nepal oil corporation

आयल निगमका सेयरधनी मालामाल, लाख लगानी गर्नेको पोल्टामा करोड !

1532708964noc.jpg
काठमाण्डौ । नेपाल आयल निगममा केही वर्षअघि सामान्य लगानी गर्ने बैंक तथा कम्पनीहरु मालामाल बनेका छन् ।  नेपाल आयल निगमको शुक्रबार बसेको ३६ औं वार्षिक साधारणसभाले २९ करोड रुपैयाँको चुक्तापूँजीलाई बढाएर ११ अर्ब पुर्याउने निर्णय गरेको छ ।  निगममा लगानी गरेकाहरुले चुक्तापूँजीका लागि थप लगानी गर्नुपर्ने छैन, किनभने हाल कायम रहेको...

पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा रु. २ ले मूल्य घट्यो

1529246557petrol.jpeg
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ३  र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएको छ । मूल्य समायोजनसँगै अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यस्तै, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ...

मन्त्रालयमा थन्काइएको ९ महिनापछि आयल निगमका कार्यकारी निर्देशकले दिए राजीनामा

1528354215GopalKhadka.jpg
काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन्। निगमको तेल भण्डारणका लागि मुलुकका विभिन्न स्थानमा जग्गा खरीदको क्रममा भ्रष्टाचार गरेको आरोप लगाउँदै सरकारले उनलाई ९ महिनाअघि बर्खास्त गरेको थियो । तर, उनी सर्वोच्च अदालत गएपछि पुनर्बहाली भई आयल निगम पुगेका थिए । तर, आपूर्ति मन्त्रालयले उनलाई...

1695556604Online-Ad.gif

महङ्गियो पेट्रोलियम पदार्थ, महिना दिनमै तेश्रो मूल्यवृद्धि !

1514822887petroleum-l.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । विगत एक महिनाभित्रको यो तेश्रो मूल्यवृद्धि हो । निर्वाचनको समयमा निगमले मूल्यवृद्धि गर्दा त्यसले आफूहरुको मत प्रभावित हुनसक्ने भएकोले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दवाबमा फिर्ता गर्न लगाइएको थियो । तर, निर्वाचनमा कांग्रेसले हार...

प्रधानमन्त्री रिसाएपछि आयल निगममा आकस्मिक बैठक, पेट्रोलियम मूल्यवृद्धि फिर्ता

1509599458petrol.jpg
काठमाण्डौ । निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा त्यसले पार्टीको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्तिमन्त्री र मुख्य सचिवलाई झपारेका छन् ।  प्रधानमन्त्रीले झपारेर पेट्रोलियम मूल्यवृद्धि तत्काल फिर्ता लिन ठाडो निर्देशन दिएपछि मुख्य सचिव लोकदर्शन रेग्मी र...

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो, अब कुनको कति ?

1509547753petrol-up.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागूू हुने गरी मूल्य वृद्धि गरिएको हो ।  निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको हो ।  निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बिजशालालाई...

आयल निगम प्रमुख गोपाल खड्का पदबाट बर्खास्त

1505718005gopal.jpg
काठमाण्डौ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरीदको क्रममा भ्रष्टाचार गरेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सरकारले पदबाट बर्खास्त गरेको छ ।  आफ्नो अमेरिका भ्रमणअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार आयोजना गरेको मन्त्रीपरिषद बैठकले आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाको सिफारिस र आपू...

अन्ततः फसे गोपाल खड्का, आयल निगमबाट मन्त्रालय तान्ने तयारी

1505197503gopal.jpg
काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का कारबाहीमा पर्ने भएका छन् । उनको नेतृत्वमा आयल निगमले ७ वटै प्रदेशमा तेल भण्डारणका लागि जग्गा खरीद गर्दा करोडौं भ्रष्टाचार भएको ठहर भएपछि आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले खड्कामाथि कारबाहीको सिफारिस गरेका हुन् ।  जग्गा खरीद प्रकरणमा घोटाला भएको बिषय बाहिर आएपछि सो...

आयल निगम नेतृत्वले जग्गा खरीद गर्दा अनियमितता गरेको ठहर, अख्तियारलाई पत्राचार

1501852210noc.jpg
काठमाण्डौ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले खरिद गरेको जग्गा प्रकरणमा अनियमितता भएको ठहर गर्दै आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।  शुक्रबार बसेको समितिको बैठकले आवश्यक छानबिन र दोषीमाथि कारबाहीका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको हो ।  खरिद...

निगममा भ्रष्टाचारको यो हद : ३ लाखको जग्गा एकरातमै ९ लाख !

1501675461gopal-khadka.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेटोलियम भण्डारणका लागि सातवटा प्रदेशका विभिन्न स्थानमा खरीद गरेका जग्गामा चरम भ्रष्टाचार भएको खबर यतिबेला हटकेक झै छ । यो प्रकरणमा ठूला र मन्त्री नै परिवर्तन गराउनसक्ने ल्याकत राख्ने व्यापारी समेत जोडिएपछि खुल्ला आँखाले हेर्दा र सामान्य मान्छेले समेत बुुझ्ने गरी करोडौं रुपैयाँको भ्रष्टाचार भएको...

आयल निगमका प्रबन्ध निर्देशक पक्रन गएको अख्तियारको टोली फाइल लिएर फिर्ता

1501598069gopal-khadka.jpg
काठमाण्डौ । आयल निगमले तेल भण्डारणका लागि देशका विभिन्न क्षेत्रमा खरीद गरेको वा खरीद गर्न लागेको जग्गामा करोडौं भ्रष्टाचार भएको खबरहरु सार्वजनिक भएसँगै दवाबमा परेको अख्तियारको टोली निगमका प्रबन्ध निर्देशक गोपाल खड्काकालाई पक्राउ नगरी फर्किएको छ ।  अख्तियारस्थित स्रोतका अनुसार मंगलबार अपरान्ह बबरमहलस्थित आयल निगममा पुुगेको...

खाना पकाउने ग्यासको मूल्य घट्यो

1501589491lpg-gas.jpg
काठमाण्डौ । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य चाहि यथावत राखिएको छ ।  नेपाल आयल निगमले प्रति सिलिण्डर ग्यासको मूल्यमा २५ रुपैयाँ कटौति गरेको हो । अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ कायम भएको छ ।  निगमका अनुसार मूल्य समायोजनपछि पनि प्रति सिलिण्डर ग्यासमा ७४.९०...

निगमले जग्गा खरीद गर्दा र कृषि विकास बैंकले बेच्दा अनियमितता !

1500383122noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको छ । अर्थ समितिको आजको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छाराज तामाङ, नरदेवी पुन, सिर्जना तरामु र रमेशप्रसाद कुर्मी सदस्य रहेको उपसमिति गठन गरेको हो ।  उपसमितिले उक्त अनियमितता सम्बन्धमा स्थलगत अध्ययन गरी समिति समक्ष...

पेट्रोल, डिजेल र मट्टितेल १.५० रु. सस्तो

1497620984petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मल्य घटाएको छ । तीनवटै पेट्रोलियम पदार्थको मूल्यमा १ रुपैयाँ ५० पैसाको दरले कटौति गरिएको हो । निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ। मूल्य समायोजनसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १ सय रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र...

खाना पकाउने ग्यासको मूल्य वृद्धि, डिजेल/पेट्रोलको यथावत

1489153156gas.jpg
काठमाण्डौ । इण्डियन आयल निगम(आइओसी)बाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।  शुक्रबार मध्यरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि भएको नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेलले बताएका छन् ।  उनका अनुसार प्रति सिलिण्डर ग्यासको मूल्य अब १ हजार ३ सय ७५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध