new job

आगामी दिनमा यी ५ जागिर खाने हुनेछन् मालामाल

1480828535highest-paying-jobs.jpg
काठमाण्डौ । धेरैलाई लाग्नसक्ला, डाक्टर र इञ्जिनियरहरुको सबैभन्दा बढी तलब होला । तर अब यो कुरा भ्रममा सीमित बन्न पुुगेको छ । त्यति मात्र होइन, पछिल्लो सालमा नयाँ नयाँ जागिरमा निकै आकर्षक तलब र सेवासुविधाहरु पनि पाइन्छ । तपाईले आधुनिक र समय सापेक्ष जागिर वा व्यवसाय चुन्न सक्नुुभयो नेपालमा मात्र होइन, विदेशमा गएर समेत राम्रो कमाई गर्न...

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ७ प्रबन्धक र ७ उपप्रबन्धक

1478576693new-job.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले मुख्य र वरिष्ठसहित ७ प्रबन्धक र ७ उपप्रबन्धक मागेको छ ।  बैंकको मानव संसाधन विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै स्थायी पदपूर्तिका लागि १४ जनशक्ति मागेको हो ।  दशौं तहको प्रशासन समूहका लागि एकजना मुख्य प्रबन्धक मागिएको छ । अर्थशास्त्र वा व्यवस्थापनमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरी...

खाद्य संस्थानले माग्यो ३१ फ्रेस कर्मचारी, एसएलसी उत्तीर्णलाई पनि अवसर

1477299686new-job.png
काठमाण्डौ । नेपाल खाद्य संस्थानले विभिन्न ५ पदका लागि ३१ फ्रेस कर्मचारी मागेको छ ।  सोमबार पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गर्दै संस्थानले सबै पदमा फ्रेस कर्मचारी मागेको हो ।  सातौ तहको वरिष्ठ अधिकृत(प्रशासन) पदमा खुल्लातर्फ २ र महिलातर्फ १ गरी ३ कर्मचारी मागिएको छ । यो पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तीर्णले आवेदन...

1695556604Online-Ad.gif

व्यवस्थापनका विद्यार्थीलाई टप बैंकमा जागिरको अवसर, नवीलले माग्यो ११० फ्रेस स्टाफ

1477038043new-job.jpg
काठमाण्डौ । व्यवस्थापन पढेर भौतारिरहेका बेरोजगार विद्यार्थीहरुलाई बैकिंग सेवामा प्रवेश गर्ने अर्को अवसर खुलेको छ ।  नेपालकै टप नवील बैंकले मेनेजमेन्ट टेनी र टेनी असिस्टेन्ट पदमा कुल ११० जना फ्रेस स्टाफ मागेको छ ।  शुक्रबार एक सूचना प्रकाशित गर्दै यो बैंकले १० जना मेनेजमेन्ट टेनी र १०० जना टेनी असिस्टेन्टका लागि आवेदन मागेको हो...

साधारण लेखपढदेखि एसएलसी पाससम्मलाई नेपाली सेनामा भर्तिको अवसर, एकैपटक २१ सय ३५ जनशक्ति माग

1476693902NA.jpg
काठमाण्डौ । साधारण लेखपढ गर्न जान्नेदेखि ८ कक्षा र एसएलसी उत्तीर्णसम्मका लागि नेपाली सेनामा रहेर देशको सेवा गर्ने निकै ठूलो अवसर आएको छ ।  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले सोमबार विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको हो । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१...

दशैलगत्तै खुल्यो जताततै जागिर

1476604489new-job.jpg
काठमाण्डौ । दशैंको विदा सकिएलगत्तै विभिन्न सरकारी निकायमा जागिरको अवसर खुलेको छ ।  वाणिज्य मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पर्यटन मन्त्रालय अन्तरगतको नेपाल वायुसेवा निगम, अर्थमन्त्रालय अन्तरगतको निक्षेप तथा कर्जा सुरक्षण कोष,उद्योग मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विकास समिति लगायतका...

राष्ट्रिय वाणिज्य बैंकले माग्यो २४९ कर्मचारी, प्रमाणपत्र उत्तीर्णलाई पनि अवसर

1473752678RBB-bank.jpg
काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ६ पदका लागि २ सय ४९ जना कर्मचारीका लागि जागिरको अवसर खुलाएको छ ।  प्रवीणता प्रमाणपत्र तह उत्तीर्णदेखि स्नातकोत्तर उत्तीर्णसम्मका लागि जागिरको अवसर खुलेको हो ।  वाणिज्य बैंकले सबैभन्दा धेरै प्रशासन समूहतर्फ छैठौं तहको सहायक प्रबन्धक पदमा ६९ जना कर्मचारी मागिएको छ ।...

शिक्षित बेरोजगारलाई खुशीको खबर, महानगरले माग्यो ७० अधिकृत

1473688080new-job-2.jpg
काठमाण्डौ । शिक्षित बेरोजगारहरुलाई खुशीको खबर । काठमाण्डौ महानगरपालिकाले विभिन्न सेवामा काम गर्ने गरी ७० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ।  महानगरपालिकाले प्रशासनतर्फका ५६ सहित विभिन्न सेवा तथा समूहका लागि कुल ७० अधिकृत माग गरेको हो ।  सोमबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै महानगरले १० जना प्राविधिकतर्फ, ३ जना राजश्व...

देशकै टप माइक्रोफाइनान्समा जागिरको अवसर, प्लस टु उत्तीर्णले आवेदन दिनसक्ने

1473338758FORWARDCommunityMicrofinanceLtd.png
काठमाण्डौ । देशका माइक्रो फाइनान्समध्ये धेरैपटक उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत सुनसरीको दुहबीस्थित फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले कनिष्ठ सहायक पदमा १ सय ५ जना कर्मचारी माग गरेको छ ।  व्यवस्थापन पढ्दै गरेका र प्लस टु उत्तीर्ण गरेकाहरुलाई फरवार्डले रोजगारीको अवसर दिन लागेको हो ।  बिहीबार सो कम्पनीले...

अट्ठाइस हजार स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी !

1471956452community-school.jpg
►शरद शर्मा  काठमाण्डौ । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी गरेको छ ।  शिक्षा ऐन २०२८ आठौं संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए ।  उनका अनुसार ती शिक्षको दरबन्दीका...

बैंकमा जागिर खाने हो ? मेगा बैंकले माग्यो ७७ जना जनशक्ति

1470215581mega-bank-new-logo.jpg
काठमाण्डौ । व्यवस्थापनमा अब्बल भएर पनि जागिर पाइरहनुभएको छैन ? व्यवस्थापन पढी राम्रो अंक ल्याएर सामान्य बैकिङमा हल्लिरहनुपरेको छ भने अब तपाईका लागि मेगा बैंकले खुलाएको अवसर राम्रो बैंकमा जागिर खाने प्रवेश विन्दू हुनसक्छ ।  मेगा बैंकले असिस्टेन्ट लेभलदेखि मेनेजर लेभलसम्मको पदमा ७७ जना नयाँ जनशक्ति मागेको हो । बैंकले मेनेजर लेभलका...

८ कक्षा पास हुनेलाई समेत जागिरको अवसर, काठमाण्डौ महानगरपालिकाले माग्यो १ सय १८ कर्मचारी

1468336814new-job.jpg
काठमाण्डौ । आठ कक्षा उत्तीर्णहरुका लागि समेत जागिर अवसर खुलेको छ । र, यस्तो अवसर खुलाएको छ काठमाण्डौ महानगरपालिका कार्यालयले ।   महानगरपालिकाले विभिन्न ८ पदमा १ सय १८ का लागि जागिर खुलाएको हो ।  महानगरपालिकाले अमिन(सर्वेक्षक) पदमा ३ जना, कम्प्युटर टेक्निसियनमा ३ जना, स्वास्थ्य सहायक र जुनियर सिभील इञ्जिनियर  पदमा २ २ जना, अनमीमा ८ जना,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध