nepal bangladesh bank limited

नवील–एनबी मर्जर ५ महिनामा सकिने, मुख्य सूचकमा हुनेछ यस्तो प्रगति

1642083648nabil2.JPG
काठमाण्डौ । नवील बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई ५ महिनाभित्रमा टुंग्याइने बताएको छ ।  बैंकले एनबी बैंकसँग प्राप्तिको सम्झौता भएपछि जारी विज्ञप्तिमा दुवै पक्षबीच यो प्रक्रियालाई ५ महिनाभित्र टुंग्याउने सहमति बनेको जानकारी दिएको हो ।  'बैंकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने...

नबिल बैंकले गर्यो एनबीलाई रु. ४२ मा गाभ्ने प्रारम्भिक सम्झौता

1642079551merger.png
काठमाण्डौ । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको छ।  आज साँझ नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको हो। सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छ...

दुई ठूला घरानाको जुँगाको लडाईंले नवील–एनबी मर्जर धरापमा, घट्न थाल्यो मूल्य

1642062174contract.jpg
काठमाण्डौ । नवील बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रक्रिया धरापमा परेसँगै त्यसको प्रभाव दोश्रो बजार मूल्यमा समेत देखिएको छ ।  नेपाल बंगलादेश बैंकको ठूलो परिमाणको सेयर खरीद गरेर नवील बैंकसँग मर्जर गराउन नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले गरेको प्रयासमा जिल्ला अदालतले ब्रेक लगाइदिएपछि ‘संभावित मर्जर’ नहुने...

1695556604Online-Ad.gif

भोजपुरमा नेपाल बंगलादेश बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

1641726672corporate-excellence.jpg
काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’ लाई अवलम्बन गर्दै नेपाल बंगलादेश बैंकको  भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो।  कार्यक्रममा नेपाल राष्ट्र बैंकको...

नेपाल बंगलादेश बैंकमा अब अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने

1639989345gold.jpg
काठमाण्डौ। नेपाल बंगलादेश बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने सुविधा ल्याएको छ।  यसअन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np मा अनलाइन Fixed Deposit मा क्लिक गरेर आफूले चाहेको रकम तथा समयअनुसार मुद्दति खाता खोल्न सक्नेछन्। बैंकले यो योजना विशेषगरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरुका...

नेपाल बंगलादेश बैंकका अध्यक्ष शकिबद्वारा सपथ ग्रहण

1637576073NBB.png
काठमाण्डौ । नेपाल बंगलादेश बैंकको अध्यक्षमा पुनः चयन भएका एआरएम नजमुस शकिबले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष शकिबले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक तथा नेपाल बंलादेश बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति...

नेपाल बंगलादेश बैंकको सञ्चालकमा ६ जना निर्वाचित

1637299762nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। बैंकको बिहीबार सम्पन्न २७ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। जसमा ३ जना संस्थापक समूहबाट र ३ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका छन्। संस्थापक समूहबाट निर्वाचित हुनेमा एआरएम नजमुस शकिब, एम शाह आलम सरवर र क्यारुन नहर अहमद...

नेपाल बंगलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेम्डिसिभिर औषधि सहयोग

1635330860Congratulatons---top-5.jpg
काठमाण्डौ। नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत ९० भायल रेम्डिसिभिर औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई सहयोगस्वरूप प्रदान गरेको छ।  उक्त औषधि नेपाल बंगलादेश बैंकका...

नेपाल बंगलादेश बैंकको वार्षिक साधारणसभा मंसिर २ मा, बुक क्लोज कहिले ?

1635302597nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित बैंकको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट अनलाइन माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल...

नेपाल बंगलादेश बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1633839977nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश १२ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ३.५ प्रतिशत नगद लाभांश रहेका...

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

1631868582nbbl.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले मकवानपुर  जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ स्थित हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको  हाताभित्र आफ्नो १० औँ विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौँडा उपमहानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष श्री लक्ष्मणप्रसाद भण्डारीले गरेका छन्। हेटौंडा...

पोखराको खुदी ढुंगेपाटनमा नेपाल बंगललादेश बैंकको नवौँ विस्तारित सेवा केन्द्र

1629204270nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३० खुदी ढुंगेपाटनमा आफ्नो नवौँ विस्तारित सेवा केन्द्र सञ्चालना ल्याइएको छ।  उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलले गरे। यस बिस्तारित सेवा केन्द्रले पोखरा २९, ३०, ३१, ३२ तथा ३३ नम्बर वडामा वित्तीय पहुँच पुर्याई हरेक...

नेपाल बंगलादेश बैंकको १०० औँ शाखा कञ्चनपुरको कलकत्तामा

1628833717nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. ८ कलकत्तामा आफ्नो १०० औँ शाखा सञ्चालनमा ल्याएको छ।  उक्त शाखा बेलौरी नगरपालिका प्रमुख श्री पोतीलाल चौधरीको समुस्थितिमा हिजो बिहीबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने...

बंगलादेश बैंकको नाफामा उछाल: खराब कर्जा ह्वात्तै घट्यो, इपीएसमा ७४% को बढोत्तरी

1628390809nb.jpg
काठमाण्डौ । खूद ब्याज आम्दानी घटे पनि नेपाल बंगलादेश बैंकको खूद नाफा भने उत्साहजनक ढंगले बढेको छ ।  बैंकले आइतबार आर्थिक वर्ष २०७७\७८ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दा यस्तो देखिएको हो ।  नवील बैंकमा मर्जरमा जाने चर्चामा रहेको नेपाल बंगलादेश बैंकको खूद नाफा आर्थिक वर्ष २०७७\७८ को चौथो त्रैमाससम्म २ अर्ब २९ करोड कायम भएको हो ।...

मोरङ बुधबारे बजारमा नेपाल बंगलादेश बैंककोे विस्तारित सेवा केन्द्र सञ्चालनमा

1627192347NBB.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको लेटाङ नगरपालिकाको बुधबारे बजारमा आफ्नो ८ औँ विस्तारित सेवा केन्द्रको औपचारिक सुरुआत गरेको छ।  बुधबारे बजार लेटाङ्ग नगरपालिको वडा नम्बर १, २ र ३ तथा केराबारी गाउँपालिकाको वडा नम्वर ९ का लागि केन्द्रका रुपमा स्थापित भई बैंकिङ पहँुचबाट टाढा रहेको अवस्थामा लेटाङ नगरपालिको अनुरोधका साथै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध