online trading system

अनलाइन सिस्टममा नेप्सेको हदैसम्मको लापरबाही, 'पूर्ण'को हल्ला गरेर अझै 'परीक्षणकाल' !

154719998611.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले  नेप्से अनलाइन ट्रेडिङ सिस्टम(NOTS) आम लगानीकर्ताहरुको सहजताका लागि लागू गरिएको भने पनि २ महिना कटिसक्दा समेत सिस्टम तंग्रिने अवस्था छैन । यो प्रणालीको पूर्ण कार्यान्वयन गरिएको भनिए पनि तथ्यहरुले नेप्सेले अझै यो प्रणालीको परीक्षण नै गरिरहेको देखाउँछ ।  नेप्सेले...

दाङबाट अनलाइनको लगइन लिन काठमाण्डौ, ब्रोकरले असहयोग गरेपछि हारगुहार गर्दै नेप्सेमा

1546419095magar.jpg
काठमाण्डौ । नेप्सेले अनलाइन ट्रेडिङ गर्न चाहने लगानीकर्ताहरुलाई ब्रोकर र लगानीकर्ताबीच सम्झौता भएको २ वा ३  दिनभित्रै  अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड लिन सकिने सूचना पटक-पटक सार्वजनिक गरिरहेको छ । तर, यथार्थमा यस्तो छैन ।  ब्रोकरहरुको असहयोगले लगइन लिन चाहने लगानीकर्ताले समेत कसरी दुःख पाइरहेका छन्, एउटा उदाहरण फेला...

नेप्सेले भन्यो–‘अनलाइन कारोबार अनिवार्य होइन’

1546338426nepse-final.jpg
काठमाण्डौ । आफ्नै  पूर्व घोषणाबाट पछि हट्दै नेपाल स्टक एक्सचेञ्जले आजबाट सुरु भएको बैंक इन्टीग्रेसनसहितको अनलाइन सेयर कारोबार प्रणाली अनिवार्य नभएको प्रष्टीकरण सार्वजनिक गरेको छ ।  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ अनिवार्य नरहेको र लगानीकर्ताले साबिकमा झै...

1695556604Online-Ad.gif

अनलाइनप्रति लगानीकर्ताको बग्रेल्ती आशंका, भन्छन्–‘नाम मात्रको लगइन लिएर के गर्नु ?’

1546169623online.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले यही पुस १७ गते मंगलबारदेखि बैंक इन्टीग्रेसनसहितको पूर्ण स्वचालित अनलाइन सेयर ट्रेडिङ्गको व्यवस्था ल्याउन लागेको छ । नेप्सेले यसका लागि आफ्नो तर्फबाट सबै तयारी पूरा गरिसकिएको दाबी गरे पनि लगानीकर्ताको विश्वास भने जित्न नसकेको पाइएको छ ।  नेप्सेले पूर्ण...

पूर्ण अनलाइन कारोबार: नेप्से तयारीमा, लगानीकर्ता तयार छैनन् !

1546163188nepse-final.jpg
-भक्तराज रसाइली काठमाण्डौं । नेप्सेले पुष १७ गते मंगलबारदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन लागेको छ ।  यसअघि नै एकीकृत भइसकेको डिम्याट र अब हुन गइरहेको बैंकिङ्ग प्रणालीको आबद्धताले अनलाइन कारोबार प्रणालीले मूर्त रुप पाउनेछ । नेप्सेले यसअघि नै सेयरधनीहरुको डिम्याट खाता अनलाइन प्रणालीसँग...

किन प्रभावकारी हुन सकिरहेको छैन अनलाइन प्रणाली ? के भन्छन् सरोकारवाला ?

1545568087online.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाली सेयर बजारमा लञ्च भएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सफलतासँगै नेपालको सेयर बजारका लागि कोशेढुंगा साबित हुने बताइने गरिएको छ ।  यो ईन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँबाट लगानीकर्ता स्वयंले विभिन्न धितोपत्रहरु खरिदबिक्री आदेश प्रविष्ट गरी कारोबार...

आजदेखि 'अधूरो अनलाइन प्रणाली' केही लगानीकर्ताको हातमा !

1544328770nepse-final.jpg
काठमाण्डौ । बैंक र डिम्याट इन्टीग्रेसनबिनाको जोखिमपूर्ण अनलाइन कारोबार प्रणाली नेप्सेले आजदेखि कार्यान्वयनमा ल्याउँदैछ । सेयर कारोबार पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनको ग्राण्ड लञ्च गरिएको एक महिना ३ दिनपछि ब्रोकरले पत्याएका केही सीमित लगानीकर्ताहरुले मात्र चलाउन पाउने गरी प्रणालीको कार्यान्वयन गर्न खोजिएको...

बैंक र डिम्याट इन्टीग्रेसनमा गञ्जागोल, नेप्से र वाइकोको चलखेल !

1544169410onilne2.jpg
-भक्तराज रसाइली  काठमाडौ । आगामी मङ्सिर २३ गते(आइतबार)देखि ब्रोकरले विश्वास गरेका सीमित सेयर  लगानीकर्ताहरुलाई अनलाइन ट्रेडिङका लागि युजर नेम र पासवर्ड दिने तयारीमा नेप्से लागे पनि त्यसका लागि महत्वपूर्ण कडी मानिएको बैंक र डिम्याट इन्टीग्रेसनमा भने गञ्जागोल स्थिति सिर्जना गरिएको छ ।  विश्वस्तरीय अनलाइन ट्रेडिङ लञ्च भएको दाबी...

धितोपत्र बोर्ड भन्छ-‘अनलाइन प्रणालीमा चरम लापरबाही भो’

1543566074board.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा चरम लापरबाही भएको धितोपत्र बोर्डले स्वीकार गरेको छ ।  शुक्रबार मागपत्र बुझाउन जाउलाखेल पुगेका लगानीकर्ताहरुको अगाडि बोर्डका प्रवक्ता निरज गिरीले अनलाइन प्रणालीमा चरम लापरबाही भएको स्वीकार गरेका हुन् ।  देशको सेयर बजारको नियामकले अनलाइन प्रणालीमा लापरबाही भएको भनी टिप्पणी...

अनलाइन ट्रेडिङको तालिम दिंदै नेप्से, सहभागी हुन के गर्नुपर्छ ?

1543482830nepse22.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली चलाउन लगानीकर्तालाई तालिम दिने भएको छ ।  पूर्व प्रतिबद्धता अनुसार नेप्सेले बिहीबार एक सूचना प्रकाशित गरी मंसिर १६ गते आइतबारदेखि तालिम दिन थालिने बताएको हो ।  वरिष्ट आइटी अधिकृत निशा तिमिल्सिनाका अनुसार मंसिर १६ गतेदेखि २० गतेसम्म अपरान्ह ३ बजे र २१ गते...

नेप्सेले भन्यो–‘अनलाइन आउनेबित्तिकै सेयरको मूल्य बढ्दैन, यो भ्रम हो’

1542799228nepse-final.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली आउनेबित्तिकै सेयरको मूल्य बढ्छ भन्ने भ्रम त्यागिदिन लगानीकर्ताहरुमा आह्वान गरेको छ ।  लगानीकर्ताका संघ संगठनहरुले अनलाइन आएपछि पनि बजार र सेयर मूल्य घटेको भन्दै नेप्सेमा ज्ञापनपत्र बुझाई बजार लगातार घटिरहे आन्दोलन थाल्ने चेतावनी दिइरहेकै बेला...

लगानीकर्ताको हातमा कहिले पुग्ला अनलाइनको साँचो ? बिहीबार मिति घोषणा हुँदै

1542780086ceo.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा लगानीकर्तालाई चलाउन दिने मितिको घोषणा बिहीबार गर्ने भएको छ । हालसम्म ब्रोकरमार्फत मात्र लगानीकर्ताको पूर्ण अनलाइन कारोबार प्रणालीमा सहभागिता रहँदै आएको छ । यहीकारण लगानीकर्ताले पूर्ण स्वचालित अनलाइन प्रणालीको अनुभव गर्न...

अनलाइन कारोबारमा नेप्सेले ठगी गरेको आरोप, साना लगानीकर्ता मर्कामा

1542289787nepse111.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अन्तर्राष्ट्रिय स्तरको दाबी गरेको अनलाइन ट्रेडिङ सफ्टवेयरकाका कारणले साना लगानीकर्ता ठगिएको रहस्य पत्ता लागेको छ ।  ४१६६.६७ रुपैयाँसम्मको सेयर खरिद खरिद गर्दा २५ रुपैयाँ कमिसन लिइनुपर्छ, तर नेप्सेले भित्र्याएको नयाँ टीएमएस सफ्टवेयरले फ्ल्याटमा ०.६ प्रतिशतका दरले कमिसन लिईरहेको...

यस्तो रहेछ अनलाइनमा अलमलको भित्री रहस्य !

1542192976online-111.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विगत लामो समयदेखिको पूर्ण स्वचालित अनलाइन पर्याप्त तयारीबिना र प्रशस्त पूर्वाधार नबनाई हतारमा समुद्घाटन गरेर अहिले नेप्सेले सर्वत्र आलोचना खेपिरहेको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्राएको दाबी गर्ने नेप्सेले अनलाइन कारोबार गर्दा आवश्यक पर्ने  सेयर लगानीकर्ताहरुको बैंक खाता समेत इन्टिग्रेसन...

स्थलगत:नेप्से र वाइकोका कर्मचारीको दिनरात एउटै, त्रुटि सच्याउन भ्याई नभ्याई

154211725433.jpg
-भक्तराज रसाइली काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली सुरु गरेको नेप्सेले सुरुवाती दिनमा निकै आलोचना खेप्नु परेको छ । प्रविधिका कुरा आम सर्वसाधारण र कर्मचारी तथा संस्थाबाहिरको पहुँच र स्वार्थमा टिक्दैन, तर केही अगुवा लगानीकर्ताहरुले भर्खरै जन्मेकोे अनलाइन प्रविधिलाई निरुत्साहित गर्न विभिन्न तिकडम पनि मच्याए, कतिपय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध