new job

ज्योति बैंकले एकैपटक माग्यो ८५ फ्रेस कर्मचारी

1529493466new-job.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले एकैपटक ८५ कर्मचारी मागेको छ ।  बैंकले सहायक स्तरका पदका लागि ८५ कर्मचारी मागेको हो ।  जसमा म्यानेजमेन्ट टेनीतर्फ २० जना, जुनियर असिस्टेन्ट ट्रेनीतर्फ ५० जना र माइक्रोफाइनान्स असिस्टेन्टका लागि १५ जना कर्मचारी मागिएको छ। माइक्रोफाइनान्स असिस्टेन्ट पदमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकोले...

सिभिल लघुवित्तले माग्यो दर्जनौं कर्मचारी, फ्रेसलाई पनि अवसर

1529407830New-job-advice.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडमा विभिन्न पदमा दर्जनौं कर्मचारीहरुको माग गरिएको छ । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको केन्द्रीय कार्यालय, शाखा कार्यालय तथा निकट भविष्यमा खुल्न गइरहेका नयाँ शाखा कार्यालयका लागि कर्मचारी माग गरिएको संस्थाले जनाएको छ ।  मंगलबार कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार...

प्रभू बैंकले माग्यो एकैसाथ ठूलो संख्यामा कर्मचारी

1520493391prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले एकसाथ ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले बित्तीय क्षेत्रमा कार्यरत रही ‘क’ वर्गको बैंकमा काम गर्न चाहने र व्यवस्थापन पढेर बेरोजगार रहेकाहरुलाई समेत लक्षित गरी एकसाथ ६ दर्जन बढी कर्मचारी मागेको हो ।  सबैभन्दा बढी ब्राञ्च म्यानेजर, अपरेसन इञ्चार्ज र असिस्टेन्ट रिलेसनसीपका लागि कर्मचारी...

1695556604Online-Ad.gif

राष्ट्रबैंकले एकैपटक माग्यो १५१ कर्मचारी, कुन पदमा कति ?

1519358856nepal-rast-bank.gif
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्रबैंकले एकैपटक निकै ठूलो संख्यामा जागिरको अवसर खुलाएको छ ।  राष्ट्रबैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै तीन पदमा १५१ का लागि जागिरको अवसर खुलाउँदै अनलाइन दरखास्त आह्वान गरेको हो ।  केन्द्रीय बैंकले तृतीय तहको अधिकृत स्तरको सहायक निर्देशक पदमा ४५...

ठूलो संख्यामा कर्मचारी माग्यो माछापुच्छ्रे बैंकले, व्यवस्थापन पढेका स्थानीयलाई अवसर

1519187632machhapuchre-bank.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले एकसाथ ठूलो संख्यामा कर्मचारी मागेको छ ।  बैंकले २ पदमा काम गर्ने गरी १०६ कर्मचारी मागेको हो । योमध्ये ८४ जना व्यवस्थापन पढेका फ्रेस जनशक्तिले यो बैंकमा जागिरको अवसर प्राप्त गर्नेछन् ।  बैंकले रिलेसनसीप म्यानेजर, अपरेसन इञ्चार्ज लगायतका विभागमा काम गर्ने गरी जुनियर अफिसर र अफिसर पदमा २२ जना...

रिलायन्स लाइफले माग्यो चारदर्जन बढी कर्मचारी

1518926428inflation.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमीटेडले करिब चारदर्जन कर्मचारी मागेको छ ।  यो जीवन बिमा कम्पनीले चिफ फाइनान्सियल अफिसर, एजेन्सी च्यानल एड, बैंकासुुरेन्स हेड, लिगल डिपार्टमेन्ट हेड, रिसर्च एण्ड प्रोडक्ट डेभलपमेन्ट म्यानेजर, कर्पोरेट अफेयर्स, डिजिटल मार्केटिङ र ब्राण्डिङ अफिसर, रिइन्स्योेरेन्स अफिसरमा कर्मचारी मागेको हो...

महालक्ष्मी विकास बैंकले माग्दो दर्जनौ कर्मचारी, फ्रेसलाई प्राथमिकता

1518925581mahalaxmi-bank.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले दर्जनौ कर्मचारी मागेको छ ।  यो बैंकले ६ पदका लागि दर्जनौ कर्मचारी मागेको हो ।  बैंकले केही ब्राञ्च म्यानेजर, केही सुपरभाइजर तथा जुनियर अफिसर, एकजना बैंकासुुरेन्स अफिसर, एक मार्केटिंग अफिसर, २० जना म्यानेजमेन्ट टेनी, केही जुनियर असिस्टेन्ट र एकजना एक्जुुक्यूूटिभ सेक्रेटरी मागेको हो...

सेञ्चुरी बैंकले एकसाथ माग्यो २०१ कर्मचारी, ९० फ्रेस जनशक्ति भित्र्याउँदै

1518925153ccbl-123.jpg
काठमाण्डौ । निरन्तर प्रगति पथमा लम्किँदै गरेको देशको कान्छो वाणिज्य बैंकले एकसाथ २०१ कर्मचारी मागेको छ ।  यो बैंकले १० वटा पदमा यति धेरै कर्मचारी एक साथ मागेको हो ।  सबैभन्दा धेरै ट्रेनी असिस्टेन्ट पदमा ७५ कर्मचारी मागिएको छ । व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका फ्रेस जनशक्तिले यो पदमा आवेदन दिन सक्नेछन्...

बैंक र लघुवित्तमा फेरि खुल्यो बग्रेल्ती जागिरको अवसर

1518578383job.jpg
काठमाण्डौ । तीन वाणिज्य बैंक, एक विकास बैंक र एक माइक्रोफाइनान्स कम्पनीले एकसाथ जागिरको अवसर खुलाएका छन् । मेगा बैंक लिमीटेडले म्यानेजर, अफिसर र असिस्टेन्ट लेभलका विभिन्न पदमा जागिरको अवसर खुलाएको छ । बैंकले म्यानेजर पदमा केही कर्मचारी मागेको छ, जसले काठमाण्डौ बाहिरका शाखा ह्याण्डल गर्नुपर्नेछ । यस्तै, अफिसर तथा असिस्टेन्ट लेभलमा समेत...

डीडीसीमा तीन दर्जनलाई जागिरको अवसर

1515128022new-job-111.jpg
काठमाण्डौ । दूग्ध विकास संस्थान(डीडीसी)ले विभिन्न पदमा स्थायी पदपूर्ति गर्ने उद्देश्यले ३६ कर्मचारी मागेको छ ।  संस्थानले १५ पदका लागि कर्मचारी मागेको हो ।  एक्सटेन्स अफिसर, इञ्जिनियरिङ अफिसर, लेखा अधिकृत, शाखा अधिकृत, वरिष्ठ प्रशासन सहायक, टेक्निकल असिस्टेन्ट, सुपरभाइजर, वरिष्ठ कम्प्युटर अपरेटर, कम्प्युटर अपरेटर, चीजमेकर, फोरम्यान...

यूनाइटेड इन्स्योरेन्समा जागिरको ठूलो अवसर, फ्रेसलाई प्राथमिकता

1515126377new-job-1.jpg
काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडले करिब ३ दर्जन कर्मचारी मागेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै यो बिमा कम्पनीले क्षेत्रीय प्रबन्धक(रिजनल म्यानेजर)देखि असिस्टेन्टसम्मको पदमा ३४ कर्मचारी मागेको हो ।  सबैभन्दा बढी असिस्टेन्ट पदमा २० कर्मचारी मागिएको छ ।  कम्पनीले जनकपुर, वीरगञ्ज, काठमाण्डौ, पोखरा,...

बैंक तथा बित्तीय संस्थामा जागिरै जागिर

1514957163new-job.jpg
काठमाण्डौ । सरकारको बित्तीय पहुँच बिस्तारको नीतिलाई साकार रुप दिन बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो सेवा बिस्तारको व्यापक बनाउन थालेपछि ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना भएको छ ।  बैंक तथा बित्तीय संस्थामा काम गर्न चाहनेहरुका लागि पछिल्लो समयमा छानी छानी जागिरको अवसरहरु खुलिरहेका छन् ।  कतिपयले आफ्नै गाउँ ठाउँमा बिस्तार भई...

एनआइसी एशियाले माग्यो दर्जनौ कर्मचारी

1512540574new-job.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले काठमाण्डौ र मोफसलका शाखाहरुमा काम गर्ने गरी दर्जनौ कर्मचारी मागेको छ । यो बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै एकसय बढी कर्मचारी मागेको हो ।  बैंकले रिलेसनसीप म्यानेजर, विजिनेश डेभलपमेन्ट अफिसर, रेमिटान्स कनसल्टेन्ट, चार्टर्ड अकाउण्टेन्ट, सर्भिस म्यानेजर्स तथा अपरेसन इञ्चार्ज, सेल्स...

बैंक र बिमा कम्पनीमा जागिरको बग्रेल्ती अवसर

1511925052jobs.jpg
काठमाण्डौ । पछिल्लो समय बैंक र बिमा कम्पनीहरुमा जागिरको बग्रेल्ती अवसरहरु खुल्न थालेका छन् । दिनहुँजसो आफूलाई आवश्यक जनशक्ति माग गर्दै कम्पनीहरुले आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्न थालेका छन् ।  बुधबार पनि सिद्धार्थ बैंक, प्रूडेन्सियल इन्स्योरेन्स र गरिमा विकास बैंक लिमीटेडले कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेका छन्...

नवील बैंकले खुलायो जागिरको अवसर

1511924106Nabil-bank.jpg
काठमाण्डौ । देशकै टप वाणिज्य बैंक नवील बैंक लिमीटेडले विभिन्न पदमा जागिरको अवसर खुलाएको छ ।  यो बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै विभिन्न ७ पदका लागि कर्मचारी मागेको हो ।  अपरेसन, माइक्रोफाइनान्स, कम्प्ल्यान्स, डिजिटल ब्राण्डिङ र अल्टरनेट च्यानल्स, लर्निंग एण्ड डेभलपमेन्ट, फाइनान्स, क्रेडिट रिस्क डिप...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध