NIC Asia Bank Limited

मदर्स डेमा एनआइसी एशियाको अफर: अनलाइन केक र उपहार किन्दा १०% नगद फिर्ता

1587559104Mothers-day.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (बिहीबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने भएको छ । फूडमाण्डू, ग्यापू मार्केट प्लेस तथा यूजी केक्समार्फत उपलब्ध हुने केक...

संकटमा एनआइसी एशियाको अर्को स्किम, अत्यावश्यक सामान बिक्रेतालाई क्यूआर कोड प्रदान गर्ने

1587292360QR-code.jpg
काठमाण्डौ । लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै एनआईसी एशिया बैंक लिमिटेडले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकको घरमै पुर्याएर बिक्री गरिरहेका व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने भएको छ ।    धेरै समयको लकडाउनको कारण एनआईसी एशिया बैंकका ग्राहकहरूसँग नगद अभाव...

एनआइसी एशियाद्वारा बैंकिङ उद्योगकै दुर्लभ ‘छुटको अफर’ सार्वजनिक

1587046206nicasia.jpg
काठमाण्डौ । देशमा आपत आइलागेको बेला व्यक्ति तथा संस्था आफैंले चाहि आफ्ना ग्राहक लक्षित कुनै राहातको प्याकेज बनाउन सक्दैन ? देशका बैंक तथा वित्तीय संस्थाहरुले यस्तो बेलामा नाफा बढाउने कुरालाई पर पन्छ्याएर साच्चिकै उत्तरदायी बैंकिङ गर्न सक्छन् कि सक्दैनन् ?  लामो समयको लकडाउनका कारण समस्या परेका आफ्ना ऋणिहरुलाई सहुलियत दिनका लागि...

1695556604Online-Ad.gif

एनआइसी एशिया बैंकद्वारा कोरोनासँग लड्न प्रत्येक प्रदेश सरकारलाई रु. १५ लाख दरले सहयोग

1587037775nicasia.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन एवम् त्यसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू १५/१५ लाख गरी कुल रू १ करोड ५ लाख रकम प्रदान गरेको छ ।  बैंकले आफ्नो सामाजिक...

एनआइसी एशियाका ग्राहकले अनलाइनबाट सामान खरीद गर्दा १०% छुट पाउने

1586774119discount-tieup.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने भएको छ । दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरो किरानमा तथा सेन्ट्रल बजारमार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको...

ग्राहक र कर्मचारीको स्वास्थ्य सुरक्षामा एनआइसी एशियाका अनेक उपाय, कार्यालयदेखि एटीएमसम्मै सजगता

1586687304nica-asia1.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार एन आई सी एशिया बैंकले कोभिड १९ संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू...

एनआइसी एशियाको World र Orbit रेमिटसँग सहकार्य, विश्वका ५० बढी देशबाट घरमै बसेर पैसा पठाउन सकिने

1586342933nica123.jpg
काठमाण्डौ । वल्र्ड रेमिट(World Remit) र अरबिट रेमिट(Orbit Remit)मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् ।  विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कयौं सहरहरू लकडाउनको अवस्थामा छन् । यस्तो...

एनआइसी एशियाको अफर: अनलाईन खाता खोली पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु.५०० सम्म रकम फिर्ता

1585978900Online-Accoutn-Opening.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले यस बैंकमा अनलाईन खाता खोली पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु.५०० सम्म रकम फिर्ता दिने भएको छ ।  एनआईसी एशिया बैंकको आधिकारीक वेबसाइटमा गई ग्राहकहरुले १० मिनेटभित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्नेछन् ।  खाता खोलिसकेपछि पाउने खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम...

एनआईसी एशिया बैंकद्वारा मजदर परिवारलाई रु. ५ लाखको खाद्यसामग्री वितरण

1585889957food-distribution.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंक लिमिटेडले प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश सरकारसँगको सहकार्यमा रु. ५ लाखबराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यसामग्री वितरण गरेको छ। कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरुसमेत बन्द...

एनआईसी एशिया बैंकका ग्राहकले दराज अनलाइनमार्फत सामान किन्दा १०% सम्म छुट

1585644239nic.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट पाउने भएका छन्।  यो योजनामा बैंक र दराजबीच समझदारी भएको हो। यो योजनामा सहभागी हुन चाहने बैंकका ग्राहकले २०७६ चैत्र १८ गतेदेखि चैत्र २६ गतेसम्म daraz.com.np मा गई बिग मार्टका...

एनआईसी एसिया बैंकद्वारा मजदुरलाई रु. ५ लाखको खाद्यान्न वितरण

1585539984NIC-Asia.jpg
काठमाण्डौ। एनआईसी एसिया बैंक लिमिटेडले नेपाल काठमाण्डौमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई ५ लाख रुपैयाँबराबरको खाद्यसामग्री वितरण गरेको छ।  कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरुसमेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी...

लकडाउनमा एनआईसी एशिया बैंकको प्रादेशिक तथा उपप्रादेशिक ग्राहक सहायता केन्द्र स्थापना

1585459291NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकका समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनका लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ।  यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङसम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै...

एनआइसी एशियाका कार्डबाहकले मेरो किरानाबाट सामान किन्दा १०% रकम फिर्ता पाउने

1585387143kiarna.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकका ग्राहकहरुलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता पाउने भएका छन् ।  बैंक र मेरो किरानाबीच यस्तो साझेदारी भएको हो ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने ईकमर्स साइट मेरो किरानामा साझेदारी बमोजिम एनआइसी एशिया बैंकको डेबिट÷क्रेडिट कार्ड तथा...

एनआईसी एशिया बैंकका नियमित र बिदा काउन्टर यथावत, अतिरिक्त काउन्टरहरु बन्द

1584956997NIC-3.jpg
काठमाण्डौ । कोरोनाभाइरसको सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा र कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवाबाहेकका...

एनआइसी एशियाका डिजिटल बैंकिङ्गका सबै सेवा निःशुल्क

1584715132free.jpg
काठमाण्डौ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले एनआइसी एशिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।  विश्वभरि नै तीव्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध