new job

एनआईसी एशिया बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग (भ्याकेन्सीसहित)

1659512311nicaa.jpg
काठमाण्डौ । के तपाइँ आफ्नो योग्यताअनुसारको अवसरको खोजीमा हुनुहुन्छ ? के तपाइँमा असम्भव भन्ने कुरा नै हुँदैन भन्नेमा विश्वास छ ? के तपाइँ अठोटको अगाडि हरलक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाइँ सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एनआईसी एशिया बैंकले तपाइँको खोजी...

सञ्चय कोषमा जागिर खुल्यो, ५८ जनालाई अवसर

16575996191.png
काठमाण्डौ । कर्मचारी सञ्चय कोषमा जागिर खुलेको छ।  कोषले खुला प्रतियोगितामार्फत स्थायी पूर्ति गर्न लागेको हो। जसअनुसार कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा ५८ जनाका लागि जागिर खुलाएको छ।  कोषले सहायक पदमा २४ जना, सबइन्जिनिर १ जना, प्रमुख सहायक १, सहायक प्रबन्ध (कानुनु) १, सहायक प्रबन्धक २३...

कृषि विकास बैंकमा जागिर खुल्यो, १५२ जनालाई अवसर

1657248804adbl.jpg
काठमाण्डौ। कृषि विकास बैंकले १५० बढी पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत १५२ पदका लागि दरखास्त आह्वान गरेको हो। बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतमा नयाँ कर्मचारी...

1695556604Online-Ad.gif

नेपाली सेनाको सैन्द पदमा नयाँ भर्ना खुल्यो, ४००० जनालाई अवसर

1648697389823-1648440751Nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आहवान गरेको हो। सैन्य पदमा कुल ४ हजारजना नयाँ भर्ना गर्न नेपाली सेनाले दरखास्त खुला गरेको छ।  सैन्द पदमा खुलातर्फ २ हजार ९८ जना, कर्तव्य...

नेपाली सेनामा ५० जना डाक्टरसहित १९४ पदमा नयाँ भर्ना खुला

1648440751Nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनामा ५० जना डाक्टरसहित विभिन्न प्राविधिक पदमा १९४ जनाका लागि नयाँ भर्ना खुलेको छ। नेपाली सेनामा रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न प्राविधिक सेवातर्फका २९ अधिकृत पदका लागि नयाँ भर्ना खुलेको हो। सबैभन्दा धेरै एमबीबीएस डाक्टर (उपसेनानी) ५० जना माग गरिएको छ। लेखा (उपसेनानी) ४० जनाका...

यी बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुमा जागिर खुल्यो, थुप्रैलाई अवसर

1648032607new-job.jpg
काठमाण्डौ । विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा ठूलो संख्यामा जागिर खुलेको छ।  एनआईसी एसिया बैंक, महालक्ष्मी विकास बैंक, गोखार्ज फाइनान्स र सगरमाथा इन्स्योरेन्समा जागिर खुलेको हो।  एनआईसी एसिया बैंकले विभिन्न विभागमा काठमाण्डौका लागि असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका...

म्यादी प्रहरीमा दरखास्त आह्वान, १ लाख भर्ना गरिने

1647400225myadi.jpg
काठमाण्डौ । आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ। नेपाल प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै १ लाख म्यादी प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले चैत ६ गतेदेखि चैत ११ गतेसम्म दरखास्त दिनुपर्नेछ। दरखास्त फाराम महानगरीय प्रहरी परिसर (काठमाण्डौ, ललितपुर, भक्तपुर) र...

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो, प्लस टु गरेकालाई विशेष अवसर

1646362723new-job.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले विभिन्न पदमा २७३ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवार आजैबाट अनलाइन दरखास्त पेस गर्न सक्नेछन्। बैंकले सातवटै प्रदेशअन्तर्गतका शाखा कार्यालयहरुका लागि सहायक (चौथो तह) पदमा १४८ जना भर्ने गर्ने भएको छ।...

नेपाली सेनाको अधिकृत क्याडेटमा दरखास्त आह्वान, २२९ जनालाई अवसर

1641095907nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलेको छ।  नेपाली सेनामा रिक्त कुल २२९ अधिकृत क्याडेट पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदप्रर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको हो। योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेब साइट www.nepalarmy.mil.np बाट अलनलाइन दरखास्त फाराम भरी सोको प्रिन्ट आउटसहित स्वयं...

राष्ट्रिय बीमा कम्पनीमा जागिर खुल्यो, प्लस टु गरेकालाई पनि अवसर

1639720516rastriya.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले जागिर खुलेको छ।  कम्पनीमा चौथो तहदेखि नवौँ तहसम्म खुला प्तियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नका लागि दरखास्त खुलेको हो।  कम्पनीले सहायक ‘ख’ (चौथो तह) मा ६ र सहायक ‘क’ (पाँचौँ) मा ४ जनाका लागि दरखास्त खुलाएको छ।  यसैगरी सूचना प्राविधिक अधिकृत (छैटौँ तह) मा २ जना र सूचना प्राविधिक...

नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी निरीक्षक, जवान र सहायक पदमा नयाँ भर्ना खुल्यो

1637897267nepal-police.png
काठमाण्डौ । नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ।  नेपाल प्रहरीले जनपदतर्फ प्रहरी निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरुमा नयाँ भर्ना खुलेको हो। यी पदमा कुल २ हजार ३२० जनाका लागि दरखास्त आह्वान गरिएको छ।  नेपाल प्रहरीले प्रहरी निरीक्षक पदमा १४६ जनाका लागि नयाँ भर्ना खोलेको छ। प्रहरी जवान पदमा भने १ हजार ९७१...

नेपाल टेलिकममा जागिर खुल्यो, २७० जनालाई अवसर

1637299374ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकम ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाल टेलिकमले ३ तहदेखि ९ तहसम्म कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। टेलिकम प्राविधिक, प्रशासन र लेखा शाखामा कुल २७० कर्मचारी भर्ना गर्न लागेको हो।  दरखास्त भर्ने अन्तिम मिति मंसिर २३ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी पुस १ गतेसम्म...

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो, ८३५ जनालाई अवसर

1635669723rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ।  लोकसेवा आयोगको सहमतिमा राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले भोलि सोमबारबाट अनलाइन आवेदन दिन सक्नेछन्।  बैंकले २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक, १८ जना उपप्रबन्धक (प्रशासन) र १...

नेपाल प्रहरीमा ५९५ जनालाई जागिरको अवसर, कहिलेसम्म दिनुपर्छ दरखास्त ?

1633677164nepal-police1.png
काठमाण्डौ । नेपाल प्रहरीले विभिन्न पदमा करिब ६०० संख्यामा नयाँ भर्ना गर्ने भएको छ।  जनपद समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको हो। प्रहरी सहायक निरीक्षक पदमा ३६७ जनाका लागि भर्ना खुलेको छ। प्राविधिक प्रहरी जवान पदमा भने २२८ जनाका लागि आवेदन माग...

नेपाली सेनाको सैन्य पदमा भर्ना खुल्यो, ४००० जनालाई अवसर

1630638511nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाले ठूलो सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाको भर्ना छनोट निर्देशनालय खुला तथा समावेशी प्रतिस्पर्धाबाट कुल ४ हजारजनाका लागि सैन्य पदमा दरखास्त खुलाएको हो। कुल संख्यामध्ये खुलातर्फ २ हजार ९६ कोटा छुट्याइएको छ।  यसैगरी कर्तव्य पालनाको सिलसिलामा अशक्त तथा मृत्यु भएका नेपाली सैनिकका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध