petrolium price

कच्चा तेल ४२ महिनाकै महङ्गो, नेपालमा पेट्रोलियम मूल्य अझै बढ्ने

1526555743oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचाक्ली वृद्धि भएको छ । विदेशी न्यूज एजेन्सीहरुका अनुसार बिहीबार ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारेल ८० डलर माथि पुगेको छ । सन् २०१४ नोभेम्बरपछि कच्चा तेलको मूल्य यति औधी बढेको यो नै पहिलो घटना हो । कच्चा तेल उत्पादक देशहरुको संगठन ओपेक तथा रुसको तर्फबाट समेत उत्पादनमा कटौतिका कारण...

पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै, पेट्रोलको भाउ प्रतिलिटर रु. ११०

1526488695Petrol-Prices.jpg
 काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।  बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।  बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२...

घट्यो पेट्रोलको मूल्य

1520178451petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।  निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा एकरुपैयाँ घटाएको हो । अब पेट्रोल प्रतिलिटर १०३ रुपैयाँमा खरीद गर्न पाइनेछ । पेट्रोलको नयाँ मूल्य आइतबार मध्यरातिदेखि नै लागू हुने निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।  अन्य पेट्रोलियम पदार्थको मूल्य पनि यथावत राखिएको छ । पेट्रोलको...

1695556604Online-Ad.gif

फेरि बढ्यो पेट्रोलियम मूल्य: पेट्रोल १ र डिजेल तथा मट्टितेल २ रुपैयाँ महङ्गो

1517499353arun.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।  निगमको बिहीबार बसेको संचालक समितिको बैठकले इण्डियन आयल कर्पोरेसनबाट बढेर मूल्यसूचि आएको भन्दै पेट्रोलियम मूल्यवृद्धि गरेको हो । निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँको दरले मूल्यवृद्धि गरेको हो। मूल्यवृद्धिपछि पेट्रोलको...

कच्चा तेलको मूल्य ३ वर्षकै उच्च, अझै बढ्नसक्ने !

1516031940price-up.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्यमा आएको उछालले तेल आयातकर्ता देशहरुको चिन्ता बढ्नसक्छ किनभने सोमबार ब्रेन्ट क्रूड(कच्चा तेल)को मूल्य ३ वर्षकै उच्च विन्दूमा पुुगेको छ ।  कारोबारका क्रममा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरसम्म पुुगेको हो ।  यसअघि सन् २०१५ को सुरुवातमा समेत कच्चा तेलको मूल्य यही स्तरमा पुुगेको थियो । पछिल्लो ६...

महङ्गियो पेट्रोलियम पदार्थ, महिना दिनमै तेश्रो मूल्यवृद्धि !

1514822887petroleum-l.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । विगत एक महिनाभित्रको यो तेश्रो मूल्यवृद्धि हो । निर्वाचनको समयमा निगमले मूल्यवृद्धि गर्दा त्यसले आफूहरुको मत प्रभावित हुनसक्ने भएकोले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दवाबमा फिर्ता गर्न लगाइएको थियो । तर, निर्वाचनमा कांग्रेसले हार...

२०१८ सम्म उत्पादन कटौति गर्दै ओपेक देश, नेपालमा पेट्रोलियम मूल्य बढ्दै

1512122638opec11.jpg
काठमाण्डौ । तेल निर्यातकर्ता देशहरुको साझा संगठन ओपेकको बिहीबार बसेको एक बैठकले कच्चा तेल उत्पादनमा हाल जारी कटौति सन् २०१८ को अन्तसम्म निरन्तर गर्ने निर्णय गरेको छ ।  यो कदमको मुख्य उद्देश्य लगातार गिरावटको मार व्यहोरिरहेको कच्चा तेलको मूल्यलाई माथि उठाउने रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  यसको स्पष्ट अर्थ...

प्रधानमन्त्री रिसाएपछि आयल निगममा आकस्मिक बैठक, पेट्रोलियम मूल्यवृद्धि फिर्ता

1509599458petrol.jpg
काठमाण्डौ । निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा त्यसले पार्टीको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्तिमन्त्री र मुख्य सचिवलाई झपारेका छन् ।  प्रधानमन्त्रीले झपारेर पेट्रोलियम मूल्यवृद्धि तत्काल फिर्ता लिन ठाडो निर्देशन दिएपछि मुख्य सचिव लोकदर्शन रेग्मी र...

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो, अब कुनको कति ?

1509547753petrol-up.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागूू हुने गरी मूल्य वृद्धि गरिएको हो ।  निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको हो ।  निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बिजशालालाई...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुन कति ?

1499004143petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  खाना पकाउने ग्याससहित अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।  निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ भने खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ र हवाई इन्धनमा प्रति लिटर ४ रुपैयाँ मूूल्य घटाइएको छ।  नयाँ...

पेट्रोल, डिजेल र मट्टितेल १.५० रु. सस्तो

1497620984petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मल्य घटाएको छ । तीनवटै पेट्रोलियम पदार्थको मूल्यमा १ रुपैयाँ ५० पैसाको दरले कटौति गरिएको हो । निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ। मूल्य समायोजनसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १ सय रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र...

पेट्रोलको मूल्य ४५ रुपैयाँमा झर्नसक्ने, कार उद्योग ध्वस्त हुने संभावना !

1496331599petrol.jpeg
काठमाण्डौ । नेपालमा हाल पेट्रोल प्रति लिटर १०१ रुपैयाँ ५० पैसा छ । तर, आगामी पाँच वर्षभित्र पेट्रोल प्रति लिटर ४५ रुपैयाँ वा त्यो भन्दा पनि कम मूल्यमा पाउन सकिनेछ । विश्वमा भित्रिएको नयाँ प्रविधिका कारण पेट्रोल र डिजेलमा विश्वको निर्भरता कम हुनेछ, जसका कारण पेट्रोलको मागमा अत्यासलाग्दो गिरावट आई मूल्य समेत निकै सस्तो हुने अन्त...

सिरियामा अमेरिकी मिसाइल बर्सिदा नेपालीको गोजी रित्तिने डर !

1491712406crude.jpg
काठमाण्डौ । सिरियामा रासायनिक हमलापछि अमेरिका आक्रामक बनिरहेको छ। उसले सिरियामाथि  मिसाइलबाट हमला गरेको छ । यो घटनापछि रुस र अमेरिकाबीचको खटपट समेत सुरु भइसकेको छ । तनाव यो रुपमा बढेको छ कि, केही विश्लेषकहरुले त अब तेश्रो विश्वयुद्ध सुरु हुने चेतावनी नै दिन थालिसकेका छन् । यहीकारण विश्वभरिको सेयरबजारमा गिरावट आउन थालेको छ । सिरियामाथि...

भारतमा फेरि बढ्यो पेट्रोलियम मूल्य, नेपालमा के होला ?

1483325089petrol.jpg
काठमाण्डौ । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । पेट्रोल प्रति लिटरमा १.२९ भारु र डिजेल प्रति लिटरमा ९७ पैसा वृद्धि भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  नेपालमा भारतबाटै पेट्रोलियम पदार्थ आयात हुने भएकोले त्यहाँको मूल्य उतारचढावले नेपालको बजार तथा पेट्रोलियम मूल्य समेत प्रभावित हुने गर्छ ।  भारतमा नयाँ मूल्य...

पेट्रोल, डिजेल र मट्टितेल ४.५ रुपैयाँ महङ्गो

1482076516petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।  इण्डियन आयल कर्पोेरेसन(आइओसी)ले जारी डिसेम्बर महिनाको १५ दिनपछि नै नयाँ मूल्यसूचि पठाएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलकै मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसाको दरले बढाएको हो । यसअघि निगमका अधिकारीहरुले जनवरीदेखि मात्र पेट्रोलियम मूल्य बढाउने बताए पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध