NIC Asia Bank Limited

एनआइसी एसिया र किया ब्राण्डको आधिकारिक बिक्रेताबीच समझदारी

1600250306NIC-ASIA-BANK-and-KIA-.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र किया ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि बीच यस बैंकलाई  वित्तीय साझेदार बनाउने समझदारी भएको छ ।  उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले...

एनआईसी एशियाबाट सेयर धितो कर्जा ७.७५% ब्याजमै पाइने

1600050337NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराउने भएको छ। गतिशील बैंकिङको अभ्यास गर्दै आम ग्राहकको आवश्यकता, बजार तथा समयको मागलाई उचित पहिचान गर्दै बैंकले ग्राहकमाझ नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको यो कर्जा योजना सार्वजनिक गरिएको जनाएको छ। ग्राहकले...

एनआईसी एसियाको ‘भाइबर कम्युनिटी’मा क्विज हुने, विजेतालाई आकर्षक पुरस्कार

1599645367NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण ‘एनआईसी एसिया क्विज’ योजना सार्वजनिक गरेको छ। बैंकका ग्राहक तथा अन्य महानुभावले बैंकको भाइबर कम्युनिटीमार्फत सोधिने प्रश्नको सही जबाफ दिई यो योजनामा सहभागी हुन सक्नेछन्। यस योजनाअन्तर्गत भोलि (भदौ २५ गते) आउँदो असोज...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकद्वारा प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग

1599201394nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त ब्राइट स्कूल सिस्टम नामक सफ्टवेयर सहयोग गरेको छ । सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक...

क्यूआर मर्चेन्टका लागि एनआइसी एशियाको अफर, नयाँ मर्चेन्ट रिफर गर्दा नगद पाइने

1598441811qr.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने क्यूआर रेफर एण्ड अर्न योजना ल्याएको छ । यो बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले २०७७ भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्ने बैंकले प्रष्ट्याएको छ । यो योजनामा बैंकसँग रहेका क्यूआर मर्चेन्ट तथा ग्राहकले २ महिनाको अवधिमा नयाँ क्यूआर...

एनआईसी एशियाले ल्यायो ‘सुपर सिक्स’ योजना, हप्तामा ६ कारोबार, छैटौँमा ६% रकम फिर्ता

1598336704NIC-ASIA.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्यापी कोरोना महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स’ योजना सार्वजनिक गरेको छ। यस योजनाअनुरुप ग्राहकले यो बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौँ कारोबार रकमको ६ प्रतिशत वा रु....

एनआईसी एशिया बैंकद्वारा‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था

1597847663nica.JPG
काठमाण्डौ । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको जनाएको छ ।  असहज अवस्थाका बीच ग्राहकहरूको सुविधाका लागि आईतवार देखि बिहीवार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सीमित शाखाहरूमार्फत अत्यावश्यक...

एनआईसी एशिया बैंकद्वारा कोरोना कोषमा रु. १.०७ करोड बढी सहयोग प्रदान

1597742211NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस संक्रमण फैलिन नदिन एवं रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरेको छ।  कोरोना महामारीको यो असाधारण समयमा मुलुकको हित...

एनआईसी एसियाका ग्राहकले बुबाको मुख हेर्ने दिन उपहार किन्दा ३०%सम्म छुट पाउने

1597652596BANK-LOGO-WITH-RED-TAG-1.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात् ‘बुबाको मुख हेर्ने दिन’ लाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ। हरेक वर्ष कुशे औँशीको दिन देशभर आफ्ना बाबुलाई मनपर्ने परिकार, कपडा वा सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड...

एनआईसी एशिया बैंकद्वारा कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु

1597580886nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु गरेको छ । बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्स इन्कर्पोरेसनको गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको...

एनआइसी एशियाको प्रगति नै प्रगति, वित्तीय स्वास्थ्यमा तीव्र सुधार

1597386558nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएका छन् ।  कोभिड १९ का कारण सिर्जित असहज परिस्थिति, अर्थतन्त्रमा आएको...

एनआइसी एशियाको क्रेडिट कार्ड प्रयोगकर्तालाई अफर: शून्य ब्याजदरमै इलेक्ट्रोनिक सामाग्री खरीद गर्नसक्ने

1597315000nic-asia.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको छ ।  यस योजनामार्फत ग्राहकहरूले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई...

टाटा ब्राण्डका कार एनआईसी एशिया बैंकमार्फत् खरिद गर्दा ६ महिनासम्मको किस्ता तिर्नुनपर्ने

1596795098nisi.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. बीच  बैंकलाई वित्तीय सहायात्री  बनाउने समझदारी भएको छ ।  उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट उपसभापति सौरभ राज थपलियाले हस्ताक्षर गरे । उक्त...

सिजी मोटोकर्पको वित्तीय सहयात्री एनआईसी एशिया बैंक

1596720598nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प प्रा. लि. बीच बैंकलाई वित्तीय सहयात्री बनाउने समझदारी भएको छ ।  उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले...

एनआईसी एसिया बैंकको सुपर चमत्कारिक कर्जाहरुबाट पाइने फाइदा यसरी जाँच्नुस्

1596622054NIC-ASIA.jpg
काठमाण्डौ। एनआईसी एसिया बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरू (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) ग्राहकमाझ ल्याइसकेको छ।  वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध