petrolium price

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घट्यो

1560703384petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।    निगमले साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुईको दरले तीनवटै पेटोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।  घटेको मूल्य आज(आइतबार) राति १२ बजेदेखि लागू हुनेछ ।  समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ...

बजेटलगत्तै पेट्रोलियम मूल्यवृद्धि, भान्सासम्मै महङ्गीको मार !

1559153077inflation.jpeg
काठमाण्डौ । सरकारको बजेट घोषणाको केही घण्टा नबित्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  आर्थिक वषृ २०७६/७७ को बजेट कार्यान्वयनको सुरुवात गर्दै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको सूचना जारी गरेको हो ।  आयल निगमले बुधबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ ५०...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

1558108968petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि कायम हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।   पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइ समायोजन गरिएको आयल निगमले जनाएको छ ।    हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक...

1695556604Online-Ad.gif

जनउत्तरदायी बन्दै आयल निगम नेतृत्व, तत्काल पेट्रोलियम मूल्य नबढाइने

1547826073noc.jpg
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।  इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको...

आन्तरिकतर्फको हवाई इन्धन मूल्य घट्यो

1547130050petrol.jpg
काठमाण्डौ । सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ ।  साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।...

फेरि घट्यो पेट्रोल/डिजेलको मूल्य

1546440656petrol.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य फेरि घटेको छ ।  भारतमा पेट्रोल डिजेलको मूल्यमा निकै ठूलो गिरावट आएका कारण नेपालमा इण्डियन आयल कर्पोरेसनले पठाउने नयाँ मूल्यसूचि पनि घटेर आएका कारण बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।  निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

1545148385petrol2.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो ।  नयाँ मूल्य सूचि मंगलबार मध्यरातिबाट लागू हुने बताइएको छ ।  आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसन(आइओसी)बाट आएको नयाँ मूल्य सूचिका आधारमा...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

1543850341petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।  सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटरमा २ रुपैयाँको दरले भाउ घटाइएको निगमले जनाएको छ ।  निगमका एक संचालकका अनुसार भारतीय आयल निगमले आइतबार पठाएको नयाँ मूल्यसूचिका आधारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।  नयाँ मूल्य...

कच्चा तेलको मूल्य अचाक्ली बढ्दै, प्रतिब्यारेल १०० डलरसम्म पुग्नसक्ने !

1537891054petrol.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा प्रत्येक दिनजसो नयाँ–नयाँ रेकर्ड बनाइरहेको पेट्रोलियम पदार्थको मूल्यमा अझै उछाल आउनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ ।  अन्तराष्ट्रिय संचारमाध्यमहरुले यसको कारणको रुपमा तेल उत्पादक देशहरुको साझा संगठन ओपेकले तेलको उत्पादन बढाउन अस्वीकार गरेको बिषयलाई प्रस्तुत गरेका छन्।  ओपेकको यही...

पेट्रोल/डिजेलको भाउ बढ्यो, ग्यासको कति ?

1536169950petrol.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउमा अचाक्ली भएको वृद्धिसँगै भारतबाट आउने तेलको भाउ समेत बढेपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।  बुधबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा सबैभन्दा कम प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।  यो...

इन्धनको भाउमा अचाक्ली वृद्धि, आयल निगमको मासिक घाटा ६४ करोड पुग्ने

1536074039noc.jpg
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ ।  गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको थियो । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा रु ६४ करोड पुग्ने कामु प्रबन्ध निर्देशक सुशील भट्टराईले...

भारतमा डिजेलको मूल्य हालसम्मकै उच्च, नेपालमा के होला ?

1535292665oil.jpeg
काठमाण्डौ । भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । राजधानी दिल्लीमा आइतबार डिजेलको मूल्य हालसम्मकै सर्वाधिक उचाईमा पुगेको छ । यसअघि गत मई महिनामा सर्वाधिक उचाईमा पुगेको पेट्रोलको मूल्य समेत बढेको छ ।  अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको बढोत्तरी र डलरको तुलनामा भारुमा देखिएको अवमूल्यन लगायतका कारण...

फेरि बढ्यो पेट्रोल, डिजल र हवाइ इन्धनको मूल्य

1534697938petrol1.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल,  डिजल र हवाइ इन्धनको मूल्य पुनः बढाएको छ ।  आइतबार निगम सञ्चालक समिति बैठकले पेट्रोलको मूल्य प्रतिलिटरमा एक रुपैयाँ, डिजेलको दुई रुपैयाँ र हवाइ इन्धनको साढे चार रुपैयाँले वृद्धि गरेको हो । नयाँ भाउ अनुसार अब पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ९५ रुपैयाँ...

पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा रु. २ ले मूल्य घट्यो

1529246557petrol.jpeg
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ३  र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएको छ । मूल्य समायोजनसँगै अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यस्तै, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ...

कच्चा तेलको भाउमा एकपछि अर्को ठूलो गिरावट, एकैदिन फेरि घट्यो १.४९ % ले

1527506218crude.jpg
काठमाण्डौ । यो वर्ष करिब २० प्रतिशत महङ्गो भएपछि शुक्रबार एकैदिन २.५ प्रतिशतले गिरावट आएको कच्चा तेलको मूल्य सोमबार समेत फेरि १.४९ प्रतिशतले घटेको छ ।  एजेन्सीहरुका अनुसार कच्चा तेलको मूल्य ७६ डलर प्रतिब्यारेलबाट समेत ओरालो लागी ७५.३० डलरमा सीमित बन्न पुगेको छ ।  कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा आइतबार ७८.७९ डलर प्रति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध