NIC Asia Bank Limited

कास्कीको लेकसाइडमा एनआइसी एशिया बैंक

1526300737Lekeside-Branch.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६, पोखरा, कास्की स्थित लेकसाइड शाखाको बैशाख ३१ गते एक समारोहकाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरे । समुद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका प्रवक्ता समेत रहेका पौडेलले सबै...

एनआइसी एशिया र रेमिटवेयरबीच इनवार्ड रेमिटान्स सम्झौता

1525696833nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले रेमिटवेयर पेमेन्ट्स इंकसँगको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।  बैंकले रेमिटवेयर पेमेन्ट्स इंकसँग यस सम्बन्धी सम्झौता गरेको  छ । राष्टबैंकले बैशाख १९ गते रेमिटवेयरसँग रेमिट्यान्स सम्झौता गर्न स्वीकृति दिएपछि यो सम्झौता भएको हो ।  सम्झौता अनुसार...

किर्तिपुरको भत्केपाटीमा एनआइसी एशियाको शाखारहित बैंकिङ्ग

1525012523nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा बिस्तारको कामलाई तीव्र पारेको छ। यही क्रममा बैंकले छैठौ शाखारहित बैंकिङ्ग सेवा बैशाख १५ गते कीर्तिपुर नगरपालिकाको भत्केपाटीबाट संचालनमा ल्याएको छ ।  सो शाखारहित बैंकिङ्ग...

1695556604Online-Ad.gif

शाखारहित बैंकिङ्ग सेवा बिस्तार गर्दै एनआइसी एशिया

1524584156nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथसाथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।  यही क्रममा बैंकले पाचौं शाखारहित बैंकिङ्ग सेवा वैशाख ११ गते बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट...

चार वाणिज्य बैंकको तेश्रो त्रैमासको रिपोर्ट: कुन बलियो ? कुन कमजोर ?

1524284573profit.jpeg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासको रिपोर्ट हालसम्म ४ वटा वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । यीमध्ये अधिकांशको वित्तीय विवरण सन्तोषजनक छ  । एभरेष्ट बैंक,  सिद्धार्थ बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआइसी एशिया बैंकले तेश्रो त्रैमासको वित्तीय विवरण पस्किएका हुन् ।  यीमध्ये एनआइसी एशिया बैंकको नाफा घटेको छ भने बाँकी...

व्यवसाय बिस्तारमा एनआइसी आक्रामक: ब्याज आम्दानी, निक्षेप र कर्जामा छलाङ

1524127817nica-final.jpg
काठमाण्डौ ।  एनआइसी एशिया बैंकको चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा नाफा घटे पनि खूद ब्याज आम्दानी, निक्षेप र कर्जा परिचालनमा छलाङ मारेको छ ।  आक्रामक रुपमा शाखा बिस्तारमा लागेका कारण खर्च बढे पनि यो बैंकको प्रगतिमा भने सकारात्मक संकेतहरु देखिएका  छन् ।  बैंकको गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब १३ करोड नाफा भएको थियो । यो...

एनआईसी एशिया बैंकको कार्ड प्रयोगमा २०७५ सालभरि छुटैछुट पाइने

1523804768nica.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा २०७५ सालभरि विशेष छुटको सुविधा दिने उद्देश्यका साथ बैंकको आफ्नो डेबिट एवम् क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा तथा वस्तु खरिद बापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको...

विदेशी ऋण भित्र्याउन कस्सियो एनआइसी एशिया बैंक, आइएफसीसँग सम्झौता

1523361507nica-agrremnt.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड तथा आइएफसी बीच दीर्घकालीन कर्जा लिने दिने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त कर्जा सम्झौतापत्र आदानप्रदान समारोहमा एनआइसी एशिया बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आइएफसीका तर्फबाट उक्त संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी थिए । यो दीर्घकालीन कर्जा सापटका...

कांग्रेसचोकमा पनि पुग्यो एनआइसी एशिया बैंक

1523357718nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले नवलपुर जिल्लाको गैडाकोटस्थित कांग्रेस चोकमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।  एक समारोहका बीच नयाँ शाखाको गैडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै मेयर छत्रराजले स्थानीय किायमा बैकिङ्ग सेवा...

भरतपुरको चोकबजार एनआइसीको शाखा, सबैभन्दा धेरै शाखा सञ्जाल भएको बैंक बन्न सफल

1523270124Nic-Asia-Bank-1.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले सोमबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका ६, चोक बजार, चितवन स्थित गीतानगर–चोकबजारमा नयाँ शाखाको उद्घाटन गरेको छ ।  भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र बैंकका संचालक राजेन्द्र अर्यालले सो शाखाको संयुक्त उद्घाटन गरेका हुन् । सो कार्यक्रमका प्रमुख अतिथी दाहालले एनआईसी एशिया बैंकले अवलम्बन...

कर्णालीका ८ विद्यार्थीलाई एनआइसी एशियाको छात्रवृति

1523077367nic-asia.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम  छात्रवृत्ति वितरण गरेको छ ।  उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्दपीडित विद्यार्थीहरुलाई प्रदान...

रेमिटेन्समा पनि एनआइसी एशिया आक्रामक, एक्सिस बैंकसँग सहकार्य

1522843954nic-asia-bank.png
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले एक्सिस बैंक लिमीटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ ।  बैंकले यस सम्बन्धमा एक्सिस बैंक लिमीटेड, भारतसँग सम्झौता गरी नेपाल राष्ट्रबैंकबाट स्वीकृति प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।  सम्झौता अनुसार एक्सिस बैंकको भारतमा...

दुई बैंकले तीन महिनाभित्र विदेशबाट ४ अर्ब ऋण भित्र्याइसक्ने !

1522839095nmb-nica.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले देशका वाणिज्य बैंकहरुलाई विदेशबाट ऋण ल्याउने बाटो खोलिदिएसँगै दुुई वाणिज्य बैंकहरुले ऋण ल्याउन थालेको प्रक्रियालाई तीव्र बनाएका छन्।  केन्द्रीय बैंकको संचालक समितिले विदेशबाट ऋण ल्याउनसक्ने नीतिगत निर्णय गरेलगत्तै विदेशबाट ऋण ल्याउन आवेदन दिएका एनएमबी बैंक र एनआइसी एशिया बैंकले प्रक्रियालाई...

इलामको गोदकमा एनआइसीको शाखारहित बैंकिङ

1522411492nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।  सोही क्रममा शुक्रबारदेखि बैंकले चौैंथो शाखारहित बैंकिङ्ग सेवा घट्टाबजार, गोदक, इलामबाट संचालनमा ल्याएको छ ।  सो शाखारहित...

एनआइसीमा पैसा राखे ११% अग्रिम ब्याज भुक्तानी पाइने, ८०% सम्मको कर्जा सुविधा पनि

1521719639nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ ।  यस योजनाअन्तरगत ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली खाता खोलेकै दिनमा ११  प्रतिशतको वार्षिक ब्याजका दरले हुनआउने ब्याजको अग्रीम भुक्तानी आफ्नो एनआइसी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा पाउन सकिने अफर सार्वजनिक गरेको छ । यस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध