Nepal Bankers Association

बैंकको ‘बिग मर्जर’: सिनर्जी आउँदैन, साइजमात्र भद्दा बनाउने काम रोक्ने कि ?

1657437584555.jpg
-रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा डा. चिरञ्जीवि नेपाल गभर्नर रहेका बेला वाणिज्य बैंकको संख्या धेरै भएको भन्दै ‘बिग मर्जर’को नीति ल्याईयो । जसबेला मुलुकमा २८ वटा वाणिज्य बैंक अस्तित्वमा थिए । उनकै बेलामा मर्जर तथा एक्विजेशनको नीतिसँगै वाणिज्य बैंकको चुक्तापूँजी २ अर्बबाट बढाएर ८ अर्ब पुर्याउने निर्णय पनि भएको थियो। यसबीच...

पोलिसीमा रिभ्यु आवश्यक : एनबीए अध्यक्ष

1657021368291483584398629955632326109292346956729925n.jpg
काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अध्यक्ष अनीलकुमार उपाध्यायले पोलिसीमा रिभ्यु आवश्यक रहेको बताएका छन्।  म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा अध्यक्ष उपाध्यायले यस्तो धारणा राखेका हुन्। अर्थतन्त्रमा ३०० प्लस र ३०० माइन्स हुँदा...

‘यदि सेयर बजार बढ्छ भने ४–१२ को नीति हटाउँदा हुन्छ’

1657020143291723205609733997238438219849983037208957n.jpg
– रेखा चन्द काठमाण्डौ । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधारले सेयर बजार बढ्छ भने ४–१२ वटा नीति हटाइदिन सुझाव दिएका छन्। म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा अध्यक्ष तुलाधारले राष्ट्र बैंकलाई यस्तो सुझाव दिएका हुन्। अध्यक्ष...

1695556604Online-Ad.gif

वाणिज्य बैंकहरुको निक्षेप एक सातामै रु. ३४ अर्ब बढ्यो, सीडी रेसियो कति ?

1656999593deposit.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै ३४ अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकअनुसार एक साता (असार ११ गतेदेखि असार १७ गतेसम्म)मा वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्ब रुपैयाँले बढेको हो। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। गत असार १० गतेसम्म वाणिज्य...

डिजिटल करेन्सीबारे बैंकर्सको बुुझाइ कस्तो ?

1656992961digital-currency.jpg
– रेखा चन्द काठमाण्डौ। नेपाल राष्ट्र बैंक डिजिटल करेन्सी ल्याउने तयारीमा रहेको छ।  गत शुुक्रबार पोखरामा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलगायत वाणिज्य बैंकका सीईओहरुले डिजिटल करेन्सीका बारेमा विस्तृत छलफल पनि गरेका थिए।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का सीईओ अनील शर्माले कतिपय बैंकर्समा डिजिटल करेन्सी र क्रिप्टोमा...

बैंकहरुले असार मसान्तसम्म कायम गर्लान् त तोकिएको सीडी रेसियो ? यसो भन्छ एनबीए

16569257542915029054316475121606866398915727893170416n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा २०७९ असार मसान्तसम्म बैंकहरुलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)को सीमा ९० प्रतिशत कायम राख्न निर्देशन दिएको थियो। तर, चालु आर्थिक वर्षमा तरलता संकट, ब्याजदर, मुुद्रास्फीतिलगायत समस्याले सबै बैंकहरुले त्यो सीमालाई कायम गर्न कठिन हुने देखिएको...

‘हाम्रो टार्गेट अरुलाई जोड्ने र कृषिलाई नछोड्ने हो’

1656482753anil.jpg
आज असार १५ गते । अर्थात, राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी फलाउने दिन । आजको दिन खेतमा धान रोपाइँसँगै एक–अर्कालाई हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही–चिउरा खाने प्रचलन पनि छ। कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा रहेकाहरु पनि आज...

शुक्रबार गभर्नरसहित वाणिज्य बैंकका सीइओहरु किन जाँदैछन् पोखरा ?

1656481128nrb.jpg
-रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले असार १७ गते (शुक्रबार) वाणिज्य बैंकका सीइओहरुलाई पोखरा बोलाएको छ ।  राष्ट्रबैंकले नेपाल बैंकर्स एसोसिएसनमार्फत सबै सीईओहरुलाई पोखरा बोलाएको हो ।  मौद्रिक नीतिको बिषयमा छलफल गर्ने तथा नेपालको आफ्नै डिजीटल करेन्सी बनाउने लगायतका विषयमा छलफल गर्ने उद्धेश्यसहित राष्ट्र बैंकले यस्तो योजना...

जेठ लागेयता वाणिज्य बैंकहरुको निक्षेप रु. २३ अर्बले बढ्यो, कस्तो छ सीडी रेसियोको अवस्था ?

1655208245nba.jpg
काठमाण्डौ । जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको हो। गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो। जेठ २७ गतेसम्म निक्षेप...

एनबीए र फिनटेलेक्ट एड्भाइजरीबीच सहकार्य गर्ने सम्झौता

1654608673NBA2.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकरर्स एसोसिएसन(एनबीए) फिनटेलेक्ट एड्भाइजरी सर्भिसेससँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।  फिनटेलेक्ट एड्भजाइरी सर्भिसेस सम्पत्ति शुद्धीकरण(एएमएल), आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण(सीएफटी) र वित्तीय अपराध अनुपालन सम्बन्धि विश्व विशेषज्ञ कम्पनी हो। एनबीए र फिनटेलेक्ट...

जेठ लागेयता रु. २० अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

1654608106nba.jpg
काठमाण्डौ । जेठको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार जेठको तेस्रो साता (जेठ १४–२० गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। गत जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल...

बिजशाला न्यूज प्रभाव– ब्यूँझियो राष्ट्रबैंकः घट्यो सीडी रेसियो, तरलता केही सहज

1654013365nrb1.jpg
काठमाण्डौ । राष्ट्रबैंकको सानो लापरबाहीले सोझा र सामान्य लगानीकर्ता सूचनामा कसरी दिग्भ्रमित हुने गरेका छन् भन्ने देखिएको छ ।  बिजशालाले केही घण्टाअघि सूचना लुकाएर राष्ट्रबैंक सेयरका ठूला खेलाडीलाई पो सघाउँदैछ कि ? भन्ने आशयको न्यूज रिपोर्ट प्रकाशन गरेको थियो ।  सो समाचार प्रकाशन भएको केही घण्टामै नेपाल राष्ट्रबैंकले आफ्नो...

सूचना लुकाएर राष्ट्रबैंक सेयरका ठूला खेलाडीलाई सघाउँदैछ ?

1654003412nrb1.jpg
काठमाण्डौ । सेयर बजारका लगानीकर्ताका लागि ‘अति आवश्यक’ सूचना लुकाएर राष्ट्रबैंकले ठूला खेलाडी र समूहलाई सुनियोजित ढंगले सहयोग गरिरहेको हो कि भन्ने आशङ्का उब्जिएको छ ।  नेपाल राष्ट्रबैंकले दैनिक रुपमा अपडेट गर्नुपर्ने कर्जा तथा निक्षेपको अवस्था, कर्जा–निक्षेप अनुपात(सीडी रेसियो), बैंक दर लगायतका महत्वपूर्ण सूचकहरु सम्बन्धी...

जेठ लागेयता वाणिज्य बैंकहरुको निक्षेप रु. १३ अर्बले बढ्यो, सीडी रेसियो कति ?

1653988506nba.jpg
काठमाण्डौ । जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिएको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ। जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँ र दोस्रो साता (जेठ १३ गतेसम्म) ६ अर्ब रुपैयाँ रुपैयाँले...

वाणिज्य बैंकहरुको निक्षेप रु. ७ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?

1653394206nba.jpg
काठमाण्डौ । जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। योसँगै जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।  गत वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध