new job

बैंक तथा वित्तीय संस्थामा फेरि खुल्यो जागिरको ठूलो अवसर, कसले कति मागे ?

1580885349vacancy.png
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा फेरि ठूलो संख्यामा रोजगारीको अवसर खुलेको छ ।  निजी क्षेत्रको सबैभन्दा बलियो बैंक, नवील बैंकले ट्रेनी असिस्टेन्ट नामको इन्ट्री लेभलको पदमा एकैपटक ५० कर्मचारी माग्दै बुधबार सूचना जारी गरेको छ ।  सम्बन्धित विषयमा स्नातक लेभलको अध्ययन पूरा गरी २५ वर्ष ननाघेको व्यक्तिले यो पदका लागि आवेदन दिन...

नेपाल टेलिभिजनमा जागिर खुल्यो, चौथोदेखि सातौँ तहसम्म ९७ जना कर्मचारी माग

1579844534new-job.jpg
काठमाण्डौ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनमा विभिन्न पदमा एक सयको हाराहारीमा कर्मचारी पदपूर्ति गर्न शुक्रबार दरखास्त आह्वान गरिएको छ । नेपाल टेलिभिजनमा चौथो तहदेखि सातौँ तहसम्मका कर्मचारी पदपूर्तिका लागि एकैपटक ९७ जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हो ।  सातौँ तहमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता र इन्जियर पदमा...

सिभिल बैंकले माग्यो एकैपटक थुप्रै कर्मचारी, प्लस टु गरेकालाई विशेष अवसर

1579672879civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले विभिन्न पदमा थुप्रै कर्मचार माग गरेको छ । बैंकले इन्ट्री लेभलदेखि ब्रान्च म्यानेजरसम्मका पदमा एकैपटक ११० जना कर्मचारी माग गरेको हो । बैंक सबैभन्दा बढी इन्ट्री लेभलको अपरेसन्स असिस्टेन्ट पदमा ५० जना कर्मचारी माग गरेको छ । यो पदका लागि मान्यता प्राप्ति शिक्षण संस्थामा कम्तीमा प्रमाणपत्र तह वा प्ल टु...

1695556604Online-Ad.gif

एनआईसी एसिया बैंकले माग्यो थुप्रै कर्मचारी, ४१ पदमा सयौँलाई अवसर

1579060618NIC-ASIA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुमा शाखा विस्तारमा आक्रामक र आकर्षक वित्तीय फड्को मारिरहेको एनआईसी एसिया बैंक एकैपटक ठूलो संख्या कर्मचारी माग गरेको छ । ‘क’ वर्गको यो बैंकले आफ्ना सेवा प्रभावकारी ढंगले अगाडि बढाउने क्रममा उपत्यका र उपत्यका बाहिर रहेका आफ्ना शाखाहरुका लागि एकैपटक ठूलो संख्या विभिन्न ४१ पदमा कर्मचारी माग गरेको हो ।...

नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा भर्ना खुला, प्रहरी जवानदेखि इन्स्पेक्टरसम्म माग

1579058764Nepal-police.jpg
काठमाण्डौ । नेपाल प्रहरीको प्राविधिक तथा जनपद समूहमा एकैपटक ठूलो संख्यामा दरखास्त आह्वान गरिएको छ । नेपाल प्रहरीको प्राविधिक समूहतर्फ विभिन्न क्षेत्रमा १ हजार ७२ प्रहरी जवान र जनपदतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) १४९ र प्रहरी सहायक निरीक्षक (असई) ५८४ पदमा दरखास्ता आह्वान गरिएको हो । प्राविधिक समूहतर्फ सञ्चार निर्देशनालमा...

मुक्तिनाथ विकास बैंकले माग्यो एकैपटक थुप्रै कर्मचारी, प्लस टु गरेकालाई विशेष अवसर

1578469634New-jo.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाभित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि ठूलो संख्यामा इन्ट्री लेभलका कर्मचारीहरु माग गरेको छ । बैंकले एकैपटक १३५ जना कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र असिस्टेन्ट टु सुपरभाइजर पदमा फ्रेस कर्मचारी माग गरेको छ । बैंकले सबैभन्दा बढी...

सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुल्यो, थुप्रै संख्यामा प्रहरीनिरीक्षक र प्रहरी सहायकनिरीक्षक माग

1575430940New-job.jpeg
काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा बुधबारदेखि दरखास्त खुलाएको छ । सशस्त्र प्रहरी बलले बुधबार नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै प्रहरी निरीक्षकमा ५८ र प्रहरी सहायक निरीक्षकमा २३९ गरी कुल २९७ पदमा दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरी निरीक्षकको कुल...

राष्ट्रिय बीमा कम्पनी र नागरिक लगानी कोषमा थुप्रैलाई जागिर खुल्यो, प्लस टु गरेकालाई अवसर

1573187578new-job.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषमा शुक्रबार ठूलो संख्यामा विभिन्न पदका लागि भर्ना खुलेको छ । चौथो तहदेखि सातौँ तहसम्मका लागि बीमा कम्पनीमा ३४ र कोषमा १२ जनाका लागि जागिर खुलेको हो । बीमा कम्पनीमा सहायक ‘ख’ पदअन्तर्गत कृषि प्राविधिक २ र पशु प्राविधिक १ जना माग गरिएको छ । दुवै पदका लागि मान्यता प्राप्ति...

नेपाल राष्ट्र बैंकमा ६७ जना कर्मचारी माग, प्लस टु गरेकालाई अवसर

1571981752New-job.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रशासनतर्फ शुक्रबार ६७ जना कर्मचारीका दरखास्त आह्वान गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट प्रशासनतर्फ सहायक (सहायक द्वितीय), सहायक निर्देशक (अधिकृत तृतीय) र सहायक निर्देशक (अधिकृत तृतीय–लेखा/लेखापरीक्षण) गरी तीन पदमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो । सहायक (सहायक द्वितीय) ३१ जना, सहायक...

सिद्धार्थ बैंकद्वारा ५ लेभलका पदहरुमा दर्जनौ कर्मचारी माग

1571203950sbl-vacancy.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले एकैपटक निकै ठूलो संख्यामा कर्मचारीहरु मागेको छ ।  बैंकले असिस्टेन्ट म्यानेजरदेखि सिनियर असिस्टेन्ट लेभलसम्मका पदहरुमा ठूलो संख्यामा कर्मचारी मागेको हो ।  असिस्टेन्ट म्यानेजर लेभल अन्तर्गत डिजिटल मार्केटिङ, प्रडक्ट रिसर्च एण्ड डेभलपमेन्ट पदमा केही कर्मचारी मागिएको छ । विजिनेश म्यानेजमेन्ट...

माछापुच्छ्रे बैंकमा फ्रेसका लागि जागिरको अवसर, एकैपटक ११५ कर्मचारी माग

1571201924MachhapuchchhreBankbanner.png
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले निकै ठूलो संख्यामा इन्ट्री लेभलका लागि फ्रेस कर्मचारी मागेको छ ।  बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट गरी दुई पदमा एकैपटक ११५ कर्मचारी मागेको हो ।  काठमाण्डौ उपत्यकाभित्र तथा बाहिरका शाखाहरुका लागि २५ जना म्यानेजमेन्ट ट्रेनी तथा ९० जना ट्रेनी जुनियर असिस्टेन्ट मागिएको छ...

अल्दीले बेलायतमा पाँच हजार रोजगारी सिर्जना

1568689934aldi.jpg
काठमाण्डौ । जर्मनीको प्रसिद्ध सुपरमार्केट कम्पनी अल्दीले आगामी दुई बर्षमा १०० भन्दा बढी सुपरमार्केट बजार विस्तार गर्ने सोमबार बताएको छ । यसबाट बेलायतमा पाँच हजार रोजगारीका अवसर थप हुने उक्त कम्पनीले जनाएको छ । कम्पनीले हाल सञ्चालनमा रहेका ८४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार २०० पुर्याउने पनि बताएको छ । संयुक्त...

दसैँको मुखमा नेपाल बैंकले तेस्रोदेखि छैटौँ तहसम्म माग्यो ५६२ कर्मचारी

1568621730New-jo.jpg
काठमाण्डौ । दसैँको मुखमा नेपाल बैंक लिमिटेडले सोमबार तेस्रो तहदेखि छैटौँ विभिन्न पदमा ५६२ जना कर्मचारी माग गरेको छ। बैंकले छैटौँ तहको सहायक प्रवन्धक पदका लागि १२६ जना कर्मचारी माग गरेको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्रमा कम्तीमा स्नातकोत्तर गर्नुपर्नेछ । यसैगरी सहायक प्रबन्धक चार्टर्ड...

गृह मन्त्रालयले माग्यो १९८९ जना कर्मचारी, एईई र प्लस टु गरेकालाई अवसर

1567483439job-vacancy1.jpg
काठमाण्डौ । गृह मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहका लागि विभिन्न पदमा पदपूर्ति गर्नका लागि मंगलबार १९८९ कर्मचारीको दरखास्त आह्वान गरेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजअन्तर्गत ७५३ वटै स्थानीय तहमा रहने सेवा इकाइहरुमा...

लघुवित्तमा ६५ जना कर्मचारी माग, एसएलसी/एसईई उत्तीर्णलाई विशेष अवसर

1564029483find-new-job.jpg
काठमाण्डौ । काभ्रेको धुलिखेलस्थित नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तीन तहमा ६५ जना कर्मचारी माग गरेको छ। जसमा एसएलसी/एसईई उत्तीर्ण गरेको थुप्रैलाई रोजगारीको विशेष अवसर सिर्जना गरिएको छ ।  संस्थाले सहायक प्रबन्धक (छैटौँ तह), वरिष्ठ सहायक/सुपरिवेक्ष (पाँचौँ तह) र सहायक/फिल्ड सहायक (चौथो तह) मा ६५ जना कर्मचारी माग गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध