NIC Asia Bank Limited

एनआइसी एशिया : एजीएम आह्वानदेखि ब्याजदरसम्म सबैभन्दा अगाडि !

1503813722nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक सबै आर्थिक सूचकतर्फको प्रगतिमा अन्य बैंकभन्दा अगाडि देखिएको छ ।  यो बैंक साधारणसभा आह्वान, निक्षेप तथा कर्जा बिस्तार, बचतमा ब्याजदर, सेयरमा ऋण परिचालन, शाखा बिस्तार लगायतमा अन्य बैंक भन्दा अगाडि देखिएको हो ।  यो बैंकले आउँदो भाद्र ३० गते विहान ९ बजे कार्की ब्याङक्वेट, बबरमहलमा आफ्नो २० सौं बार्षिक...

साधारणसभा आह्वानमा पनि एनआइसी एशिया अगाडि

1503631065agmimage.png
काठमाण्डौ । पछिल्लो समय बैकिङ सेवा बिस्तारको आक्रामक नीति लिएको एनआइसी एशिया बैंक वार्षिक साधारणसभा आह्वानमा पनि अन्य बैंकभन्दा अगाडि देखिएको छ ।  आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्न सफल यो बैंकले सो लगायतका प्रस्ताव पारितका लागि आगामी भदौ ३० गते शुक्रबार वार्षिक साधारणसभा आह्वान गरेको हो...

एनआइसी एशियामा राखेको पैसा ९ वर्षमै दोब्बर !

1503032590gold-egg.jpg
काठमाण्डौ । लगानीको कुनै जोखिमबिना नै तपाई आफूले कमाएको पैसा निश्चित अवधिमा दोब्बर होस् भन्ने चाहनुुहुन्छ ? यस्तो ठाउँ, जहाँ सेयरको दोश्रो बजारजस्तो जोखिम पनि नहोस्, म्युचुुअल फण्ड भन्दा पनि आनन्दको ठाउँ, जहाँ पछि पाउने रिटर्नको परिमाण अहिले नै थाहा होस् । तपाई कमाएको पैसा मात्र राखिदिए पुुग्ने, जुन केही वर्षभित्र दोब्बर हुने त्यस्तो...

1695556604Online-Ad.gif

एनआइसी एशिया बन्यो बोनस घोषणा गर्ने पहिलो बैंक

1502470755bonus.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट सेयरधनीलाई लाभांश वितरणको घोषणा गर्ने पहिलो बैंक बन्न सफल भएको छ ।  यो बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट...

बाजुराको मार्तडीमा एनआइसी एशियाको शाखा

1502287255nica.jpg
काठमाण्डौ । बाजुराको सदरमुकाम मार्तडीमा एनआइसी एशिया बैंकले आइतबारदेखि शाखा संचालन गरेको छ।  बैंकले यूकेएडको सहकार्यक्रमा संचालित सक्षम कार्यक्रमसँगको सहकार्यमा शाखा संचालन गरेको हो ।  बैंकको अनुसार शाखा संचालन भएको तीन दिनमै १ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन भएको छ ।  एक कार्यक्रमका बीच नेपाल राष्ट्रबैंकका कार्यकारी...

एनआइसी एशियाले किन माग्यो सीइओ ?

1501122784ceo.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत(सीइओ)का लागि दरखास्त आह्वान गर्यो भन्दा तपाईलाई लाग्ला बैंकका सीइओ लक्ष्मण रिसाल अब विदा हुने भएछन् भनेर । तर, एनआइसी एशियाले बैंकका लागि नभई निकट भविष्यमा संचालन गर्न लागेको एनआइसी एशिया लघुवित्त बित्तीय संस्थाका लागि सीइओ मागेको हो ।  बिहीबार एक सूचना प्रकाशित गर्दै बैंकको...

एनआइसी एशियामा जागिरको ओइरो, माग्यो १८८ कर्मचारी

1501047655new-job-nica.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये शाखा र सेवा बिस्तारको आक्रामक बन्दै अगाडि बढेको एनआइसी एशिया बैंकले एकसाथ विभिन्न ४ पदमा १८८ कर्मचारी मागेको छ ।  यो बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै आइटी म्यानेजर, सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।  बैंकले आइटी म्यानेजर पदमा एकजना मागेको छ...

एनआइसी एशियाले माग्यो १८७ कर्मचारी

1500522959new-job.jpg
काठमाण्डौ । राम्रो संभावना बोकेको वाणिज्य बैंक एनआइसी एशियामा १ सय ८७ जनाका लागि जागिरको अवसर खुलेको छ ।  बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै विभिन्न ४ पदका लागि १ सय ८७ जनशक्ति माग गरेको हो ।  एनआइसी एशियाले सिनियर मेनेजर स्तरको एकजना आइटी हेड मागेको छ । यस्तै, काठमाण्डौभित्र र बाहिरका लागि ५३ जना सिनियर अफिसर लेभलको कर्मचारी...

नाफामा एनआइसी एशियाको छलाङ, प्रतिसेयर आम्दानी घट्यो

1500519324profit-up.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४६ करोड खूद नाफा आर्जन गरेको छ ।  बिहीबार सार्वजनिक भएको सो बैंकको चौमासिक बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६ करोड नाफा कमाएको यो बैंकले यो आर्थिक वर्षमा नाफालाई बढाएर १ अर्ब ४६ करोड पुर्याएको हो ।  यो अवधिमा बैंकले खूद ब्याज आम्दानी २ अर्ब ५३ करोड ८२ लाख...

एनआइसी बैंकको सेयर सस्तोमै उठाउने अवसर छुट्ला नि !

1496910326nic.png
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले बिक्री नभएको २ लाख ९८ जार ५ सय ३६ कित्ता सेयर लिलामीमार्फत बेच्ने भएको छ ।  यो बैंकले आगामी असार १ गतेदेखि बिक्री नभएको सेयरलाई लिलामीमा राख्ने भएको हो ।  लिलामी प्रक्रियामा सहभागी भएर बुद्धिमतापूूर्वक रेट लगाउन सक्ने हो भने राम्रो अवस्थाको यो बैंकको सेयर सस्तोमै उठाउने अवसर प्राप्त गर्न...

एनआइसी बैंकको सेयर सस्तोमै उठाउने अवसर छुट्ला नि !

1496905537nic.png
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले बिक्री नभएको २ लाख ९८ जार ५ सय ३६ कित्ता सेयर लिलामीमार्फत बेच्ने भएको छ ।  यो बैंकले आगामी असार १ गतेदेखि बिक्री नभएको सेयरलाई लिलामीमा राख्ने भएको हो ।  लिलामी प्रक्रियामा सहभागी भएर बुद्धिमतापूूर्वक रेट लगाउन सक्ने हो भने राम्रो अवस्थाको यो बैंकको सेयर सस्तोमै उठाउने अवसर प्राप्त गर्न...

एनआइसी एशिया अर्ब क्लबमा, एनपीएलमा सुधार

1492581781nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतको प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७५ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन भएकोमा यो वर्ष बढेर १ अर्ब १३ अर्बको उचाईमा पुगेको हो । व्यवसायमा वृद्धि भएका कारण खुद ब्याज आम्दानी पनि...

एनआइसी एशिया बैंकको हकप्रद निश्कासन, बैशाख १९ सम्म भर्न मिल्ने

1490768399nic-asia.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले बुधबार(चैत १६ गते)देखि आफ्ना सेयरधनीका लागि १०० बराबर १५ को दरले हकप्रद सेयर निश्कासन गरेको छ ।  हकप्रदका लागि सेयरधनीले आगामी बैशाख १९ गतेभित्रमा आवेदन दिनसक्ने छन् ।  यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद निश्कासन गरेको हो ।  हकप्रद सेयरका लागि बुक क्लोजको मिति...

चैत १५ देखि एनआइसी एशियाको हकप्रद, कहाँ–कहाँबाट दिने आवेदन ?

1489301050NIC-Asia-Bank.jpg
काठमाण्डौ । पूँजी वृद्धिको चटारोमा रहेको एनआइसी एशिया बैंकले आगामी चैत १६ गतेदेखि १५ प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो बैंकलाई धितोपत्र बोर्डले फागुन फागुन २४ गते १०० बराबर १५ को दरले हकप्रद निश्कासनको अनुमति दिएको हो ।  अनुमति पाएपछि बैंकले चैत १६ गतेदेखि हकप्रद निश्कासनको मिति तोकेको हो । निश्कासनको ३५...

एनआइसीलाई १५ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति

1488866183nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकलाई धितोपत्र बोर्डले १५ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  बोर्डले १ सय बराबर १५ को अनुपातमा हकप्रद निश्कासनका लागि फागुन २४ गते मंगलबार स्वीकृति दिएको हो ।  यो स्वीकृतिसँगै एनआइसी एशिया बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद निश्कासन गर्नेछ । हकप्रद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध