nepal bangladesh bank limited

विदेशी साझेदार आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकमा रहेको सम्पूर्ण सेयर बिक्री गर्ने

1626155745NBB.jpg
काठमाण्डौ । विदेशी साझेदार बंगलादेशको ढाकामा रहेको आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्री गर्ने भएको छ।  नेपाल बंगलादेश बैंकले आज एक सूचना प्रकाशित गर्दै विदेशी साझेदार आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकको आफ्नो स्वामित्वको सम्पूर्ण सेयर बिक्री गर्न चाहेको जनाएको हो। जसअनुसार...

नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

1625991731Photo.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ।  नेपाल बंगलादेश बैंक, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौताअनुसार मकवानपुरगढीे गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंबाट किसान...

आजबाट नेपाल बंगलादेश बैंक २८ औँ वर्षमा प्रवेश

1622952398nepal.jpg
काठमाण्डौ। नेपाल बंगलादेश बैंक लिमिटेड आज (जेठ २३ गते) बाट २८ औँ वर्षमा प्रवेश गरेको छ।  नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त नेपाल बैंकले २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो। नेपाल बंगलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो। यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४०.९०...

1695556604Online-Ad.gif

निष्क्रिय कर्जा घटाएको नेपाल बंगलादेश बैंकको नाफा ६३%ले बढ्यो, ईपीएस कति ?

1619489910NBB.jpg
काठमाण्डौ । कोरोनाकालमा पनि नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सुधारोन्मुख वित्तीय प्रदर्शन गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले निष्क्रिय कर्जा कर दर ३० प्रतिशत बढीले घटाउन सफल भएको छ। गत वर्षको यही अवधिसम्म २.७६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा समीक्षा...

नवीलसँग मर्जरको हल्लाले बंगलादेश बैंकको सेयरमूल्यमा उछाल, वर्षकै उच्च विन्दू चुम्यो

1618466814nbb1.jpg
काठमाण्डौ । नवील बैंकसँग मर्जरमा जाने हल्लाका कारण नेपाल बंगलादेश बैंकको मूल्य पुनः बढ्न थालेको छ ।  पछिल्लो समय केही संचारमाध्यमहरुमा नवील बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः ३५ को सेयर स्वाप रेसियोमा किन्न लागेको हल्ला बाहिरिएको छ । यो हल्लासँगै नेपाल बंगलादेश बैंकको सेयरमूल्य उछालको गतिमा अगाडि बढ्न थालेको हो ।  आज बजार...

BREAKING: ‘नवीलसँग बंगलादेश बैंकको सहमति भएन’

1616054736nabil1.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले नेपाल बंगलादेश बैंकसँग अगाडि बढाएको प्राप्ति सम्बन्धी छलफल निश्कर्षउन्मुख नभएपछि तत्कालका लागि स्थगित भएको छ ।  नवील बैंकमा ठूलो लगानी रहेको चौधरी ग्रुपस्थित उच्च स्रोतका अनुसार पछिल्लो छलफल बुधबार भएको थियो । नेपाल बंगलादेश बैंकमा ठूलो लगानी गरेका बंगलादेशी लगानीकर्तासँग बुधबार भएको तेश्रो छलफलले...

साना बैंकहरुको नाडी छाम्दै नवील: एनसीसी र मेगापछि एनबी बैंकसँग छलफल

1615973778nabil-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकलाई ३८ रुपैयाँ दिन तयार भए पनि अन्तिम अवस्थामा कुरा बिग्रिएपछि अहिले नेपालको निजी क्षेत्रको बलियो नवील बैंकले नेपाल बंगलादेश बैंकसँग छलफल अगाडि बढाएको छ ।  बिजिनेशमा आक्रामक बनेको एनआइसी एशिया बैंक र मर्जरपछि ठूलो बनेको ग्लोबल आइएमई बैंकले कतिपय सूचकमा टपेपछि दवाबमा परेको नवीलले...

नेपाल बंगलादेश बैंकको नाफा रु. ९४ करोड बढी, ईपीएस पनि बढ्यो

1611630767NBBL.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। मंगलबार सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको यो खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १६.५२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

नेपाल बंगलादेश बैंकको आजको एजीएमले लाभांश पारित गर्ने

1610250572NBB.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आज आइतबार (पुस २६ गते) आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा आज मर्चुअल माध्यम (जुम क्लाउड मिटिङ) बाट हुनेछ। सभाको प्रत्यक्ष प्रशारण बैंकको फेसबुक पेजबाट गरिने बताइएको छ। सभाले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ८.४२ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ६...

नेपाल बंगलादेश बैंकले डाक्यो वार्षिक साधारणसभा, फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरिने

1608437045NBB.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ। गत पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २६ गते भर्चुअल (जुम क्लाउड मिटिङ) मार्फत गर्ने निर्णय गरेको छ। बैठकको प्रत्यक्ष प्रशारण बैंकको फेसबुक पेजबाट पनि गरिनेछ।  सभाले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव...

नेपाल बंगलादेश बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1606803225NBB.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ८.८२ प्रतिशत हुन आउने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस...

नेपाल बंगलादेश बैंकको नाफा बढ्यो, ब्याज आम्दानी घट्यो

1605236370Nepal-bangladesh.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल बंगलादेश बैंक लिमिटेडको नाफा ४१.९० प्रतिशतले बढेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा खुद नाफा ४० करोड २५ लाख रुपैयाँ रहेको थियो। बैंकको वितरणयोग्य मुनाफा ५ करोड ९८ लाख...

अब कनेक्ट आईपीएसमा नेपाल बांगलादेश बैंकको खाता अनलाइन लिंक गर्न सकिने

1598496143NBB123.jpg
काठमाण्डौ । नेपाल बांगलादेश बैंक लिमिटेडले कनेक्ट आईपीएसमा खाता लिंक गरी भेरिफाई गराउने सम्पूर्ण प्रक्रियालाई स्वचालित गरी अन्लाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ। यो व्यवस्थासँगै बैंकका ग्राहकहरुले अन्लाइनबाटै कनेक्ट आईपीएसमा आफ्नो खाता भेरिफाई  गराउन सक्नेछन् भने बैंकको शाखा नै पुगेर फारम बुझाई भेरिफाई गराउने...

नेपाल बंगलादेश बैंकको नाफा २१.६२%ले घट्यो, ईपीएस रु. १५.०१

1597381057NBB.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २१.६२ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ५८ करोड...

तेस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकको वित्तीय अवस्था कस्तो छ ? हेर्नुस्

1589257628bangladesh.png
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा गत वर्षको तुलनामा भने ११.९५ प्रतिशतले घटी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध