petrolium price

भारतमा पेट्रोलको मूल्य बढ्यो, नेपालमा जनवरीदेखि बढ्ने !

1481954222petrol.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्यमा भएको भारी बढोत्तरीसँगै भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ ।  पेट्रोल प्रति लिटरमा २.२१ भारु र डिजेल १.७९ भारु वृद्धि भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  यो बढोत्तरीसँगै नयाँदिल्लीमा पेट्रोल प्रति लिटर ६८.२१ भारु र डिजेल ५६.३८ भारु पुुगेको छ । यसअघि ३० नोभेम्बरमा त्यहाँ पेट्रोल १३ पैसा...

पेट्रोलको मूल्य १० रुपैयाँसम्म बढ्नसक्ने !

1481777414petrolpump.jpg
काठमाण्डौ । पेट्रोल र डिजेलको मूल्य निकट भविष्यमै भारि मात्रामा बढ्ने संभावना देखिएको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो दुुई साताको अवधिमा कच्चा तेल(क्रूड आयल)को मूल्यमा १५ प्रतिशतसम्म वृद्धि भएपछि यस्तो अवस्था आउने लगभग निश्चित भएको हो ।  मूल्यमा भएको यो वृद्धिसँगै भारतले खरीद गर्ने कच्चा तेल महंगिने र उसले रिफाइन गरी नेपाल पठाउने...

प्रतिलिटर ८ रुपैयाँले घट्यो हवाई इन्धनको मूल्य

1480933512noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।  सोमबार मध्यरातिदेखि लागू हुने गरी आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घटेको हो । यस्तै, अन्तराष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रति हजार लिटरमा ८१ डलर कम भएको छ ।  नेपाल आयल निगमका प्रवक्ता भानुुभक्त खनालका अनुसार सोमबार मध्यरातिदेखि लागू हुने गरी...

1695556604Online-Ad.gif

कच्चा तेलको मूल्यले ६० डलरको उचाई छुुनसक्ने, नेपालमा महङ्गी बढ्ने भो

1480653190crude.jpg
काठमाण्डौ । तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकले नियमित उत्पादनमा भारि कटौति गर्ने निर्णय लगत्तै कच्चा तेलको मूल्यमा १३ प्रतिशतसम्मको वृद्धि भइसकेको छ । कच्चा तेलको मूल्यमा देखिएको यो उछाल आगामी दिनमा समेत जारी रहने विश्लेषकहरुले बताउन थालेका छन् ।  उनीहरुको प्रक्षेपणअनुसार आगामी जनवरीसम्ममा कच्चा तेलको मूल्य प्रति ब्यारेल ५८...

भारतमा बढ्यो पेट्रोलियम मूल्य, नेपालमा के होला ?

1480513768petrol.jpg
काठमाण्डौ । भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ ।  पेट्रोल प्रति लिटरमा १३ पैसा र डिजेल प्रति लिटरमा १२ पैसाले महङ्गिएको हो । नयाँ मूल्यसूचि आज मध्यरातिबाट नै भारतभर लागू हुने त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।  ‘डिसेम्बर १ का दिन हामीलाई इण्डियन आयल कर्पोरेसनबाट आउने मूल्यसूचिले चाहि यहाँको मूल्य घटबढ हुन्छ ।’   भाउ...

भारतमा पेट्रोलको भाउ घट्यो

1479226351petrol.jpg
काठमाण्डौ । भारतमा पेट्रोल र डिजेलको भाउ घटेको छ ।  मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर भारु १.४६ र डिजेल भारु १.५३ ले घटेको हो ।  यसअघि भारतमा लगातार ५ पटकसम्म पेट्रोलियम मूल्य वृद्धि भएको थियो ।  नोभेम्बर ६ मा पेट्रोल ८९ र डिजेल ८६ पैसाले बढेको थियो । त्यसअघि अक्टोबर १५ मा १.२४ पैसाले भाउ वृद्धि भएको थियो...

भारतमा पेट्रोल २८ पैसा महङ्गो, डिजेल ६ पैसा सस्तो

1475303513petrol.jpg
काठमाण्डौ । भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन भएको छ । त्यहाँको बजारमा पेट्रोल प्रति लिटरमा २८ पैसाले महङ्गिएको छ भने डिजेल ६ पैसाले सस्तो भएको छ ।  पेट्रोलको मूल्य लगातार तेश्रोपटक वृद्धि भएको हो । नेपालले आवश्यक सबै पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकोले त्यहाँको बजारमा मूल्य घटबढ हुँदा त्यसले नेपाली बजार...

घट्यो हवाई इन्धनको मूल्य, दशैंमा घर जानेलाई राहात

1474027884NOC.jpg
काठमाण्डौ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।  चाडपर्वको अवसरमा उपभोक्तालाई सहुलियत दिन हवाई इन्धनको मूल्य घटाइएको निगमका प्रवक्ता भानु खनालले बिजशालालाई बताए ।  उनका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रति लिटरमा ५ रुपैयाँले घटी ९४ रुपैयाँ कायम गरिएको छ ।  उता, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य...

एलपी ग्यासमा ५० रुपैयाँ मूल्य घट्यो, पेट्रोल र डिजेलको यथावत

1472733866lpg-tank.jpg
काठमाण्डौ । भारतमा पेट्रोलियम पदार्थमा ५ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि गरिएको भोलिपल्ट नेपाल आयल निगमले भने उपभोक्तालाई राहात हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर ५० रुपैयाँले घटाएको छ ।  निगम व्यवस्थापनले शुक्रबारदेखि लागू हुने गरी ग्यासको मूल्यमा ५० रुपैयाँ कटौति गरेको हो । अन्य पेट्रोलियम पदार्थको मूल्य...

भारतमा पेट्रोल ५.४ र डिजेल ४.२८ रुपैयाँ महङ्गो, नेपालमा पनि बढ्ने

1472664039petrol.jpg
काठमाण्डौ । निकै लामो समयपछि भारतमा पेट्रोल र डिजेलको मूल्यमा भारि बढोत्तरी भएको छ ।  तेल कम्पनीहरुले लगातार दुईपटकसम्मको मूल्य कटौतिपछि पेट्रोल र डिजेलको मूल्य करिब ५ प्रतिशतले बढाएर झट्का दिएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  भारतमा पेट्रोल प्रति लिटर ५ रुपैयाँ ४० पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ २८ पैसा महङ्गो भएको हो...

भारतमा फेरि घट्यो पेट्रोलको भाउ, नेपालमा के होला ?

1471360867petrol.jpg
काठमाण्डौ । नेपालका लागि पेट्रोलियम आयातको मुख्य गन्तव्य भारतमा पेट्रोल र डिजेलको भाउ फेरि घटेको छ । मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रति लिटर भारु १ र डिजेल भारु २ रुपैयाँले घटेको हो ।  मूल्यमा समायोजनपछि दिल्लीमा पेट्रोल भारु ६१.०९ बाट घटेर ६०.०९ मा झरेको छ । यसैगरी, डिजेलको मूल्य प्रति लिटर भारु २ रुपैयाँले घटेपछि अब ५०.२७...

आइओसीको नयाँ रेट घटेर आयो, पेट्रोल र डिजेल २ रुपैयाँ सस्तो

1470158434petrol-oil-pump-tel.jpg
काठमाण्डौ । भारतमा पेट्रोलियम मूल्य घटेको दुई दिनपछि नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्य समायोजन गरेको छ ।  मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्यमा प्रति लिटर २ रुपैयाँ मूल्य समायोजन गरेको हो ।  नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार मूल्य...

भारतमा पेट्रोल र डिजेलको मूल्यमा कटौति, नेपालमा के होला ?

1469978407petrol.jpg
नयाँदिल्ली । भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ २७ पैसा र डिजलमा प्रति लिटर ३ रुपैयाँ २१ पैसाको दरले मूल्य घटेको हो ।  मूल्यमा कटौतिपछि भारतको राजधानी दिल्लीमा पेट्रोल ६२.५२ भारुबाट घटेर ६१.०९ भारुमा झरेको छ । यस्तै, डिजलको मूल्य प्रतिलिटर ५४.२८ भारुबाट घटेर ५२.२७ भारुमा आइपुगेको भारतीय ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध