NIC Asia Bank Limited

एनआइसीका १४ शाखा र एक एक्सटेन्सन काउण्टरको एकैदिन उद्घाटन

1530201743nic-asia-bank.jpg
काठमाण्डौ । शाखा तथा एटिएम सञ्जालको आधारमा देशको सबैभन्दा ठूलो बैंक एनआइसी एशियाले बिहीबार एकैदिन लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत १४ स्थानमा शाखातथा एकस्थानमा एक्सटेन्सन काउण्टरको समुद्टघान गरेको छ ।  शाखा तथा एक्सटेन्सन काउण्टरको विभिन्न समारोहहरुका बीचमा विभिन्न व्यक्तित्वले विधिवत उद्घाटन समेत गरे । कुन शाखा कसले...

झापाको कचनकवलमा एनआइसी एशिया बैंक

1529926038nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले झापाको कचनकवल गाउँपालिका वडानम्बर ६ बनियानीमा सोमबारदेखि नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ ।  एक समारोहकाबीच प्रदेश नं १ का सांसद बसन्तकुमार बानिया र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले शाखाको विधिवत उद्घाटन गरे । मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११...

एनआइसीले ल्यायो भिजा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड, बग्रेल्ती सुविधा

1529663621nic-asia-bank.png
काठमाण्डौ । “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मूल नाराका साथ सर्वसाधारणमा केन्द्रीत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकले निकै उपयोगी भिजा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड संचालनमा ल्याएको छ ।    ग्राहकहरुबीच इकमर्सप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै एनआइसीले भिजा इन्टरनेशनल यूएसडी क्रेडिट...

1695556604Online-Ad.gif

एनआइसी एशियाबाट किर्तिपुरमा वृक्षारोपण, देशभर ११ हजार बिरुवा रोपियो

1529162571nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत असार २ गते काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणभित्र विभिन्न प्रजातिहरुका बोटविरुवा रोपेको छ ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनियाको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सञ्चालन भएको बैंकले...

एनआइसी एशियाका एकैदिन २ नयाँ शाखा उद्घाटन

1528907545nicasia.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना दुई नयाँ शाखा बेदकोट नगरपालिका, वडा नं ५, दैजि, कञ्चनपुरमा स्थापना गरेको बेदकोट शाखा र सम्सी गाँउपालिका, वडा नं ६, महोत्तरीमा स्थापना गरेको सम्सी शाखा जेष्ठ ३० गते एक समारोहकाबीच समुद्घाटन भयो । बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बेदकोट शाखाको र सम्सी गाँउपालिकाका अध्यक्ष मो. शेख फारुकले...

सर्लाहीको हरिपूर्वामा एनआइसी एशिया बैंक

1528815359nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले सर्लाहीको हरिपूर्वा गाउँपालिका वडानम्बर ५ बजार चौकमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  जेठ २९ गते एक समारोहका बीच हरिपूर्वा गाउँपालिकाका मेयर सियाराम रायले सो शाखाको उद्घाटन गरेका हुन् । अब यो बैंकका मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग रहेका...

गरिमा र एनआइसीबीच रेमिट सेवा आदानप्रदानको सम्झौता

1528716414garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र एनआइसी एशिया बैंक लिमिटेडबीच ‘गरिमा रेमिट’  र ‘एनआई सी एशिया रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  जेठ २४ गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायबमहाप्रबन्धक  माधवप्रसाद उपाध्याय र एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलले...

यस्तो रहेछ एनआइसीले १२ % ब्याजसहितको मुद्धती योजना ब्यूँताउने कारण !

1528651819nba.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले तीन महिनाअघि सार्वजनिक गरेको मुद्धती निक्षेपमा १२ प्रतिशत ब्याज पाउने धनवर्षा मुद्धती योजना ब्यूँताउने निर्णय आइतबार साँझ अकस्मात सार्वजनिक भएको छ । यही मुद्धती निक्षेपको अफरका कारण तीन महिनाअघि बबाल मच्चिएर अनेकन लफडा भोगेको बैंकले फेरि त्यही योजना उही ब्याजदरसहित किन ल्याएको होला ? धेरैका कान ठाडा र...

एनआइसीले ब्यूँतायो धनवर्षा निक्षेप योजना, मासिक भुक्तानीसहित १२ % ब्याजको अफर

1528649477nic.png
काठमाण्डौ । करिब तीन महिनाअघि कार्यान्वयमा आएर छोटो अवधिमै बन्द भएको एनआइसी एशिया बैंकको लोकप्रिय ‘धनवर्षा मुद्धती निक्षेप योजना’ पुनः संचालनमा ल्याइएको छ ।  बैंकले आइतबार साँझ विज्ञप्ति प्रकाशित गरी धनवर्षा मुद्धती निक्षेप योजनाको अफर पुनः सुरु भएको प्रष्ट पारेको हो ।  यो अफरअन्तर्गत बैंकले बचतकर्तालाई मासिक रुपमा ब्याज...

एनआइसी एशियाले १.८३ अर्बको ऋणपत्र ल्याउने, वार्षिक ब्याज ११ प्रतिशत

1528383280nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले वार्षिक ११ प्रतिशत ब्याज पाउने गरी १ अर्ब ८३ करोडको ऋणपत्र पुनः निश्कासन गर्ने भएको छ ।  यसअघि ९ प्रतिशत वार्षिक ब्याज पाइने ३ अर्बको ऋणपत्र बैंकले निश्कासन गरेको थियो।  यसअघिको भन्दा अझ बढी ब्याज पाउने ७ वर्षे अवधिको ऋणपत्र निश्कासनका लागि बैंक अगाडि बढेको हो ।  बैंकले रु.१,००० अंकित दरका १८,३०,०००...

रौतहटको बंकुल बजारमा एनआइसी एशिया बैंक

1527690359nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले रौतहटको बौधीमाई नगरपालिका वडानम्बर ६, बंकुलबजारमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।  जेठ १६ गते एक समारोहका बीच बौधीमाई नगरपालिकाका मेयर राजीव रञ्जन यादवले सो शाखाको उद्घाटन गरे ।  योसहित एनआइसी एशिया बैंक अब मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग...

डिजिटल सेवामा पनि एनआइसी अगाडि, एकलाखसम्मको राजश्व अनलाइन भुक्तानीका लागि यस्तो व्यवस्था

1527001036nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले १ लाख रुपैयाँसम्मको राजश्व इपेमेन्टमार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ ।  बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)सँगको सहकार्यमा यस बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत एकलाख रुपैयाँसम्मको राजश्व भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको हो...

सिरहाको भोक्राहामा एनआइसीको शाखारहित बैंकिङ्ग सेवा

1526908634nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आफ्नो आठौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  जेठ ६ गते एक कार्यक्रमका बीच सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेशकुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त रुपमा गरेका हुन्...

एनआइसीले ल्यायो कृषि र पर्यटन व्यवसाय कर्जा, ५% ब्याज अनुदानको साथमा शून्य प्रशासनिक खर्च

1526576517nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले मुलुकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले २०७५जेठ १ गतेदेखि ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ ।  कृषि तथा पर्यटन क्षेत्रमा स्व–ब्यवसायलाई थप प्रबद्र्धन तथा भएको ब्यवसायलाई विस्तार...

स्थानीय तह र दुर्गममा एनआइसीको बलियो उपस्थिति, ग्राहक संख्या साढे ११ लाख नाघ्यो

1526490252nicasia.jpg
काठमाण्डौ । स्थानीय निकायहरुमा समेत बैंकिङ सेवा बिस्तार गर्ने सरकारी नीतिअनुसार हालसम्म सबैभन्दा बढी शाखा एनआइसी एशिया बैंकले स्थापना गरेको देखिएको छ ।  यो बैंकले सरकार तथा नियामक निकायसँग गरेको प्रतिबद्धता अनुसार दुर्गमका स्थानीय निकायसम्म पनि शाखा सञ्जाल बिस्तार गरी उदाहरणीय काम गरेको हो । कतिपय बैंकहरुले बैकिङ सेवा बिस्तारको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध