NIC Asia Bank Limited

कर्मचारी सञ्चय कोषका ऋणीले अब एनआईसी एशिया बैंकबाट किस्ता भुक्तानी गर्न सक्ने

1607596738Creative-on-Repayment-of-Loan-to-Karmachari-Sanchaya-Kosh-through-Bank-.jpg
काठमाण्डौ । अब कर्मचारी सञ्चय कोषका ऋणीहरूले एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत साँवा–ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन्।  यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी एनआईसी एशिया बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ। कोषका ऋणीहरूले...

दुई कम्पनीमा रहेका एनआईसी एसिया बैंकको संस्थापक सेयर आजबाट लिलामीमा

1607569968auction-3.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको दुई कम्पनीमा रहेका आफ्नो स्वामित्वमा संस्थापक समूहको सेयर आजबाट लिलामीमा राखेको छ। बैंकले सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट (सीआईटी) र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेका आफ्नो स्वामित्वका संस्थापक समूहको कुल ३ लाख २८ हजार २८६ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयरमा सीआईटीको २...

एनआईसी एशियाको २०% लाभांश पारित, चुक्तापुँजी रु. ११.५६ अर्ब पुग्यो

1607238499NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको आज आइतबार सम्पन्न २३ औँ वार्षिक साधारणसभा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित गरेको छ। काठमाण्डौको थापाथलीस्थित बैंकको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको सभाले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर (रु. १ अर्ब ८४ करोड ६३ लाख) र कर...

1695556604Online-Ad.gif

एनआईसी एसिया बैंकको वार्षिक साधारणसभा आज, २०% लाभांश पारित गर्ने

1607224783NIC.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित एनआईसी एसिया बैंक लिमिटेडको आज (मंसिर २१ गते) २३ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा बैंकको थापाथलीस्थित केन्द्री कार्यालयमा बिहान हुनेछ। सभामा गत आर्थिक वर्ष २०७६÷७७ प्रस्तावित लाभांश पारित हुनेछ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २० प्रतिशतबराबरको लाभांश...

एनआईसी एसियाका ग्राहकले अब मोबाइल बैंकिङबाटै मुद्दति खाता खोल्न सक्ने

1606892382Creative-on-Fixed-Deposit-through-MoBank-.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङमार्फत ग्राहकलाई आफैँ मुद्दति खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ। डिजिटल बैंकिङको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दति खाता खोल्ने सुविधा दिई सहज बैंकिङको प्रत्याभूति गराउन बैंकले यो नवीन सेवा सुरु गरेको हो। बैंकका ग्राहकले एनआईसी एसिया मोबैंक एपमा...

एनआईसी एसिया बैंकले राख्यो साढे ६ लाख कित्ता सेयर लिलामीमा, क–कसले किन्न पाउने ?

1606617764NIC.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले विभिन्न चार कम्पनीमा आफ्नो स्वामित्वमा रहेका साढे ६ लाख कित्ता बढी संस्थापक समूहका सेयर आज आइतबारबाट लिलामीमा राखेको छ। बैंकले नागरिक लगानी कोष (सीआईटी), सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनी र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेका संस्थापक समूहका कुल ६ लाख ६०...

एनआईसी एशिया बैंकको ‘फोटो–पात्रो २०७८’ प्रतियोगितामा आफ्नो उत्कृष्ट फोटो पठाई नगद पुरस्कार जित्ने मौका

1606302174nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका नेपाली नागरिकहरूका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ ।  ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले आफ्ना ग्राहक एवं अन्यहरूसँग रहेको फोटो खिच्ने कौशलको कदर स्वरूप २०७८ को क्यालेण्डरमा...

एनआईसी एसियाले लिलामीमा राखेको सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम मौका

1606278036NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीका संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज बुधबार अन्तिम दिन रहेको छ। बैंकले सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेका कुल ५ लाख ३६ हजार ५५४ कित्ता संस्थापक सेयर गत मंसिर ७...

एनआईसी एसिया बैंकको सेयरमूल्य समायोजन, अब प्रतिकित्ता कति ?

1606271663nica.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि एनआईसी एसिया बैंक लिमिटेडको बुधबार सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनआईसी एसियाले प्रस्ताव गरेको १९ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गर्दै प्रतिकित्ता ५८६ रुपैयाँ कायम गरेको छ। यसअघि यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६९७...

एनआईसी एसिया बैंकको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1606189606nica.jpg
काठमाण्डौ। एनआईसी एसिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते) अन्तिम दिन रहेको छ। लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि मंसिर १० गतेदेखि मंसिर २१ गतेसमम बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्र...

तीन कम्पनीमा एनआईसी एसियाको स्वामित्वमा रहेका संस्थापक सेयर आजबाट लिलामीमा

1606013103auction.jpg
काठमाण्डौ। एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीका संस्थापक सेयर आज आइतबारबाट लिलामीमा राखेको छ। बैंकले सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेका कुल ५ लाख ३६ हजार ५५४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएका स...

एनआइसी एशियामा राखेको पैसा ७.७ वर्षमा डबल, ल्यायो नयाँ योजना

1605767594Double-Deposit.jpg
काठमाण्डौ । ग्राहकको आवश्यकता, चाहना र समयअनुरुप एनआईसी एशिया बैंक लिमिटेडले ‘डबल डिपोजिट’ योजना ल्याएको छ। विभिन्न चमत्कारिक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजना सार्वजनिक गरेकोे हो। बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालीन रुपमा लगानी...

एनआइसी एशियाले एकवर्षमै खेल उल्टायो, अब सिधै नवीलसँग टक्कर !

1605688828nabil11.jpg
काठमाण्डौ । दोश्रो बजारमा एनआइसी एशिया बैंक चम्किएर बजार मूल्यको हिसाबले वाणिज्य बैंकहरुमध्येकै दोश्रो स्थानमा पुगेको छ । योसँगै एनआइसी एशियाको सेयरमूल्य एकवर्षकै सर्वाधिक समेत कायम भएको छ ।  एक वर्षअघिको परिदृश्य भने फरक थियो । केही महिना र केही साताअघिसम्म मात्र पनि एनआइसी एशिया बैंकको सेयर मूल्य एभरेष्ट बैंक र हिमालयन बैंकभन्दा...

एनआईसी एसिया बैंकको नाफा रु. १.०२ अर्ब, ईपीएस बढेर रु. ४२.०३

1605240708NIC-ASIA.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनआईसी एसिया बैंक लिमिटेडले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.१३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा १ अर्ब रुपैयाँ रहेको थियो। बैंकको वितरणयोग्य मुनाफा ४...

एनआइसी एशियाद्वारा साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1605156951corona.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले मंसिर २१ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंकको कात्तिक २६ गते बिहान बसेको संचालक समितिको ४६२ औं बैठकले तेइसौं वार्षिक साधारणसभा मंसिर २१ गते बिहान ९ बजे थापाथलीस्थित केन्द्रीय कार्यालयमा आह्वान गर्ने निर्णय गरेको हो।  साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १० गतेदेखि २१...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध