online trading system

अनलाइनमा समस्या आएपछि लगानीकर्तालाई नेप्सेको यस्तो आग्रह

1542083759nepse.jpg
काठमाण्डौ । निकै लामो समयको प्रतिक्षापछि कार्यान्वयनमा ल्याइएको पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीमा दिनहुँजसो समस्या आएपछि नेप्सेले लगानीकर्ता तथा ब्रोकरको नाममा सूचना जारी गरेको छ ।  नेप्सेले ब्रोकर तथा लगानीकर्तालाई केवाइसी अपडेट गर्न आग्रह गर्दै आवश्यक जानकारी अपडेट नगराई ब्रोकरको प्रणाली(टिएमएस) कारोबार गर्न...

‘फेरि मक ट्रेडिङ हुँदैन, अनलाइन असफल बनाउने प्रयास सफल हुन दिँन्न’

1542084172saud-final.jpg
-चन्द्रसिंह साउद(सीइओ)-नेपाल स्टक एक्सचेञ्ज बजारमा फेरि मक ट्रेडिङ हुने भन्ने हल्ला छ नि, खास कुरा के हो ? -फेरि मक ट्रेडिङ हुने भन्ने कुरा हल्ला मात्र हो । हिजो केही लगानीकर्ताहरु नेप्सेमा आउनुभएको थियो । मैले हिजो पनि उहाँहरुलाई भनेकै हुँ, अहिले जुन समस्या देखिएको छ, त्यो यूसीसी नम्बरको समस्या हो । यो विषयमा हामीले सूचना पनि जारी गरिसकेका...

नेप्सेको स्पष्टीकरण–‘समस्या कारोबार प्रणालीमा होइन, ब्रोकरले कनेक्सन स्थापित गर्न सकेनन्’

1542018513guchhi.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीमा समस्या आएको स्वीकार गर्दै नेपाल स्टक एक्सचेञ्जले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ ।  प्रवक्ता मुराहरी पराजुलीले एक विज्ञप्ति प्रकाशित गर्दै आइतबार कारोबारका क्रममा केही समस्या देखिए पनि नेप्सेको तर्फबाट त्यसको समाधान भइसकेको भन्दै स्पष्टीकरण दिएका हुन् ।  ‘नयाँ...

1695556604Online-Ad.gif

नेप्सेको वेबसाइट किन चलेन ? के भन्छन् सरोकारवाला ?

1541941324online.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाली पूजी बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुवातसँगै लगानीकर्ताहरुलाई कारोबार गर्न सहज होला भन्ने आशा थियो । तर, पूर्ण अनलाइनको व्यग्र  प्रतिक्षारत लगानीकर्ताहरुलाई पहिलो गाँसमै ढुंगा जस्तो भएको छ । नेप्सेले निकै ठूलो खर्च गरी कार्यान्वयनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार...

अनलाइन सेयर कारोबार प्रणाली: अर्को 'बुल'को आधार बन्ने विज्ञको दाबी

1541512393pix.jpg
-भक्तराज रसाइली काठमाण्डौ । कात्तिक २०, मंगलबार नेपाली सेयर बजारले फड्को मारेको दिन । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको औपचारिक सुरुवातसँगै विश्वभर फैलिएका लगानीकर्ताले एक क्लिकमा सेयर खरिदबिक्री गर्न सक्नेछन् ।  हकिङ्ग सिस्टम हुँदै २०६४ सालमा सेमी अनलाइन र आज २०७५ साल कात्तिक २० गतेको दिनबाट पूँजी बजारमा पूर्ण अनलाइन...

बहुप्रतिक्षित अनलाइन सेयर कारोबार प्रणालीको सुरुवात

1541502889nepse11.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले कात्तिक २० गते मंगलबारदेखि बहुप्रतिक्षित पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सुरुवात गरेको छ । योसँगै कुनै बेला कागजको भरमा कारोबार हुने नेपालको सेयरबजार पूर्ण रुपले स्वचालित र अत्याधुनिक हुने अपेक्षा गरिएको छ ।  राजधानीमा आयोजित एक भव्य समारोहका बीच अर्थमन्त्री डा. युवराज...

अनलाइन प्रणाली थालनीको पूर्वसन्ध्यामा दोहोरो अंकको उछाल, प्रभूमा झुम्मिए लगानीकर्ता

1541414034bull.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको औपचारिक थालनीको अघिल्लो दिन सेयर बजारमा दोहोरो अंकको उछाल आएको छ ।  यसलाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीप्रति लगानीकर्ताको विश्वासको रुपमा हेरिएको छ । भन्दै आएजस्तो अनलाइन सेयर कारोबार प्रणालीले सेयर बजारको विकास र बिस्तार गर्दै दायरा फराकिलो बनाउन सकेन भने...

कात्तिक २० देखि सेयरको अनलाइन कारोबार, याक एण्ड यतिबाट उद्घाटन हुने

1540980604online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कात्तिक २० गतेदेखि सुरु हुने भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कात्तिक २० गते बजार खुल्नुअघि नै एक भव्य समारोहका बीच पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको उद्घाटन गरिनेछ । कात्तिक २० गतेको कारोबारबाट नै लगानीकर्ताले अनलाइन...

मक ट्रेडिङ सकियो, तिहारअघिदेखि अनलाइन सेयर कारोबार

1540797924online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको मक ट्रेडिङ सकिएको छ । योसँगै नेप्सेले अनलाइन कारोबार प्रणाली तिहारअघि नै कार्यान्वयनमा ल्याउने तयारी थालेको छ ।  नेप्सले एक सूचना प्रकाशित गर्दै असोज २ गतेदेखि सुरु भएको मक ट्रेडिङ सकिएको प्रष्ट पारेको हो । योसँगै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनको तयारी...

सेयरको अनलाइन कारोबार कात्तिकभित्रै, ब्रोकरलाई तालिम सुरु

1540369520online.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बहुप्रतिक्षित पूर्ण अनलाइन सेयर कारोबार प्रणाली प्रणाली कात्तिकभित्रै कार्यान्वयनमा ल्याउने गरी सबै तयारी पूरा भइसकेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दाबी गरेका छन् ।  उनका अनुसार नेप्सेले अनलाइन कारोबार प्रणालीको सबै तयारी पूरा गरिसकेको छ । बुधबार(आज)देखि...

मक ट्रेडिङमा किन असहयोग गर्दैछन् लगानीकर्ता र ब्रोकर ?

1538565611mock.jpg
-भक्तराज रसाइली काठमाण्डौं । असोज  २ गतेदेखि सञ्चालन आएको मक ट्रेडिङमा नेप्सेको सक्रियता रहँदा रहँदै पनि लगानीकर्ताहरु भने अलमलमा परेका देखिएको छ ।  नेप्सेले बेला–बेलामा विज्ञप्ति, म्यानुअल र भिडियो ट्युटोरियल राखेर लगानीकर्ताहरुलाई मक ट्रेडिङ्गका बारेमा जानकारी गराएको र सेयर लगानीकर्ता संघका नेताहरुलाई बोलाएर  तालिम समेत...

ब्रोकर र भेण्डर कम्पनीबीच अनलाइनको डेटा सेन्टर व्यवस्थापनका लागि कम्पनी खोल्ने सहमति

1538477287mbl1.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीका लागि आफ्नो अलग्गै डाटा सेन्टर राख्नुपर्ने र त्यसका लागि दक्ष जनशक्ति समेत व्यवस्थापन गर्नुपर्ने नीतिबाट नेप्से पछाडि हटेपछि मध्यमार्गी बाटोबाट जाने सहमति बनेको छ ।  अनलाइन कारोबार प्रणालीका लागि आवश्यक डेटा सेन्टरको बिषयमा लामो समयदेखि नेप्से र ब्रोकरबीच विवाद हुँदै आएको थियो...

कात्तिक १५ देखि अनलाइन कार्यान्वयनका लागि तयार रहन ब्रोकरलाई नेप्सेको आग्रह

1538459588online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मोक ट्रेडिङ चलिरहेको छ । अनलाइन प्रणाली कार्यान्वयनको पूर्वसन्ध्यामा जारी  मोक ट्रेडिङले अझै लय समात्न सकेको छैन । भद्रगोल अवस्थाका बीच अपेक्षाभन्दा निकै कम लगानीकर्ताले मात्र मोक ट्रेडिङमा सहभागिता जनाइरहेका छन् । मोकमा देखिएको भद्रगोलको व्यवस्थापन नभइरहेको बेला नेपाल स्टक...

मोक ट्रेडिङमा बग्रेल्ती समस्या आएको नेप्सेको स्वीकारोक्ति, तर दोष भने ब्रोकरमाथि !

1537524890un.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले मोक ट्रेडिङमा धेरै समस्या आएको स्वीकार गरेको छ । तर उसले घुमाउरो ढंगले मोकमा आएको समस्याको दोष ब्रोकर र उनीहरुका क्लाइन्ट(लगानीकर्ता)माथि थोपरेको छ ।  नेप्सेले शुक्रबार सबै ब्रोकरहरुको नाममा एक निर्देशन जारी गर्दै यस्तो आरोप लगाएको छ भने समस्या समाधानका लागि केही टिप्सहरु समेत दिएको छ ।&nbs...

मोक ट्रेडिङमा अत्यधिक समस्यापछि नेप्सेद्वारा प्रत्येक ब्रोकरलाई अलग यूआरएलको व्यवस्था

1537434965online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्वसन्ध्यामा थालिएको मोक ट्रेडिङमा अत्यधिक समस्या आएपछि नेप्सेले सबै ब्रोकरलाई अलग–अलग यूआरएल उपलब्ध गराएको छ ।  लगानीकर्ताले मोक ट्रेडिङको नाममा नेप्सेले झुक्याउने र झुलाउने काम मात्र गरेको भन्दै आक्रोश व्यक्त गर्न थालेपछि र मोकका लागि ब्रोकरलाई उपलब्ध गराइएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध