Nepal Stock Exchange Limited

अर्थमन्त्रालयले भन्यो-'पूँजीबजारमा हस्तक्षेप गर्नु राम्रो होइन'

1623850296artha.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयले पूँजीबजारलाई आफ्नै लयमा चल्न दिनुपर्नेमा जोड दिएको छ ।  मन्त्रालयका प्रवक्ता महेश आचार्यले बिजशालासँग कुरा गर्दै खुल्ला अर्थतन्त्रमा पूँजीबजारलाई आफ्नै लयमा कुद्न दिनुपर्ने बताएका हुन् ।  'पूँजीबजारको आफ्नै लय हुन्छ, यसलाई आफ्नै गतिमा दौडन दिनुपर्छ ।' धितोपत्र बोर्डको पछिल्लो कदमपछि उत्पन्न...

सोझा लगानीकर्ताले ४ घण्टामै गुमाए १.८१ खर्ब, बोर्ड कसको पक्षपोषण गर्दैछ ?

1623840976nepse.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले हचुवाको भरमा ५१ व्टा कम्पनीलाई ‘जोखिमयुक्त’ भन्दै सूची सार्वजनिक गरिदिएपछि बुधबारको बजारमा ती कम्पनीहरुमा प्यानिक सेल देखिएको छ ।  धितोपत्र बोर्डले गहिरो अध्ययन नगरी ५१ वटा कम्पनीलाई ‘लगानीका लागि जोखिमयुक्त’ भनिदिएपछि यसको मार भने सोझा लगानीकर्तालाई परेको छ ।  बोर्डको विज्ञप्तिका कारण...

लगानीकर्तालाई नेप्से प्रमुखको अपील-'बोर्डबाट गलत भयो, हतारिएर सेयर नबेच्नू'

1623770690nepse-chief.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डको विज्ञप्तिबाट नअत्तालिन आग्रह गर्दै भोलि सेयर बिक्रीमा हतारो नगर्न लगानीकर्तालाई अपील गरेका छन् ।  मंगलबार राति बिजशालासँग कुरा गर्दै उनले गहिरो अध्ययनबिना आएको विज्ञप्तिकै आधारमा सेयर बिक्री गर्नतर्फ लाग्दा ...

1695556604Online-Ad.gif

सेबोनको विज्ञप्तिबाजीप्रति नेप्सेको आपत्ति, 'कम्पनीको नामै तोकेर 'खराब' भन्न मिल्छ ?'

1623756890nepse.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले ५१ कम्पनीहरुको नामै तोकेर ती कम्पनीलाई सेयर लगानीको हिसाबले 'जोखिमपूर्ण' भनेपछि बजारको फ्रन्ट लाइन रेगुलेटर नेप्से चिढिएको छ ।  नेप्सेले संसारमा कहीँ नभएको अभ्यास धितोपत्र बोर्डले सुरु गरेको उल्लेख गर्दै लगानीकर्ताको लगानीमाथि बोर्डले धावा बोल्न काम गरेको बताएको हो ।  'नियामकले सचेत भएर लगानी...

सेयरबजारमा नकारात्मक प्रभाव पर्ने कुनै पनि काम नगर्न र नगराउन अर्थमन्त्रीको निर्देशन

1623136182sebon.jpg
काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले उत्साहजनक बन्दै गएको पूँजीबजारमा नकारात्मक प्रभाव पर्ने कुनै पनि काम नगर्न र त्यस्ता गतिविधि समेत हुन नदिन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।  बोर्डको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।  उनले पूँजीबजारलाई विश्वसनीय बनाउनका लागि...

जीडीपीभन्दा ठूलो भयो सेयर बजारको आकार !

1622975860budget.jpg
काठमाण्डौ । नेपालको सेयर बजारको कुल पूँजीकरणले जीडीपीको आकारलाई उछिनेको छ । नेपालमा पहिलोपटक यस्तो कीर्तिमान बनेको हो ।  आइतबार नेप्से परिसूचक ५० अंकको बढोत्तरीका साथ २९०० विन्दूभन्दा माथि पुगेको छ । यस्तै, यो दिन हालसम्मकै सर्वाधिक कारोबारको रेकर्ड बनेको छ, अर्थात यो दिन १७ अर्ब २७ करोड बढीको सेयर किनबेच भएको छ ।  नेप्से परिसूचक र...

‘नाफा हुँदा कर तिर्ने मात्र होइन, अब घाटा हुँदा पनि समायोजन हुने व्यवस्था हुनुपर्छ’

1622387527nepse-chief.jpg
-चन्द्रसिंह साउद(प्रमुख कार्यकारी अधिकृत)-नेपाल स्टक एक्सचेञ्ज लिमीटेड तपाईलाई अरुबेलाभन्दा आज अलिक प्रफूल्ल मुद्रामा देखिरहेको छु? -मलाई सेयरबजारमा एकैदिन १७ अर्ब बढीको कारोबार भएर मात्र खुशी लागेको होइन । सुरुका दिनमा अनलाइन कारोबार प्रणालीको सुरुवात गर्दा अधिकांशले विश्वास गर्न सकेका थिएनन् । कतिपय मिडियाका ‘टक शो’हरुमा म...

'लगानीकर्ताले दुःखै मात्र पाइरहने हो भने ब्रोकरलेस कारोबारको थालनी हुन्छ'

1622372651nepse-chief.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लगानीकर्ताहरुले कुनै सुविधा नपाउने र दुःखै मात्र पाइरहने हो भने ब्रोकरलेस कारोबारको थालनी गर्नुपर्ने बताएका छन् ।  बजारमा १७ अर्ब माथिको ऐतिहासिक कारोबार भएको दिन बिजशालासँगको विशेष कुराकानीमा उनले यस्तो बताएका हुन् ।  नेपालका ५० वटा...

सोमबार पनि बजार बढे बन्नसक्छ नसोचेको कीर्तिमान, जीडीपीभन्दा बजारको आकार ठूलो !

1621763665smart-cell.jpg
काठमाण्डौ । यदि सोमबार पनि बजार बढ्यो र आजकै हाराहारीमा कारोबार भयो भने नेपालको सेयर बजारको कुल बजार पूँजीकरण अर्थतन्त्रको आकारभन्दा ठूलो बन्नेछ ।  आइतबारको कारोबारपछि सेयर बजारको कुल पूँजीकरण जीडीपीको आकारको धेरै नजिक पुगेको छ । बढोत्तरीको यात्रा सोमबारसम्म कायम रहे नेपालको सेयर बजारले निकै ठूलो कीर्तिमान भोलि नै बनाउने देखिन्छ...

लगानीकर्ताले चार घण्टामै ४८ अर्ब कमाउँदा बजार पूँजीकरण जीडीपीको आकार नजिकै

1621334347nrb.jpg
काठमाण्डौ । सेयर कारोबार हुने दोश्रो बजारको कुल बजार पूँजीकरण नेपालको अर्थतन्त्रको आकार नजिकै पुगेको छ ।  पछिल्ला केही दिनमा दैनिकजसो नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको बजारले कुल बजार पूँजीकरणमा समेत फड्को मारिरहेको हो।  पछिल्लो पटक फागुनमा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ आँकडाअनुसार नेपालको अर्थतन्त्रको...

के सेयर बजार फेरि बन्द गर्न खोजिँदैछ ? यस्तो छ तयारी

1618842041nepse.jpg
काठमाण्डौ । कोभिड १९ को दोश्रो लहर सुरु भएसँगै सेयर बजारका लगानीकर्ताहरुमा मनोवैज्ञानिक त्रास सिर्जना भएको छ । गत वर्ष कोरोना संक्रमण बढेर लकडाउन भएसँगै सेयर बजार समेत लामो समय बन्द भएको थियो । कतै यो वर्ष पनि त्यही नियति दोहोरिने पो हो कि ? भन्ने धेरैमा त्रास देखिएको छ ।  लगानीकर्ताहरुमा एकातिर कोरोना प्रभावका कारण बजार नै बन्द हुने हो...

इन्साइडर ट्रेडिङ रोक्न नियमन केन्द्र स्थापनाको प्रस्ताव, सफ्टवेयरले नै धोकाधडी पत्ता लगाउनसक्ने

1618225385insider.jpg
काठमाण्डौ । सेयर बजारमा दैनिकजसो इन्साइडर ट्रेडिङ हुन थालेपछि त्यस्ता अपराध नियन्त्रणको मुख्य जिम्मेवारीसहित धितोपत्र बोर्डले नयाँ सहायक कम्पनी स्थापनाको प्रयास थालेको छ ।  अर्थमन्त्रालयको निर्देशनपछि पूँजीबजारमा हुने इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ जस्ता मूल्यमा चलखेल गरिने अपराधजन्य गतिविधि नियन्त्रणका लागि छुट्टै सहायक...

लगातार किन सुस्ताउँदैछ बजार ? यसो भन्छन् जानकार

1615376230analyst.jpg
-अर्जुन तिमल्सिना काठमाण्डौ । निकै छोटो समयमा उच्च विन्दूमा पुगेको बजार केही दिनदेखि लगातार सुस्ताउन थालेपछि लगानीकर्ताहरुमा अन्यौल देखिएको छ । कारोबार रकम पनि लगातार २ दिनसम्म रु. ५ अर्ब भन्दा माथि जानसकेको छैन ।  देशमा देखिएको नयाँ खालको राजनीतिक अन्यौलतासँगै लगानीकर्ताहरुमा पनि द्विविधाको अवस्था देखिएको छ । कारोबार रकम...

अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या ३.२७ लाख पुग्यो

1612706486nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन प्रणालीमार्फत कारोबार गर्नका लागि युजर नेम र पासवर्ड लिनेको संख्या ३ लाख २७ हजार पुगेको छ ।  नेप्सेले आज जारी गरेको एक प्रेस विज्ञप्तिमा हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि ३ लाख २७ हजारभन्दा बढी लगानीकर्ताले युजर नेम र पासवर्ड लिएका जनाएको हो ।  आइतबार नेप्से सूचक र कारोबार रकमले...

नेप्से उर्लिदा बने चार कीर्तिमान

1612690537record.jpg
काठमाण्डौ । नेप्से सूचकमा उछाल आएसँगै आज ४ नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन नेप्से सूचक ४८.९७ अंकको बढोत्तरीसँगै २५२४.२३ अंकमा पुगेको हो । सूचकमा दोहोरो अंकको उछाल आएसँगै आज दैनिक कारोबार रकमसमेत बढेर १० अर्ब ४४ करोड रुपैयाँ बढी पुगेको छ । यसअघि ९ अर्ब ८९ करोड रुपैयाँ कारोबारको रेकर्ड आज ब्रेक भएको हो । यसैबीच आज सर्वाधिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध