nic asia bank

एनआईसी एशिया बैंकको डिजिटल दसैँ योजनाः आकर्षक उपहारदेखि अधिकतम २५% सम्म क्यासब्याक

1633866113MEMO-on-Digital-Dashain-2078.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका लागि चाडपर्वका अवसरमा ‘डिजिटल दसैँ’ योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गरिने बैंकले जनाएको छ। ग्राहकलाई...

एनआईसी एशियाको भाइबर स्टिकर सार्वजनिक, अब क्विज बजमा आकर्षक उपहार जित्न सकिने

1633084949Creative-on-Launch-of-Viber-Sticker--Daily-Quiz-Campaign.png
काठमाण्डौ। एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकमाझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ।  हालसम्म ४८ हजारभन्दा बढी सदस्य जोडिएका यस भाइबर कम्युनिटीमार्फत ग्राहकको उपस्थितिलाई प्रवर्द्ध गर्ने अभिप्रायले बैंकले ‘एनआईसी एशिया भाइबर क्विज बज’ समेत सञ्चालनमा ल्याएको छ। जसमा दैनिक...

बडादसैँमा ‘वर्ल्डरेमिट’ बाट एनआईसी एशिया बैंकमा रहेको खातामा रकम पठाउँदा रु. ४०० बोनस पाइने

1632734620Creative-on-Festival-Campaign-with-World-Remit.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलियालगायतका देशहरूमा बसोबास गर्ने नेपाली महानुभावहरूको लागि आउँदै गरेको बडादसैँका अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी ‘वर्ल्डरेमिट’ मार्फत यस बैंक खातामा रकम पठाउँदा खातामा रु. ४०० बोनस रकम उपलब्ध...

1695556604Online-Ad.gif

एनआईसी एशियाको मोबाइल बैंकिङमार्फत २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

163056862124104806741331468467838445296392768773474854n.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले यही भदौ १६ देखि आउँदो कात्तिक १४ सम्म लागू हुने गरी यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत एनआईसी एशिया बैंकका ग्राहकले मोबाइल बैंकिङ एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क...

एनआईसी एशिया बैंकद्वारा रु. २० लाख बीमा रकम भुक्तानी

1629889716nica.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले ल्याएको न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुईजना खातावालालाई जनही रु. १०÷१० लाख गरी कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ।  बैंकको काठमाण्डौस्थित कमलादी शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५ बसुन्धारानिवासी ५८ वर्षीय...

अब एनआईसी एशिया बैंकको मोबाइल एपबाटै आईपीओ भर्न सकिने

1627217486Creative-on-IPO-Application-through-NIC-ASIA-MoBank-and-Website-.jpg
काठमाण्डौ । सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनीकरण गर्ने उद्देश्यले अतुलनीय सहजतासहित नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत विभिन्न कम्पनीहरुले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत गरेको छ।  एनआईसी एसिया...

एनआईसी एशिया बैंकले २४ औँ वर्षमा प्रवेश, अझै सबल र उत्तरदायी बैंक बन्ने संकल्प

1626923026CREATIVE-on-24th-anniversary-and-Offer.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक आज साउन ७ गतेबाट २४ औँ वर्षमा प्रवेश गरेको छ।  यस अवसरमा बैंकले आफ्ना ग्राहकलाई हार्दिक आभार गर्नुका साथै भावी संकल्पहरुसमेत गरेको छ। हाल डिजिटल फर्स्टको रणनीति अङ्गीकार गर्दै  डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा बैंकले यसलाई थप विस्तारित...

एनआईसी एशियामा १:१० मिनेटमै अनलाइन खाता खोल्ने विजेतालाई आईफोन–१२, १८ जनालाई स्मार्टवाच

1626766782CREATIVE-on-Online-Account-Opening-Challenge-Winner-Announcement.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंकले आमजनमानसलाई घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको Online Account Opening Challenge प्रतियोगिताअन्तर्गत सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापा आइफोन–१२ जित्न सफल भएकी छन्।  गत जेठ २३ देखि असार १९ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य...

एनआईसी एशिया बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1625365844nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ३ अर्ब रुपैयाँको ऋणपत्र आवेदन दिने आज असार २० गते अन्तिम दिन रहेको छ।  बैंकले गत असार ६ गतेबाट १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्रको निष्कासन गरेको छ। यो ऋणपत्रमा आ बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको...

एनआईसी एशियाको ‘टिकटक भिडियो च्यालेन्ज’ : बैंकको जिंगल प्रयोग गरी भिडियो बनाउँदा आकर्षक उपहार जित्ने मौका

1624537457PR-on-Tiktok-Video-Challenge-.jpg
काठमाण्डौ ।​ एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउने ग्राहकलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ।  यही असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेज (@NICASIABankOfficial) मा बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘MoBank गरौँ’ थिमका ६ वटा फरक–फरक जिंगलहरू प्रयोग गरेर...

एनआईसी एशिया बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1624502348debenture.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ३ अर्ब रुपैयाँको ऋणपत्र आवेदन दिन म्याद लम्बिएको छ। गत असार ६ गतेबाट बिक्री खुला गरिएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन छिटोमा असार ९ र ढिलोमा असार २० गते बन्द हुने भनिएको थियो। असार ९ गतेसम्म मागबमोजिम आवेदन नपरेका कारण यो ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिन...

एनआईसी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

1624172182nic.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डका लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।  यस सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको iServe डिजिटल प्लेटफर्म (https://iserve.nicasiabank.com) मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन्। समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने...

एनआईसी एशिया बैंकको रु. ३ अर्बको ऋणपत्रका इकाइहरु आजबाट बिक्री खुला

1624155487nic-asia.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ३ अर्ब रुपैयाँको ऋणपत्र आज (असार ६ गते) बाट बिक्री गरिएको छ।  बैंकले १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो। यो ऋणपत्रका १ हजार अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गरिएको छ।  कुल निष्कासित इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ...

एनआईसी एसिया बैंकको रु. ३ अर्बको ऋणपत्र असार ६ बाट निष्कासन हुने, ब्याज कति पाइन्छ ?

1623383843debentures.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ३ अर्ब रुपैयाँको ऋणपत्र आउँदो असार ६ बाट निष्कासन हुने भएको छ। बैंकले १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। यो ऋणपत्रका १ हजार अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गरिनेछ। कुल निष्कासन गरिने इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ...

नबिल र एनआईसी एसिया बैंकले पाए ऋणपत्र निष्कासनको अनुमति, कति पाइन्छ ब्याज ?

1623230152debenture.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नबिल बैंक र एनआईसी एसिया बैंकले ऋणपत्र निष्कासनको अनुमति दिएको छ। बोर्डले नबिल बैंक र एनआईसी एसिया बैंकलाई ३/३ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो।  बोर्डको अनुमतिसँगै अब नबिल बैंकले १ हजार रुपैयाँ अंक दलका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर २०८५’ निष्कासन गर्नेछ। बैंकले कुल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध