलकबोलबाट बिक्री गर्नका लागि बुधबारदेखि गोप्य शिलबन्दी दरखास्त आह्वान गरेको हो ।  यो बैंकले गत बैशाख ७ गतेदेखि १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा साधारणतर्फ ९ लाख ६८  हजार ६ सय...

1695556604Online-Ad.gif

खुशी बन्न सकेनन् बंगलादेशका सेयरधनी

1493199331NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ सामान्य प्रगति गरेको छ । यो बैंकको खच्किएको प्रदर्शनले लगानीकर्ता तथा सेयरधनी भने खिन्न बनेका छन् । बैंकले बुधबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७० करोड ४ लाख रुपैयाँमा...

बैशाख ७ देखि एनबी बैंकको ८० प्रतिशत हकप्रद(आवेदन केन्द्रको सूचिसहित)

1491896542NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आगामी बैशाख ७ गतेबाट ८० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ ।  बैंकले मंगलबार एक सूचना प्रकाशित गरी आगामी बैशाख ७ देखि १ सय रुपैयाँ अंकित मूल्यका कुल ३ करोड २० लाख ९४ हजार ६८  कित्ता हकप्रद निश्कासन गरिने प्रष्ट पारेको हो । हकप्रदका लागि इच्छुुक सेयरधनीले जेठ १० गतेसम्म तोकिएका केन्द्रमा आवेदन...

एनबी बैंकको बम्पर अफर सुरक्षित गर्ने आज अन्तिम दिन

1490768366NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकको बम्पर हकप्रदको लाभ उठाउने मन छ ? यदि त्यसो हो भने अहिल्यै गइहाल्नुुहोस् र यो बैंकको सेयर खरीद गर्नुहोस् । कारण आज(बुधबार) बंगलादेश बैंकको हकप्रदका लागि योग्य बन्ने अन्तिम दिन हो ।  कारण, यो बैंकले हकप्रदको बुक क्लोजको मिति चैत १७ गतेलाई तोकेको छ । यसको अर्थ आज(चैत १६) गतेभित्र यो बैंकको सेयर खरीद...

हप्तौदेखि पूँजीबजारमा एनबी बैंकको दबदबा, यी हुन् कारण

1473056169NB-Bank.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ३२ प्रतिशत बोनस सेयर र त्यसको व्यवस्थापनपछि ८० प्रतिशत हकप्रद दिने घोषणाका कारण आइतबार एकाएक नेपाल बंगलादेश(एनबी) बैंकको सेयर कारोबारले छलाङ मार्यो ।  यी दुई खबर सनसनी भएका कारण एकैदिन यो बैंकको ३२ करोड २६ लाख बराबरको सेयर खरीदबिक्री भयो । बोनस र हकप्रदको खबर आएलगत्तै एकैदिन कारोबार रकम ३२ करोड...

बंगलादेश बैंकका लगानीकर्ताको हातैभरि लड्डू !

1472967716Nepal-Bangladesh-Bank.png
काठमाण्डौ । लगानीकर्ताहरुको लगातारको विश्वासका कारण विगत लामो समयदेखि धेरै सेयर कारोबार गर्ने कम्पनीको सूचिमा हरेक दिन उत्कृष्टता हासिल गर्दै आएको नेपाल बंगलादेश बैंकका लगानीकर्ता मालामाल बन्ने भएका छन् ।  यो बैंकले बोनस सेयर र सोच्दै नसोचेको निकै ठूलो मात्रामा हकप्रद सेयर वितरणको तयारी थालेपछि यसका लगानीकर्ताको  हातैभरि लड्डू...

बंगलादेश बैंकको नाफा १ अर्ब १९ करोड

1470037586NBB.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफा ४७.२१ प्रतिशतले बढाएको छ ।  बैंकले सोमबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७१/७२ मा ८१ करोड ३९ लाख रुपैयाँमा सीमित खूद नाफा बढेर १ अर्ब १९ करोड पुगेको हो ।  बैंकको खूद ब्याज आम्दानी समेत १ अर्ब ९ करोडबाट बढेर १ अर्ब ४६ करोड पुगेको छ ।  बैंकको चुक्तापूँजी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध